लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- बार्हौ !!


  •  सुर्य र पृथ्वी बिचको दुरी कति रहेको अनुमान गरिएको छ ?           १४ करोड ८८ लाख KM
  •  Which is the second largest Desert in the world ?           Arabian 
  •  Kailali जिल्लाको सदरमुकाम कुन हो ?           धनगणी
  •  Parbat जिल्लाको सदरमुकाम कुन हो ?           कुस्मा
  •  सप्तकोसीको सबैभन्दा ठुलो नदि कुन हो ?           अरुण
  •  सबै भन्दा धेरै गजुर भएको मन्दिर कुन हो?         कृष्ण मन्दीर पाटन 
  • "गौरीफान्टा नाका" नेपालको कुन जिल्लामा पर्दछ ?          कैलाली
  •  अमलेखगञ्जको पुरानो नाम के हो ?         भिक्षाखोरी
  •  नेपालको सबभन्दा ठुलो ताल कुन हो ?           महेन्द्र ताल
  •  माहाकाली अञ्चलमा नपर्ने जिल्ला कुन हो ?          डोटी
  •  सबै भन्दा चम्किलो ग्रह कुन हो ?          Venus
  •  कास्की जिल्लाको सदरमुकाम कुन हो ?          पोखरा
  •  हलेसी महादेवको मन्दिर कुन जिल्लामा अवस्थित छ ?          खोटाङ्ग
  •  Which is the Capital of Norway?          Oslo
  •  सगरमाथालाई अर्को के नामले चिनिन्छ ?          तेस्रो ध्रुव
  •  लुम्बिनी अञ्चलको सदरमुकाम कुन हो ?           बुटवल 
  •  पृथ्वीको सबै भन्दा ठुलो भूपरिबेस्ठित (Landlock) राष्ट्र कुन हो ?           मङ्गोलीया 
  •  विश्वको एक कलात्मक सुन्दर सहर कुन हो ?           Cairo, Egypt
  •  अरुण ग्रह कहिले फेला परेको थियो ?          1871
  •  संसारको सबै भन्दा ठुलो Railway Platform कहाँ छ ?          भारत 
  •  Dreams from my father पुस्तकका लेखक को हुन् ?          बाराक अोवामा 
  •  सीताको छोरा हरु को नाम के के हो ?           लव र कुश
  •  सेतो दरबार कसले निर्माण गराएका हुन् ?           बिर शम्शेर 
  •  पासांङ् चुलिको उचाई कति मिटर रहेको छ ?           ७३५१ मि
  • चरांग दरबार कहाँ रहेको छ ? Ans:         त्रकारीता पुरस्कार क-कसले पाए ? Ans: महेन्द्र थापा र प्रकाश सिलवाल
  • अंशुबर्मा कुन सम्प्रदायका थिए ?           पासुपत सम्प्रदाय
  • 1749 AD मा प्रकासित मानवमा भएका गुणको तुलना सभ्यतासंग गरिएको प्रख्यात लेख कसको हो ?          रुसो 
  •  British ले कहिले देखी दार्जलिङ्ग लाई "Education Hub" को रुपमा विकास गरेका हुन् ?         1935
  • AD
  • नोबेल शान्ति पुरस्कारका लागी महात्मा गान्धी पाँच चोटी मनोनयनमा परेका थिए भने Jawaharlal Nehru सो पुरस्कारका लागी कतिपटक मनोनयन मा परेका थिए? (तर उनले सो पुरस्कार एक चोटी पनि प्राप्त गरेनन)           11 पटक 
  • हाल रास्ट्रपति भवन रहेको सितल निवास को निर्माण कसले गरेका हुन् ?           कृष्ण सम्सेर 
  • पशुपतिनाथमा चादीका चार ढोका राख्न लगाउने प्रधानमन्त्री को हुन् ?           भीमसेन थापा
  • तामाङहरुले कुन दिन गर्ने पूजालाई ‘नारो’ भनिन्छ ?          श्रावण पूर्णिमा
  • हिन्दूहरुको पवित्र ग्रन्थ महाभारतमा कतिवटा पर्वहरु रहेका छन् ?           18 पर्व
  • भानुभक्त ले को बाट जीवन मा केहि उपयोगी काम गर्नु पर्छ भन्ने शिक्षा पाएका थिए ?           घाँसी
  • Confucius धर्मको उदय कहाँ भएको थियो?           चिन 
  • नेपालमा कति किसिमका लोक बाजाहरु छन् ?           २५० किसिमका
  • थारु जातिद्वारा बडादशैंमा कृष्णको कथामा आधारित भै गरिने नाचगान के हो ?          सखिया
  • अरनिकोको जन्म कहिले भएको थियो ?           वि.स.१३००
  • कृति अवार्ड के संग सम्बन्धित छ ?           बिज्ञापन एजेन्सी
  • अहिंसाको एक प्रमुख मध्यम के हो ?           प्रेम
  • अब्राम लिंकनको दास प्रथा उन्मुलनसम्बन्धी घोषणाको बिरोधको नेत्रितो कसले गरेका थिय ?           John Braun
  • नेपालको अन्तरिम संबिधान ,२०६३ कस्तो कानुन थियो ?          मूल कानुन
  • महात्मा गान्धीको हत्या कहिले भयो ?           सन् १९४८ जनवरी ३०
  • चाणक्यले राज्य को प्रमुख अंग के लाई मानेका छन्?           राजा
  • बिराटनगरमा राजा बिरेन्द्रमाथि कहिले असफल बम हमला भयो ?          २०३० चैत्र ३
  • नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिले दैखि गरियो ?           वि सं 2022 पुष 1 गते
  • मनुष्यहरु को निवास भएको भुमि पनि अर्थ हो, भुमि कमाउने, रक्षा गर्ने उपाए हरु बनाउने शास्त्रलाई नै अर्थशास्त्र भनिन्छ। यो भनाई कसको हो?           चाणक्य
  • नेपाल औपचारिकरूपमा कहिले गणतन्त्रात्मक मुलुक घोषित भयो?          वि.सं. 2065 जेठ 15
  • जीवनको अन्तिम समय मा, ७० वर्षको उमेरका सुकरात माथि कति ओटा अभियोग लगाइएको थियो ?           3 वटा 
  • नेपाली सेना मा कति वर्ष उमेरभित्र National Defense Course (NDC) गरिसक्नु पर्ने प्राबधान छ?         ५३ वर्ष भित्र
  • अरस्तुका पिता निकोमेसस अरस्तुलाई के बनाउन चाहन्थे?           चिकित्सक
  • कार्ल मार्क्सको जन्म कहिले भएको थियो ?           सन् १८१८ मई ५
  • महात्मा गान्धीको जन्म कहिले भएको थियो ?          सन् १९६९
  • प्रचण्ड गोर्खाको स्थापना कहिले भयो ?          वि.स.१९८७
  • देहायका मध्ये विकेन्द्रीकारण विसेस्ता केलाई भनिन्छ ?         माथिका सबै
  • जनाअन्दोलन - २ का प्रथम सहिद को हुन् ?          उमेश चन्द्र थापा 
  • अब्राहम लिंकनको मृत्यु  कहिले भएको थियो ?          सन् १९६५ अप्रिल १४
  • Abraham Lincoln ले कहिले रास्ट्रपतिको पदभार ग्रहण गरेका हुन् ?           February 23, 1861
  • कोत पर्वमा सर्बप्रथम मारिने को थिए ?          अभिमान सिंह बस्नेत 
  • अर्थशास्त्र पुस्तक कसले लेखेका हुन् ?          चाणक्य
  • भौगोलिक रुपमा भूपरिबेस्ठित (Landlock) नेपालको अर्थतन्त्रको मूल आधार के हो ?          कृषि
  • नेपालमा सरकारी ऋणपत्र को निस्कासन सर्बप्रथम कति सालदेखी प्रारम्भ भएको थियो ?           2018 BS
  • महाभारत पर्वत को भिर हरु मा रहेको चट्टानमा सडेको झारपात हरु मिलेर बनेको माटो लाई के भनिन्छ ?         रातो फुस्रो माटो
  • अन्तराष्ट्रिय मुद्रा कोषको [प्रधान कार्यालय कहाँ छ ?          वसिङटन डी.सी
  • बिश्व व्यापार संगठन (WTO) क प्रमुख अंगहरु कति वटा छन् ?           4
  • बहुराष्ट्रिय लगानी प्रत्याभुति सस्थाको प्रधान कार्यालय कहाँ छ ?           वसिङटन डी.सी.
  • नेपाली आर्थतन्त्र को बिसेसता दिएको मध्ये कुन हो ?           सबै उत्तर ठिक छन्
  • Monopsony भन्नाले के बुझिन्छ?           क्रेता एकाधिकार
  • क्रेडिट कार्ड प्रयोगमा ल्याउँने नेपालको पहिलो बैँक कुन हो ?           हिमालयन बैक 
  • Which is the largest bilateral donor to Nepal?           Japan
  • अन्य माटोको तुलनामा जैविक अवशेस कुन माटो मा कम पाईन्छ ?           बलौटे पत्थरिलो माटो
  • नेपालमा सर्बप्रथम बिदेसी सहायता नीति कहिले ल्याइएको हो ?          BS 2059
  • सर्बप्रथम मूल्य अभिवृद्धि कर कुन देश मा लागु भएको हो ?          फ्रान्स 
  • सानिमा बैकंले प्रत्येक बर्ष पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिलाई पुरस्कृत गर्ने गरी स्थापना गरेको पाँच लाख रुपियाँ राशीको पुरस्कार कुन हो ?          सानिमा राष्ट्रिय पत्रकारिता पुरस्कार
  • सार्वजनिक सस्थाहरुमध्ये व्यापारिक क्षेत्रअन्तरगत रहेको संस्थानहरुको संख्या कति छ ?          ६
  • नेपालमा बिदेशी सहायता को संस्थागत बिजारोपण कहिले देखी भएको हो ?           1951 AD
  • आकस्मिक दुर्घटनाका घाइते तथा बिरामीलाई उपचार गर्ने उद्देश्यले निर्मित राष्ट्रिय ट्रमा सेन्टरको उद्घाटन कहिले गरियो ?          २०७१ मंसिर ९ 
  • राष्ट्रबैंकबाट प्रकाशित प्रतिवेदन अनुसार हाल नेपालमा सबैभन्दा बढी रेमिट्यान्स कुन राष्ट्रबाट आउने गरेको छ ?           मलेसीया  (Data of 2014 AD)
  • नेपाल सरकारले नागरिक बचत पत्र कहिले बाट प्रयोग मा ल्याएको हो ?           BS 2058
  • सगरमाथा  राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ ?         1148 Sq. KM
  • पारस खड्का कुन खेल संग सम्बन्धित छन् ?         क्रिकेट 
  • बेलायतको संसदले सन् २०१३ को ग्लोबल डाईभर्सिटी पुरस्कारबाट कसलाई सम्मानित गरेको छ ?         अमिताभ बच्चन 
  • हाम्रो नङ वर्ष भरीमा कति इन्च बढ्छ ?          12.5 Inch
  • शुद्ध रगत बोक्ने Vein कुन हो ?         Pulmonary Vein
  • Jacques Kallis is related with.... ?           Cricket
  • सबै भन्दा पछि स्वतन्त्रता प्राप्त गर्ने SAARC राष्ट्र कुन हो ?           बन्गालादेश
  • James Hargreaves ले Spinning Jenny को आविस्कार कहिले गरेका थिए ?           1765 AD
  • भ्यागुते रोग विरुद्ध कुन खोप दिईइन्छ ?           DPT
  • Virat Kohli is related with which sport?           Cricket
  • सन् २०१४ को FIFA विश्वकप बिजेता कुन राष्ट्र भयो ?          जर्मनी 
  • एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने रोग लाई के भनिन्छ ?          सरुवा रोग
  • ECOSCO का कतिवटा समीती छन् ?          4 वटा 
  • न्युरोन कती प्रकारका हुन्छन ?          2 प्रकार
  • सर्वव्यापी घोलक के लाइ भनिन्छ ?           Water
  • HIV AIDS सर्वप्रथम कहाँ देखा परेको थियो ।           United States of America
  • ASEAN मा पाकिस्तान कहिले प्रवेश गरेको थियो ?           सन् २००४ जूलाई
  • Which of the following is not a Operating System in Computer?           JAVA
  • विश्वमा पानीपछि सबैभन्दा बढी उपभोग गरिने पेय पदार्थ के हो ?           Tea (चिया)

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment