मानव शरिरबारे जान्नै पर्ने २० कुराहरु !!!



१) मानव शरिरमा 206वटा हड्डी हुन्छन् ।
२) आँखा तर्दा 42 वटा मांशपेशिले काम गर्छ ।
३) मानव शरिरमा 13 किसिमका खनिज प्रदार्थ पाईन्छ ।
४) वयस्क मानिसको जिब्रोको लम्बाई 10cm लामो हुन्छ । (स्मरण रहोस जिब्रोको रङले रोगको लक्षण बताउछ )

५) एकघण्टामा पित्तथैलीले 40ml मा पित्त निश्कान गर्छ ।
६) मानव शरिरको सवैभन्दा बलियो स्नायु सियाटिक स्नायु हो ।
७) प्यान्क्रियाजले शरिरमा इन्सुलिन बनाउने काम गर्छ ।
८) पेप्सिन(pepsin) नामक इन्जाईम पेटमा बन्छ ।
९) धेरै जसो खाना शरिरको सानो आन्द्रामा रहन्छ ।
१०) मानिसको पूर्ण बिकशित हाडमा 20% पानी हुन्छ ।
११) र्याल ग्रन्थीबाट निश्कने ईन्जाईमलाई टाईलिन(ptylin) वा एमाजेल ईन्जाईम भनिन्छ ।
१२) मानव शरिरको सवैभन्दा ठूलो ग्रन्थी कलेजो हो ।
१३) घामले नडढ्नेशरिरको अङगहरुहत्केला रपैताला हुन।
१४) जन्मदेखि मृत्यु पर्यन्त सम्म बढिरहने हाड गालाको हाड (beauty bone) हो ।
१५) 15बर्षको उमेरपछी मस्तिष्कको बिकाश रोकिन्छ ।
१६) पिट्युटरी ग्रन्थी (pituitary gland) मानव शरिरको मस्तिष्क भन्दा तल हुन्छ जुन केराउको दाना जस्तो देखिन्छ ।
१७) मानव शरिरको सवैभन्दा शत्तिशाली मसल च्यापुमा पाइन्छ ।
१८) मानिसलाई सरदर एकदिनमा 16kg अक्सिजनको आवश्यकता पर्छ ।
१९) खप्परमा 8बटा रअनुहारमा 14वटा हड्डी हुन्छन ।
२०) मानव शरिरको सवैभन्दा बढि हाड भएको अंग खुट्टा हो ।एउटा खुट्टामा 26 बटा हड्डी हुन्छन भनेदुई खुट्टामा गरि 52 हुन्छन अर्थात् कुल हाडको 25% हड्डी खुट्टामा हुन्छन।





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments: