विश्वको जनसांख्यिकिय विवरण....!!


  •  विश्वमा प्रतिमिनेट जन्म   →       273 जना
  •  विश्वमा विकसित देशको प्रतिमिनेट जन्म   →       27 जना
  •  विश्वमा विकासोन्मुख देशको प्रतिमिनेट जन्म   →       246 जना
  •  विश्वमा बालबालिकाको संख्या   →       27%
  •  विश्वमा बृद्धहरूको जनसंख्या   →       8%
  •  सबैभन्दा धेरै बालबालिका भयको देश   →       नाईजर
  •  सबैभन्दा धेरै बृद्धहरू भयको देश   →       जापान
  •  7 अर्ब जनसंख्या पुगेको दिन   →       2011 oct,31
  •  विश्वमा प्रतिमिनेट मृत्यू   →       108
  •  विश्वमा अति कम विकसित देशमा प्रतिदिन मृत्यू   →       1,21,730
  •  विश्वमा विकसित देशमा प्रतिबर्ष मृत्यू   →       1,23,28,000
  •  विश्वमा प्राकृतिक बृद्धिदर    →       8,65,81,000
  •  विश्वमा नवजात शिशु मृत्यूदर   →       55,07,000
  •  विकासित देशको नवजात शिशु मृत्यूदर प्रतिमिनेट    →       10 जना
  • विश्वमा कम प्रजननदर भयको देश   →       ताइवान
  •  विश्वमा बढि प्रजननदर भयको देश   →       नाईजर(6.69)
  •  विश्वमा शहरी जनसंख्या   →       53%
  •  विश्वमा ग्रामीण जनसंख्या   →       47%
  •  विश्वमा नवजात शिशु मृत्यूदर   →       38/1000


Source:-WPDS-2014
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment