लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- एघार !!



  • सन् १४९२ मा अमेरिका पत्ता लगाउने भौगोलिकवेत्ता क्रिस्टोफर कोलम्बसको जन्म कुन देशमा भएको थियो ?   →       इटली (इटलीको गेनोआमामा, अमेरिका पत्ता लगाउँदा उनी ४१ वर्षका थिए)
  • सर्बप्रथम रास्ट्रीय झन्डा प्रयोग गर्ने देश कुन हो?   →       डेनमार्क
  • शनिबार नेपाल ले जस्तै बिदा दिने देस कुन हो?   →       इजरायल
  • रवर को सडक कुन देश मा छ? – फ्रान्स
  • पृथ्वी को पहिलो मानिस लाई के नाम दिइएको छ?   →      रामापिथेकस
  • बाबू ले लेख्न सुरु गरेर छोरा ले पूरा गरेको बिस्वप्रसिद्ध कृति कुन हो?   →       कादम्वरी
  • केन्द्रीय बैंक नभएको देश कुन हो ?   →      पानामा
  • भारत का सम्राट अशोक ले लडेको एउटा मात्र युद्ध कुन हो ?   →       कलिङ को युद्ध
  • बिश्वका सात आश्चर्य मध्ये डायनादेभी को मुर्ती बनाउने ब्यक्ती को हुन?   →       क्रोमस
  • इतिहास को बत्ती भन्नाले कुन देश लाई बुझाउछ ?   →       ग्रीस
  • गोल्डने गेट नामक उपन्यासकी लेखिका को हुन् ?   →      सिर्जना शर्मा
  • सुदूर पश्चिममा कु-संस्कारका रुपमा रहेको छाउपडी प्रथामा आधारित कालो छायाँ उपन्यासका लेखिका को
  • हुन् ?   →      अनुपमा रोशी
  • नेपाल सरकारले २०७० सालको बरिष्ठ पत्रकार सम्मान ( जनही रु २ लाख ) कतिजना बरिष्ठ पत्रकारलाई
  • गरिएको थियो ?   →      तिनजनालाई ( हरिहर विरही, शम्भू श्रेष्ठ , र अर्जुन ज्ञवाली )
  • बुद्ध धर्ममा भिक्षु जीवनकोसुरुवातलाई के भनिन्छ ?   →      प्रवज्या
  • विश्वमा क्रिश्चियन धर्म मान्नेहरुको संख्या विश्वको कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?   →      ३३.७ प्रतिशत
  • टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ जितेर विश्वमा सर्वाधिक ग्रान्डस्लाभ जित्ने पुरुषमा स्विट्जरल्यान्डका रोजर फेडेरर विश्व नम्बर एकको स्थानमा कति हप्ता विताएर र्कीर्तिमान बनाएका हुन् ?   →       ३०२ हप्ता
  • कानुन कुन बिज्ञान हो ?   →      सामाजिक‬ बिज्ञान
  • राजनिती शास्त्रको सम्बन्ध शास्त्र कुनसँग रहेको छ   →      ‎ईतिहास‬ र अर्थशास्त्र दुबै सँग
  • अभिलेख अदालत भन्नाले कुन अदालत लाई जनाउछ ?   →      ‎सर्वोच्च‬ अदालत
  • Civil Goverment" नामको पुस्तक कसले लेखेका हुन?   →      जोन‬ लक
  • कार्यकारीशक्ती प्रधानमन्त्रीमा हुने ब्यबस्था कुन हो ?   →      ‎संसदिय‬
  • भारतको माथिल्लो सदन लाई के भनिन्छ ?   →      ‎राज्य‬ सभा
  • सर्बप्रथम नेपालमा निजामती एन कहिले लागु भएको हो?   →      २०१३ B.S.
  • नेपालमा निजामती सेवामा कति %आक्षण रहेको छ?   →      45%
  • जीवनभरी आफ्नो दाहिने हात नधोई कपडाले पुछ्ने बेलायतका राजा को हुन्‌?   →      जेम्स‬ प्रथम
  • संविधान सभा सदस्य निर्वाचन २०७० मा देशभर जम्मा कती जना मतदाता रहेका थिए ?   →      १ करोड २१ लाख ४७ हजार ८ सय ६५
  • स्वर्गीय राजा विरेन्द्रले कहिले काठमाडौँ स्थित सार्क सचिवालयको उद्घाटन गरेका थिए ?   →      2043 माघ 2
  • संबिधान सभा सदस्य निर्वाचन २०७० बाट बिजयी सबै भन्दा कान्छा सभासद को हुन ?   →      अभिशेकप्रताप‬ साह
  • संयुक्त राष्ट्र संघिय बातावरण कार्यक्रम UNEP को प्रधान कार्यालय कहाँ रहेको छ ?   →      नैरोवी‬
  • नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्‍यो ?   →      १४ डिसेम्वर १९५५
  • संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ?   →      ‎ट्रिग्वेली‬, नर्वे
  • नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ?   →      १९८७।१।१६
  • संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ?   →      २४ अक्टोवर १९४५
  • म्याग्नाकार्टामा राजा जोनले कहिले हस्ताक्षर गरेका थिए ?   →      1215 JUNE 15
  • आशियानको १९ औं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?   →      ‎ईन्डोनेसिया‬
  • नेपालले हाल सम्म कतिवटा सार्क शिखर सम्मेलन आयोजना गरेको छ ??   →      3 वटा
  • वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?   →       १४५ मिटर
  • नेपालको पोखरा पछि धेरै पानी पर्ने ठाउँ कुन हो ?   →       सङ्खुवासभा
  • दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को लागि प्रसिद्ध छ ?   →       तेल
  • च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?   →       दोलखा
  • ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?   →       0 डिग्री
  • ‘चिना हराएको मान्छे’ पुस्तकको लेखकको हुन ?   →      हरिवंश आचार्य
  • गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?   →       सिन्धुपाल्चोक
  • युरोपियन युनियनका प्रमुख अंग कति छन ?   →       ४ (European ciuncil,European commission,Euripean court,European parliament)
  • लिच्छविकालको राजकीय भाषा कुन थियो ?   →       संस्कृत
  • तिलिचो ताल कुन जिल्लामा पर्छ ?   →       मनाङ
  • पोखरिको शहर भनेर जनकपुरलाइ चिनिन्छ भने तालै तालको नगर भनेर कुनलाइ चिनिन्छ ?    →       लेखनाथ पोखरा, कास्की 
  • हवाइजहाज चलाउनेलाइ पाइलट भनिन्छ भने घोडाको स्याहार गर्ने व्यक्तिलाइ के भनिन्छ ?    →       सयस
  • आसियान को दशौ सदस्य राष्ट्र कुन हो ?   →      कम्बोडिया
  • कान्तिपुर शहरको स्थापना कसले गरेको हुन् ?   →      गुणकामदेव
  • नेपाल सरकारको मिति २०६६ असार ४ को निर्णयानुसार धार्मिक शहिद घोषणा गरिएका व्यक्ती को हुन्?   →       पं नारायण पोखरेल
  • चन्द्रमा बाट देख्न सकिने पृथ्वीको एकमात्र भाग कुन हो ?   →      ग्रेटवाल चाइना
  • यदि ४०३५१ ले SPAIN लार्इ जनाउँछ भने ०३५१ ले केलार्इ जनाउँछ ?   →       PAIN
  • नेपालमा जनगणना लीन कहिलेबाट सुरू गरीएको हो ?   →       बि.सं १९६८
  • १ देखि १०० सम्मको अंक लेख्दा १ लाई तपाइँ कति पटक लेख्नुहुन्छ ?   →      २१
  • रिमोट कन्ट्रोलमा कुनकिरणको प्रयोगभएको हुन्छ ?   →      ईन्फ्रारेड रे
  • खुर्सानी कुन तत्वका कारण पिरो हुन्छ ?   →       क्याप्टाईसिन
  • चालकले मादक पदार्थ खाए नखाएको जाँच्ने यन्त्रलाई के भनिन्छ ?   →       ब्रेथलाईजर
  • रेडियोका अबिष्कारक को हुन ?   →       गुग्लिल्मो मार्कोनी
  • What is fullform of CDMA ?   →      Code Division Multiple Access
  • सार्वजनिक बिदाको घोषणा कुन मन्त्रालयले गर्दछ ?   →      गृह मन्त्रालय
  • What is full form of ROBERT   →      Rocket Borne Emergency Radio Transmeter
  • सम्भोगपश्चात आफ्नो भालेलाई मारेर खाने जिव कुन हो ?   →       माकुरो
  • पानीजहाज चलाऊने चालकलाई के भनिन्छ ?   →       सि क्याप्टेन
  • बिश्वको कुन नदीमा माछा पाँईदैन ?   →       जोर्डन
  • मोबाईल फोनमा प्रयोग गरीने SIM Card को पुरा रूप के हो ?   →       Subbscriber Identification Modules
  • चिनलाई सार्क संगठनमा आवद्द गर्न प्रस्ताव गर्ने राष्ट्र कुन हो ?   →       नेपाल
  • संसारमा सबैभन्दा धेरै मानिसहरूलाई रोजगार दिने संस्थान कुन हो ?   →       भारतीय रेलसेवा
  • सिंह र बघिनीबाट जन्मेका बच्चालाई के भनिन्छ ?   →       लाईगर
  • नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने स्थलमार्गको नाका कुन हो ?   →       सुनौली
  • 1 सेन्टीमिटर माटोको तह बन्न सामान्यतया कति बर्ष लाग्छ ?   →      करिब 400 बर्ष
  • सबैभन्दा बढी क्रियासिल धातु कुन हो ?   →       फ्रान्सियम
  • प्रकाशले 1 सेकेण्डमा कति दुरी पार गर्छ ?   →       3 लाख किलोमिटर
  • सूर्यको प्रकाश पृथ्वीमा आईपुग्न कति समय लाग्छ ?   →       8 मिनेट 20 सेकेण्ड
  • सबैभन्दा मंहगो धातु कुन हो ?   →       रेडियम
  • ऊड्न सक्ने एकमात्र स्तनधारी जीव कुन हो ?   →       चमेरो
  • ECG नामक यन्त्र कुन अङगको परीक्षणका लागी प्रयोग गरीन्छ ?   →       मुटु
  • काठमाँडौबाट सबभन्दा नजिक पर्ने सार्क राष्ट्रको राजधानी कुन हो ?   →       थिम्पु
  • नेपालको एकीकरण हुनु अगाडि नेपाल भन्नाले कुन ठाँऊलाई मात्र बुझिन्थ्यो ?   →       काठमाडौं ऊपत्यका
  • सुनको शुद्दता कुन एकाईमा नापिन्छ ?   →       क्यारेट
  • बिश्वमा सबैभन्दा बढी हतियारको ब्यापार गर्ने राष्ट्र कुन हो ?   →       अमेरिका
  • मानिसलाई सबैभन्दा बढी लाग्ने रोग कुन हो ?   →      दाँतको रोग
  • सय वर्षको अवधीलाई के भनिन्छ ?   →       शताब्दी
  • पहाडको अध्यन गर्ने बिज्ञानलाई के भनिन्छ ?   →       ओरोलोजी



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment