- नेपालको संविधान 2072 को पहिलो संशोधन 2072 माघ 9 (42 र 286) मा भयो ।
- पहिलो संशोधन विध्यादेवी भण्डारीद्धारा प्रमाणिकरण 2072 फागुन 16 मा भएको हो ।
- 2072 सालको मदन पुरुस्कार बिजय कुमार पाण्डे (खुशी कृतिमा)
- 2072 सालको जगदम्बा श्री पुरुस्कार अंगुरबाबा जोशी
- सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायधिशका रुपमा शुशीला कार्किले 2073 बैशाख 1 बाट कार्यभार सम्हाल्नु भएको हो ॥
- बि.स. 2073 बैशाख पहिलो साता 'वन्यजन्तुको भबिष्य हाम्रौ हातमा' भन्ने नाराका साथ 21औं बन्यजन्तु सप्ताह मनाइएको छ ॥
- सरकारको कानुनी सल्लाहकार महान्यायाधिबक्त्तामा हरि फुँयाल नियुक्त भएका छन् ॥
- महालेखा परीक्षकको 53औं वार्षिक प्रतिबेदन अनुसार चालु बर्षमा असुल फर्स्यौट तथा कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु 3खर्ब 28अर्ब 52करोड रहेको छ ॥
- नेपालमा हालसम्म 30वटा सस्थान निजीकरण तथा खारेजी भएका छन् भने सरकारी स्वामित्वमा रहेका सार्बजनिक संस्थान 37वटा रहेका छन् ॥
- सरकारले बि.स. 2073 लाई "आन्तरिक पर्यटन बर्ष" का रुपमा मनाउने भएको छ ॥ (2072 चैत्र 26 को मन्त्रिपरिषदको निर्णय)
- नेपाल SBI बैङ्क औधौगिक शान्ति पुरस्कार 2072 बाट सम्मानित भएको छ ॥
- 21 औं अर्थात मिस नेपाल 2016 को उपाधी अस्मी श्रेष्ठले जितिन् ॥
- नेपालको संविधान-2072, 2072 असोज 3 गते जारी गरियो
- नेपालको संविधान 2072 मा 308 धारा, 35 भाग, 9 अनुसुची रहेको छ ?
- नेपालको संविधान 2072 मा कति मौलिक हक 31ओटा रहेका छन । (16-46 धारा सम्म )
- 2072 को संविधान अनुसार संरचना 3 तहमा हुने ब्यवस्था छ । ( संघ, प्रदेश, स्थानिय )
- 2015 को CNN हिरो पुरुस्कार बिजेता म्यागी डोयन
- 2072 चैत्र 28 गते बसेको संवैधानिक परिषद्ले प्रधान्यायधिसमा सुशिला कार्कीलाई सिफारिस
- भुकम्पको प्राधिकरणको अधिकृत पदमा 2072/09/10 मा शुसिल ज्ञावाली लाई नियुक्ति ।
- नेपालको पहिलो महिलो सभामुख ओनसरी घर्ती मगर ( 2072 असोज 29)
- नेपालको पहिलो महिला राष्ट्रपति को हुन विध्या देवी भण्डारी (2072 कार्तीक 11)
- 2015 को किक्रेट World Cup बिजेता अष्टेलिया हो ।
- 2016 को T 20-20 World cup बिजेता वेष्टेन्डिज हो ।
- नवौ साफ च्याम्पियन जित्ने राष्ट्र भारत हो ।
- 2014 को फुटबल विश्वकपमा बिजेता राष्ट्र जर्मनी हो ।
- गोल्डेन बल बिजेता ~ लियनो मेस्सी
- गोल्डेन बुट~जेम्स कोलम्बिया
- गोल्डेम गोलोभ्स ~ नियोर, जर्मनी
- 2018 को World cup फुटबल रसिया मा हुदैछ ।
- 2022 को World cup फुटबल कतार हुनेछ ।
- दक्षिण कोरियामा सम्पन 17 औं एसियालि खेलकुदमा नेपालको लागि एकमात्र कास्य पदक जिताउन सफल खेलाडी बिमला तमाङ हुन् ।
- के. पि ओलीको भारत भ्रमण फागुन ७, २०७२ ।
- के. पि. शर्मा ओलीको चिन भ्रमण चैत्र ७, २०७२ ।
- नेपाल-चिन 15 बुँधे सम्झौता सहित सयुक्त विज्ञप्ति 2072 चैत्र 10 मा जारी भयो ।
- नेपाल र चिन बिच पारवहन सम्झौता 21 मार्च 2016 मा भयो ।
- 12 औ सागमा पहिलो स्वर्ण जिताउने निमा घर्ती मगर हुन् ।
- 12 औ सागमा नेपालको पदक 3 स्वर्ण सहित 60 पदक
- 13 औ साग नेपालमा हुँदैछ
- अरुण तेस्रो PDA मा हस्ताक्षर 2071 मंसिर 9 मा ।
- संयुत्त राष्ट्र संघको स्थापना 24 Oct 1945
- सयुक्त राष्ट्र संघको खर्च व्यहोर्ने प्रमुख राष्ट्र अमेरिका/जापान हुन् ।
- सयुक्त राष्ट्र संघमा भिटो प्रयोग गर्ने पहिल राष्ट्र बेलायत हो ।
- सयुक्त राष्टसंघमा डबल भिटो प्रयोग गर्ने राष्ट्र रसिया हो ।
- सयुक्त राष्ट्र संघको पहिलो सदस्यता त्याग गर्ने राष्ट्र इन्डोनेसिया हो ।
- संयुक्त राष्ट्रसंघको स्थायी सदस्य राष्ट्र अमेरिका, रसिया, चिन, फ्रान्स, बेलायत हुन् ।
- सार्कको स्थापना 1985 Dec 8 मा भएको हो ।
- सार्कको खर्च व्यहोर्ने प्रमूख राष्ट्र भारत र पाकिस्तान हुन् ।
- सार्कको 18 औ सम्मेलन नेपालमा भयो ।
- 18 औ सार्क सम्मेलन 2071/08/ 10-11, 2014 Nov 26-27 मा भयो
- 19 औ सार्क सम्मेलन पाकिस्तान मा हुदैछ ।
- फ्रान्सको पेरिसमा IS द्धारा 129 जनाको ज्यान जाने गरी हमला 13 Nov 2015 मा भएको थियो ।
- 2015 अनुसार नेपालको मानव विकाश सुचाकको (HDI) अंक र स्थान 0.548 (146 स्थानमा) पहिलो नर्वे हो ।
- नेपालमा वनले ओगटेको क्षेत्रफल 44.74% हो ।
- कसको मृत्यु कहिले ।
- गिरिजा प्र कोइराला ~ 2066 चैत्र 7
- कृष्ण प्र. भट्टराई ~ 2067 फागुन 20
- मरिचमान सिंह ~ 2070 साउन 31
- जगदिश घिमिरे~2070 कार्त्तिक 14
- सुर्य ब. थापा ~ 2072 बैशाख 2
- चन्द्र ब. डाँगी ~ 2072 भदौ 18
- शुसिल कोईराला ~ 2072 माघ 26
- नेल्सन मन्डेला ~ 2013 Dec 5
- निल आर्मस्ट्रङ~2012 Agst 25
- नेपालमा महानगरपालिका १, उप महानगरपालिकाको संख्या १२, नगरपालिकाको संख्या २१७ गा.वि.स. ३१५७ रहेको छ ।
- पनामा पेपर्स' गोप्य दस्ताबेज सार्बजनिक भएको बिश्वकै ठूलो घट्नासँग सम्बन्धित छ ॥
- कानुन व्यबसायीहरुको छाता सङ्ठन नेपाल बार एसोसियनको अध्यक्ष पदमा शेर बहादुर केसी निर्वाचित भएका छन् ॥
0 comments:
Post a Comment