मधेस : समस्या र सम्भावना !!


मधेस : समस्या र सम्भावना

(सम्पादन) 
मोहन मैनाली
वसन्त थापा

                              सोसल साइन्स बहा:ले २०६१ फागुन २७-२८ मा 'नेपाल तराई : कन्टेक्स्ट एन्ड पोसिबिलिटिज' विषयक सम्मेलन काठमाडौमा आयोजना गरेको थियो र त्यस सम्मेलनमार्फत तराईको समग्र समस्याउपर दृष्टि दिने प्रयास गरेको थियो। सम्मेलनमा तराईसम्बन्धी विविध विषयमा गहन छलफल भयो। त्यही सम्मेलनमा प्रस्तुत भएका केही कार्यपत्रहरूको सङ्कलन हो यो। यस सँगालोमा रामावतार यादवको प्रवचनको मूल पाठबाहेक एम. बर्नाडो; मृणमोय मजुम्दार; अर्जुन गुनरत्ने; जगन्नाथ अधिकारी, हरि ढङ्गाना र ओमप्रकाश देव; योगेन्द्रप्रसाद यादव; बी.सी. उप्रेती; के ह्योमे अनि धीरेन्द्र प्रेमर्षिका कार्यपत्रहरू समेटिएका छन्।

Author(s)
(सम्पादन) मोहन मैनाली
वसन्त थापा
Place of Publication
नेपाल
Publisher
सोसल साइन्स बहा:
Publication year
2007
Editor(s)
वसन्त थापा
मोहन मैनाली
Total pages
१६४
Language
नेपाली






पुस्तक पढ्नको लागी (To Read This Book ) :-  







Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment