आर्थिक सर्वेक्षण २०७७/०७८

नेपाल सरकार अर्थ मन्त्रालयले आ.व. २०७७/०७८ काे आर्थिक सर्वेक्षण २०७७/०७८ सार्वजनिक गरेकाे छ। प्रत्येक आर्थिक वर्षकाे समग्र प्रगति विवरणलाइ अंकगणितिय मानकमा मापन गरि राज्यकाे वस्तुगत आर्थिक स्थितिकाे जानकारी अर्थ मन्त्रालयले दिने गर्दछ। आर्थिक सर्वेक्षण अर्धवार्षिक रूपमा प्रकाशन हुदै आएकाे छ।

आर्थिक सर्वेक्षण २०७७/०७८
आर्थिक सर्वेक्षण २०७७/०७८

२०७८ ज्येष्ठ १४ गते सार्वजनिक गरिएकाे आर्थिक सर्वेक्षण मा समग्र देशकाे आर्थिक स्थिति, काेभिड १९ ले देशकाे अर्थतन्त्रमा पारेकाे प्रभाव, सार्वजनिक वित्तकाे वस्तुगत अवस्था, समग्र वित्तिय तथा बाह्य क्षेत्र, गरिबी निवारण र राेजगारी, भुकम्प पछिकाे पुनःनिर्माण, भाैतिक पुर्वाधार तथा यातातात संचार का साथै प्रदेश तथा स्थानीय तहकाे आर्थिक तथा सामाजिक स्थितिकाे तथ्याङ्क प्रस्तुत गरिएकाे छ।

१५ अाैँ वार्षिक याेजना लाइ अा.व. ०७७/७८ काे बजेटले पुर्याएकाे याेगदान तथा देशकाे समग्र आर्थिक अवस्थितिकाे विषयकाे यथार्थता प्रस्तुत गरि अागामि अा व काे बजेट निर्माण तथा समग्र आर्थिक गतिविधिलाइ दिशानिर्देश गर्न आर्थिक सर्वेक्षणकाे महत्वपुर्ण याेगदान रहदै आएकाे छ।

आर्थिक सर्वेक्षण २०७७/०७८ काे सारांश

नेपालकाे नयाँ आर्थिक सर्वेक्षण ले प्रस्तुत गरेका विभिन्न आर्थिक उपलब्धि तथा प्रत्क्षेपित उपलब्धि हरू निम्नानुसार छन।

  • सन २०२० मा विश्व अर्थतन्त्र ३.३ % ले संकुचन भएकाे छ।
  • विश्व अर्थतन्त्र सन २०२१ मा ६% ले विस्तार हुने छ।
  • अा.व. २०७६/७७ मा नेपालकाे अार्थकि वृद्धिदर २.१२ % ले ऋणात्मक रहेकाे छ।
  • चालु अा.व २०७७/७८ नेपालकाे आर्थिक वृद्धिदर ४.०१% हुने अनुमान छ।
  • सवै प्रदेशकाे आर्थिक ३.५ % भन्दा उच्च रहने अनुमान छ।
  • सवैभन्दा धेरै वाग्मति प्रदेशकाे आर्थिक वृद्धिदर ४.६२% रहने छ भने सवैभन्दा कम प्रदेश नं ०२ काे वृद्धिदर ३.५२% रहने अनुमान छ।
  • चालु अा.व मा कृषि, उद्याेग र सेवा क्षेत्रकाे कुल मुल्य अभिवृद्धि क्रमशः २.६%, ५% र ४.४% रहने छ।
  • चालु अा.व. मा धानकाे उत्पादन १.३% ले वृद्धि हुनेछ।

Download आर्थिक सर्वेक्षण २०७७/०७८

आर्थिक वर्ष २०७७/०७८ काे समग्र वित्तिय विवरण प्रस्तुत गरेकाे आर्थिक सर्वेक्षण २०७७/०७८ pdf फर्माटमा Download गर्न अर्थ मन्त्रालयकाे Website https://mof.gov.np/np/ मा गएर Documents तथा Download Section भित्र बाट तपाँइले नयाँ आर्थिक सर्वेक्षण प्राप्त गर्न सक्नुहुन्छ। उत्त खण्डमा यहाँ भन्दा अघिल्लाे अा.व मा प्रकाशन भएका सर्वेक्षण हरू समेत तपाँइले प्राप्त गर्न सक्नुहुन्छ।

अथवा, नेपालकाे आर्थिक सर्वेक्षण २०७७/०७८ Download गर्न तल दिइएकाे Download बटममा क्लिक गर्नुहाेस।

Download now 


कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
email: info@deepci.com.np




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment