विज्ञान : खुला विद्‍यालयका सिकारूका लागि अभ्यास पुस्तिका

विज्ञान : खुला विद्‍यालयका सिकारूका लागि अभ्यास पुस्तिका
पुष्पराज ढकाल
विजयकान्त मिश्र
देवराज दिग्देल
जयप्रकाश श्रीवास्तव
सूर्यकुमार उपाध्याय
निशिराज ढुङ्गेल

Bottom of Form

             यस अभ्यास पुस्तिका कक्षा १० को विज्ञान विषयको पाठ्यक्रम र सोही बमोजिम विकास गरिएको पाठ्य पुस्तकका विषय वस्तुमा आधारित छ। यस अभ्यास पुस्तिकामा १० ओटा एकाइहरू छन् जुन एसएलसीमा सोधिने १० ओटा प्रश्नहरूमा आधारित छन् । हरेक एकाइलाई मुख्यतः ६ ओटा खण्डहरूमा (पाठ्य वस्तु, जान्नै पर्ने कुराहरू, क्रियाकलाप, अभ्यासका लागि प्रश्न, नमुना प्रश्नोत्तर र एसएलसी अभ्यासका लागि प्रश्नहरू) विभाजन गरिएको छ।


Author(s)
पुष्पराज ढकाल
विजयकान्त मिश्र
देवराज दिग्देल
जयप्रकाश श्रीवास्तव
सूर्यकुमार उपाध्याय
निशिराज ढुङ्गेल
Place of Publication
नेपाल
Publisher
शैक्षिक जनशक्ति विकास केन्द्र
Publication year
2015
Total pages
१४०
Language
नेपाली









पुस्तक पढ्नको लागी (To Read This Book ) :-   












                    =============== Thank You For Reading ===================




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment