अनुक्रम (Series) को हिसाब गर्ने तरिका !! ( शाखा अधिकृत, ना.सु एवम् खरिदार)



शाखा अधिकृत, ना.सु एवम् खरिदारको प्रश्नहरुमा Series को प्रश्नहरु पनि आउने गर्दछ । यस्तो प्रश्नको हल गर्दा निम्न कुरामा ध्यान दिनु पर्छ ।
  1. Series को प्रश्न गर्दा Place Value लाई ध्यान दिनु पर्दछ । Series भन्ने बित्तिकै प्रश्नमा निश्चित अन्तर, अनुक्रम, समरुपता बनाएर प्रश्न दिएको हुन्छ । त्यसैले त्यो अन्तर पत्ता लगाउनु पर्दछ ।
  2. English Alphabet मा Series दिएमा त्यसको अक्षरको संख्यालाई ध्यान दिदा सजिलो हुन्छ । जस्तै:- A देखी Z सम्म 26 वटा अक्षर कण्ठ गर्न असजिलो हुन्छ । त्यसको सजिलोको लागि E=5, J=10, O=15, T=20, Y=25 कण्ठ गर्ने । जसलाई सजिलोको लागि E-JOTY  कण्ठ गर्न सजिलो हुन्छ ।
  3. उल्टोबाट अक्षरहरुको गणना गर्नका लागि अक्षको सुल्टो क्रमलाई 27 बाट घटाउन पर्दछ । जस्तै E को सल्टो क्रम 5 हुन्छ भने उल्टो क्रम (27-5‍‍=22) 22 हुन्छ ।
  4. अंक दिएको प्रश्नको हल गर्दा दोस्रोबाट पहिलो, तेस्रोबाट द्रोस्रो घटाएर एवम् क्रमले अन्तर पत्ता लगाउन सकिन्छ ।


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment