लोकमतको खोजी - सार्वजनिक संवाद !!


लोकमतको खोजी : सार्वजनिक संवाद

सोसल साइन्स बहा:

सोसल साइन्स बहा:ले २०६३ असार ३ गतेदेखि मङ्सिर २ गतेसम्म नेपालका विभिन्न सहरमा क्षेत्रीय स्तरका अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। ती अन्तरक्रिया कार्यक्रमहरूमा स्रोत व्यक्ति तथा सहजकर्ताहरूले उठाएका मुद्दा र त्यसउपर सहभागीहरूबाट गरिएका टिप्पणी र अभिव्यक्त भएका विचारहरूको टिपोट गरी यो पुस्तक तयार गरिएको हो।

Author(s)
सोसल साइन्स बहा:
Place of Publication
नेपाल
Publisher
सोसल साइन्स बहा:
Publication year
2007
Total pages
१७६
Language
नेपाली





















पुस्तक पढ्नको लागी (To Read This Book ) :-  


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment