समसामयिक सामान्य ज्ञान २०७७

हामीले २०७७ सालका समसामयिक गतिविधिहरू संकलन गरि समसामयिक सामान्य ज्ञान २०७७ प्रकाशनमा ल्याएकाे छ। समसामयिक घटनाहरूकाे दैनिक संकलन गरि प्रतिस्पर्धात्मक परिक्षाहरूकाे तयारी गरिरहनुभएका विद्यार्थिहरूलाइ यस्ले महत्वपुर्ण सहयाेग गर्नेछ भन्ने अपेक्षा हामिले लिएका छाै

दिप कम्प्युटर-पोखरा


2077 सालकाे अन्त्य तिर बाट मात्र समसामयिक घटनाहरूकाे दैनिक संकलन गर्न थालिएकाले प्रारम्भिक महिनाहरूकाे दैनिक घटनाहरू संकलन गर्न सकिएकाे छैन। हामि निरन्तर याे समसामयिक घटना सामानय ज्ञान २०७७ अध्यावधिक गरिरहेका हुनेछाै। समय समयमा visit गर्दै गर्नुहाेला।

वैशाख

ज्येष्ठ

असार

श्रावण

भाद्र

असाेज

कार्तिक

मंसिर

पाैष December/January

  • पुष ०५ – प्रतिनिधि सभा विघटन
    • नेपाल सरकार मन्त्रिपरिषद ले प्रतिनिधि सभा विघटनकाे सिफारिस गर्ने निर्णय।
    • प्रधानमन्त्री के पि शर्मा अाेलि द्वारा प्रतिनिधि सभा विघटकाे सिफारिस
    • प्रतिनिधि सभा विघटन भएकाे राष्ट्रपति द्वारा प्रेस विज्ञप्ति जारि गरिएकाे।
    • प्रतिनिधि सभामा प्र म अाेलि विरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता गर्ने प्रयास गरिएकाे।

माघ January/February

  • माघ ०१ – पुर्व सांसद द्वय जनार्दन अाचार्य र दिनेशचन्द्र यादवकाे निधन
  • माघ ०२ – नेपाल सरकार द्वारा ‘सञ्चार र सूचना प्रविधिकाे टेवा, हातहातमै सरकारी सेवा‘ भन्ने नाराका साथ ‘नागरिक एप‘ काे सुरूवात। एप सुरूवात गर्दै प्र म अाेलिले नेपाल डिजिटल युगमा प्रवेश गरेकाे जानकारी।
  • माघ ०८ – भारत द्वारा नेपाल लाइ १० लाख काेभिशिल्ड खाेप प्रदान
  • माघ १४ – काेभिड विरूद्ध राष्ट्रव्यापि खाेप कार्यक्रमकाे प्रथम चरणकाे सुरूवात।
  • माघ १८ – सभामुख सापकाेटा द्वारा संवैधानिक अायाेगका विभिन्न पदमा गरिएकाे नियुत्ति सिफारिसकाे संसदिय सुनुवाइकाे सिफारिस फिर्ता।
  • माघ १९ – प्र.म. अाेली द्वारा धनुषाकाे ढल्केवर स्थित नेपालकै सवैभन्दा ठुलाे विद्युत सबस्टेशन उद्घाटन।
  • माघ २० – शताब्दि पुरूष सत्यमाेहन जाेशीकाे तस्विर अंकित हुलाक टिकटमा राष्ट्रपति विद्यादेवि भण्डारी द्वारा प्रथम दिवसिय अावरणमा टाँचा लगाउनुभएकाे।
  • माघ २१ – संवैधानिक परिषदकाे सिफारिसमा राष्ट्रपति द्वारा संवैधानिक अायाेगका पदाधिकारी नियुत्त
  • माघ २३ – संवैधानिक परिषदकाे सिफारिसमा नियुत्त संवैधानिक अायाेगका पदाधिकारीका विरूद्ध सभामुख अग्निप्रसाद सापकाेटा द्वारा नियुत्ति वदरकाे माग गर्दै रिट दर्ता
    • नेपालकाे इतिहासमा कार्यकारिणि निर्णय विरूद्ध सभामुख अदालत गएकाे पहिलाे घटना
  • माघ २६ / February 08 – म्यानमारमा मार्सल कानून लागू।
  • माघ २७ – वाग्मति प्रदेश द्वारा ५०० छाेरी बुहारीलाइ छात्रवृत्ति प्रदान गर्ने घाेषणा।
  • माघ २८ – पुर्व सांसद गंगादत्त जाेशिकाे ८५ वर्षकाे उमेरमा निधन।
  • माघ २९ – चर्चित नेकपा नेतृ रामकुमारी झाँक्रि पक्राउ साेहि दिन रिहा।

फागुन February/March

  • फागुन ०१ / February 13 – विश्व रेडियाे दिवस
    • अन्तराष्ट्रिय नाराः New World, New Radio
      • सन २०१३ देखि युनेस्काेकाे अगुवाइमा मनाउन थालिएकाे।
    • विश्व कण्डम दिवसः
      • अन्तराष्ट्रिय नाराः Safer is Sexy
    • प्र.म. अाेलि द्वारा लुम्बिनी केवलकारकाे शिल्यान्यास
    • बुटबल उमपा ०३ चिडियाखेाला बाट पाल्पा तिनाउकाे वसन्तपुर डाँडा जाेडने
    • केवलकारकाे लम्बाइः ३ कि.मि
    • डा. बाबुराम भट्रराइकाे कृति गुमनाम अामाहरूकाे कथा सार्वजनिक भएकाे छ।
  • फागुन ०२ / February 14 – प्रणय दिवस
  • फागुन ०३ / February 15 –
    • WTO काे साताैं महानिर्देशकमा नाइजेरियाकि पुर्व अर्थमन्त्रि एन्गोजी ओकोन्जो-इवेला नियुत्त।
    • उहाँ WTO काे महानिर्देशकमा नियुत्त हुनुहुने पहिलाे महिला तथा पहिलाे अफ्रिकि महानिर्देशक हुनुभएकाे छ।
    • सन् २०२१ मार्च १ देखी कार्यभार समाहल्ने । कार्यकाल सन् २०२५ अगष्ट ३१ सम्म हुने ।
  • फाल्गुन ०५ / February 17 –
    • बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पाेरेसनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप “भेरोसेल” ले नेपालमा आपत्कालीन प्रयोगको अनुमति दिइएकाे
  • फागुन ०६ / February 18 – कर्णाली प्रदेश लाेकसेवा अायाेगकाे अध्यक्षमा राम प्रसाद उपाध्याय नियुत्त हुनुभएकाे छ। उहाँले फागुन ०६ गते नै पद तथा गाेपनियताकाे सपथ ग्रहण गर्नु भयाे।
    • नासाले पठाएकाे Perseverance Rover मंगल ग्रहमा सफलता पुर्वक अवतरण गरेकाे छ। याे राेभर नासाले सन २०२० जुलाइ ३० मा प्रत्क्षेपण गरेकाे थियाे।
  • फागुन ०७ – पाँचाै निर्वाचन दिवस मनाइयाे।
    • नाराः निर्वाचनमा सबै, सधै, सँगै
    • वि.स. २०१५ फागुन ०७ मा नेपालमा पहिलाे पटक अाम निर्वाचन सम्पन्न भइ मताधिकार प्रयाेग गर्न पाइएकाे संझनामा वि.स. २०७२ साल देखि मनाउन थालिएकाे।
    • प्रदेश नं ०२ का लागि प्रदेश प्रमुख डा राजेश झा नियुत्त हुनुभएकाे छ। यस भन्दा अघि प्रदेश ०२ का प्रदेश प्रमुख तिलक परियार थिए।
    • प्रजातन्त्र दिवसः वि.स. २००७ फागुन ०७ मा प्रजातन्त्र स्थापनाकाे संझनामा हरेक वर्ष मनाइने गर्दछ।
  • फागुन ०८ / February 20 – विश्व सामाजिक न्याय दिवस
    • अन्तराष्ट्रिय नाराः A Call for Social Justice in the Digital Economy
    • राष्ट्रिय नाराः डिजिटल अर्थव्यवस्थामा सामाजिक न्याय
    • संयुक्त राष्ट्रसंघले सन २००७ नोभेम्बर २६ मा हरेक वर्ष फेब्रुअरी २० मा विश्व सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको ।
    • नेपालकाे पहिलाे सालक पदमार्ग घाेषणा
      • किर्तिपुर, काठमाडाैकाे वाघभैरव सामुदायिक वनमा नेपालकै पहिलाे सालक पदमार्ग घाेषणा गरिएकाे हाे। याे पदमार्ग ५ कि.मि लामाे रहेकाे छ।
      • हरेक वर्ष फेब्रुअरी महिनाकाे तेश्राे हप्ता सालक दिवस मनाइन्छ। याे वर्ष फेब्रुअरी २० मा विश्व सालक दिवस मनाइयाे। याे १० औ विश्व सालक दिवस हाे।
      • नेपालकाे ६२ वटा जिल्लाहरूमा सालक पाइने गरेकाे तथ्याङ्क छ।
  • फागुन ०९ / February 21 – अन्तराष्ट्रिय मातृभाषा दिवस
    • अन्तराष्ट्रिय नाराः Fostering multilingualism for inclusion in education and society
    • सन् १९५२ मा बङ्गलादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको संस्मरणमा यो दिवस मनाइने गरिन्छ ।
    • सन् २००० मा संयुक्त राष्ट्र सङ्घले समेत यस दिनलाई मातृभाषा दिवसका रूपमा मनाउन अाह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
  • फागुन २३ – काेराेना विरूद्धकाे दाेश्राे चरणकाे खाेप अभियान सुरू
    • लाेक सेवा अायाेगकाे प्रथम राष्ट्रिय सम्मेलन फागुन २३-२४ काभ्रेकाे धुलिखेलमा सुरू।
  • फागुन २४ / MARCH 08 – अन्तराष्ट्रिय नारि दिवस मनाइयाे।
    • Theme: Choose to Challenge
    • अन्तराष्ट्रिय नाराः Women in leadership: Achieving an equal future in a COVID-19 world,” 
    • राष्ट्रिय नाराः महिला सुरक्षा, सम्मान र राेजगारः समृद्ध नेपालकाे अाधार
    • विश्व नारी दिवस सन १९७५ देखि मनाउन थालिएकाे हाे।
    • विश्व नारी दिवसकाे अवसरमा तनहुँकाे देवघाट गाँउपालिकामा श्रीमतिले श्रीमान बाेकेर दाैडने प्रतियाेगिता अायाेजना गरिएकाे थियाे।
  • फागुन २५ – नेपाल राष्ट्र बैंक द्वारा डेपुटि गभर्नर नियुत्त
    • निलम ढुङ्गाना र बमबहादुर मिश्रलाई डेपुटि गभर्नर नियुत्त गरेकाे।
    • नेपालकाे इतिहासमा निलम ढुङ्गाना पहिलाे महिला डेपुटि गर्भनर हुनभएकाे छ।
    • पर्यटन विभाग द्वारा वसन्तकालिन हिमाल अाराेहण अनुमति सुरू
      • खुम्बु क्षेत्रमा पर्ने ७ हजार ८ सय ६४ मिटर अग्लो नुप्से हिमालका लागि पहिलो आरोहण अनुमति जारी गरेको

चैत्र March/April

  • चैत्र २ / March 15 – विश्व उपभाेत्ता दिवस
    • अन्तराष्ट्रिय नाराः Tackle Plastic Pollution
    • राष्ट्रिय नाराः प्लाष्टिक प्रयाेगमा निरूत्साहन, वातावरण संरक्षणमा याेगदान
    • सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको हो ।
  • चैत्र ५ – कर्णाली प्रदेशद्वारा प्रथम पञ्चवर्षिय याेजना सार्वजनिक
    • प्रदेश याेजना तथा नीति अायाेग द्वारा तयार पारिएकाे याेजना मुख्यमन्त्रि महेन्द्र बहादुर शाहि द्वारा सार्वजनिक
  • चैत्र ६ – महान्याधिवत्ता अग्नि प्रसाद खरेल द्वारा राजिनामा।
    • अग्नि प्रसाद खरेल वि.स. २०७४ फागुन ०४ गते महान्याधिवत्ता नियुत्त भएका थिए।
    • नयाँ महान्धायाधिवत्तामा श्री रमेश वडाल नियुत्त हुनु भएकाे छ।
    • चैत्र ०६ गते नै राष्ट्रपति विद्या देवि भण्डारीले नयाँ महान्यायाधिवत्ता लाइ शपथ गराउनुभएकाे छ।
    • यसै दिन कर्णाली प्रदेशमा मुख्यमन्त्रि महेन्द्र बहादुर शाहिले श्री मातृका प्रसाद खरेल लाइ मुख्य महान्धायाधिवत्ता नियुत्त गर्न सिफारिस भइ प्रदेश प्रमुम श्री गाेविन्द प्रसाद कलाैनि द्वारा नियुत्त।
  • चैत्र ९ – राष्ट्रपति विद्या देवि भण्डारी वंगलादेशकाे राजकिय भ्रमणमा जानुभयाे।
    • राष्ट्रपति भण्डारीकाे स्वागतमा ढाका स्थित अन्तराष्ट्रिय विमानस्थलमा वंगलादेश राष्ट्रपति अब्दुल हमिद ले स्वागत गर्नु भएकाे थियाे।
    • राष्ट्रपतिकाे स्वागतमा वंगलादेशि सेनाले २१ ताेपकाे सलामि अर्पण गरेकाे छ।
    • राष्ट्रपति भण्डारीले वंगलादेश अाेर्ले लगत्तै त्यहाँकाे नेशनल मेमाेरियलमा पुगि शहिदहरू प्रति श्रद्धा सुमन अर्पण गर्नुभएकाे छ। वंगलादेश निमार्ता शेख मुजिबुर रहमान लाइ धनमोन्डी ३२ स्थित बंगबन्धु मेमोरियल म्युजियम पुगेर श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ।
    • वंगलादेश स्वतन्त्रताकाे ५० वर्ष पुगेकाे तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यहाँ पुग्नु भएको हो।
    • सुदुरपश्चिम प्रदेश लाेक सेवा अायाेगकाे अध्यक्षमा पुर्व प्रशासक यज्ञराज बाेहरा नियुत्त हुनु भएकाे छ। उहाँ सँगै अायाेगकाे सदस्यमा लक्ष्मण खडका र भागरथी राना थारू नियुत्त हुनुभएकाे हाे।
  • चैत्र १० – राष्ट्रपति भण्डारी वंगलादेशकाे दुइ दिने भ्रमण सकि स्वदेश फिर्ता।
    • एन्फाकाे अायाेजनामा काठमाडाै दशरथ रंगशालामा थ्री नेशन कप काे सुरूवात भएकाे छ। याे कपमा नेपाल, वंगलादेश र किर्गिस्तान सहभागि छन
    • चैत्र १० गते भएकाे उदघाटन खेलमा किर्गिस्तान १- 0 वंगलादेश भएकाे छ।
  • चैत्र ११ – नेपालमा लकडाउन भएकाे वर्ष दिन पुरा वि.स. २०७६ चैत्र ११ देखि नेपालमा लकडाउन भएकाे थियाे।
    • उत्कृष्ट नगरपालिका घाेषणाः नगरपालिका संघ नेपालकाे २८ अाै वार्षिक उत्सवका अवसरमा घाेषणा गरिएकाे।
      • सहरी सेवा प्रवाह तथा सुशासनकाे क्षेत्रमा उत्कृष्ट नगरपालिकाः तिलाेत्तमा नगरपालिका, रूपन्देहि
      • अार्थिक तथा राजश्व प्रशासनकाे क्षेत्रमा उत्कृष्ट नगरपालिकाः कन्काइ नगरपालिका, झापा
      • सहरी याेजना तथा वातावरण व्यवस्थापनकाे क्षेत्रमा उत्कृष्ट नगरपालिकाः वालिङ नगरपालिका, स्याङजा
  • चैत्र १२ – प्रधानमन्त्रि के पि शर्मा अाेलि द्वारा नेपाल कृषि तथा पशुपन्छिजन्य उत्पादनमा अात्मनिर्भर भएकाे घाेषणा गर्नु भएकाे छ।मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर मा नेपाल अात्मनिर्भर भएकाे घाेषणा गर्नुभएकाे हाे।
    • विश्व खाद्य संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा उत्पादन हुनुपर्नेमा नेपालमा ५५ वटा उत्पादन हुने गरेको छ ।
    • यस्तै प्रतिव्यक्ति १४ किलो मासु, उत्पादन हुनुपर्नेमा २२ किलो उत्पादन रहेको छ । यस्तै वार्षिक प्रतिव्यक्ति ७९ लिटर दूध उत्पादन हुने गरेको छ ।
    • श्री नेसन कप मा किर्गिस्तान विरूद्ध नेपाल गाेलरहित बराबरीमा राेकियाे।
nepal vs kyrigistan 12 removebg preview –
नेपाल 0 – 0 किर्गिस्तान
  • चैत्र १३ / March 26 – कांग्रेस नेता नविन्द्रराज जाेशिकाे निधन
    • प्रदेश नं ०१ मा प्रदेश मन्त्रिपरिषद विस्तार
      • अार्थिक मामिला तथा याेजना मन्त्रालयः टंक अाङबुहाङ
      • सामाजिक विकास मन्त्रालयः उषाकला राइ
      • भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयः राम राना
      • भाैतिक पुर्वाधार मन्त्रालयः अम्बिर बाबु गुरूङ्ग
      • कृषि राज्यमन्त्रिः कला घले
      • वन राज्यमन्त्रिः राजकुमार अाेझा
    • गायक टिकाबहादुर श्रेष्ठकाे निधन
      • चर्चित गितः वेनिकाे बजार जता माया उतै छ नजर
    • काठमाडाैमा वायु प्रदुषण बढेर अन्तराष्ट्रिय विमानस्थल १ घण्टा १५ मिनेट वन्द भएकाे छ। चैत्र ०३ गते काठमाडाै विश्वकै सवैभन्दा प्रदुषित शहर बनेकाे छ।
  • चैत्र १४ / March 27 – काठमाडाैकाे दशरथ रंगशालामा जारी थ्री नेशन कपमा नेपाल र वंगलादेश गाेलरहित बराबरिमा राेकिएका छन । यस सँगै याे कपकाे फाइनलमा नेपाल र वंगलादेश पुगेका छन।
    • म्यानमारमा सैन्य कु पछि भड्किएकाे दंगामा अाज ९१ जनाकाे मृत्यु भएकाे छ।
  • चैत्र १५ / March 18 – जनकुपरधाममा अायाेजित एक समाराेह वीच मह जाेडि लाइ यस वर्षकाे महामुर्ख उपाधि द्वारा सम्मान गरिएकाे छ भने याे वर्षकाे मुर्ख शिराेमणि प्रदेश नं ०२ का मन्त्रि श्री जितेन्द्र साेनल लाइ प्रदान गरीएकाे छ।
    • मेलम्ची खानेपानि अायाेजनाकाे पानि काठमाडाैमा वितरण सुरू
    • प्रतिनिधि सभा पुनस्थापना पछि सभामुख र प्रधानमन्त्रि विच पहिलाे पटक शिष्टाचार भेट
  • चैत्र १६ / March 29 – थ्री नेसन्स कपकाे उपाधि नेपालले जितेकाे छ
    • दशरथ रंगशालामा फाइनलमा वंगलादेशलाइ २-१ गाेलले पराजित गर्दै उपाधि उचालेकाे हाे।
  • चैत्र १७/ March 30 –
  • चैत्र १८/ April 01 – विमिस्टेककाे १७ अाै विदेशमन्त्रि स्तरीय बैठक भर्चुअल्ली सम्पन्न भएकाे छ। नेपालका तर्फ बाट परराष्ट्र मन्त्रि प्रदिप कुमार ज्ञवाली यस वैठकमा सहभागि हुनुभएकाे थियाे।
    • यस वैठकमा भारतले पयर्टन फन्ड बनाउने प्रस्ताव गरेकाे छ।
  • चैत्र २०/ April 02 – मेलम्चि खानेपानी अायाेजना सम्पन्न घाेषणा
    • राष्ट्रपति विद्या देवि भण्डारी ज्यु बाट काठमाठाैमा मेलम्चि काे पानि वितरण कार्यक्रमकाे समुद्घाटन गर्दै घाेषणा गर्नु भएकाे
    • राष्ट्रिय गाैरवका अायाेजनाहरू मध्धे सर्वप्रथम समापन हुने अायाेजना मेलम्ची खानेपानी अायाेजना भएकाे छ।
  • चैत्र २१/ April 03 – निर्वाचन क्षेत्र विषेश रणनीतिक सडक विस्तार कार्य शुभारम्भ
    • प्र.म. अाेली द्वारा स्विच थिचेर digitally शुभारम्भ गर्नुभएकाे
    • १६५ वटा निर्वाचन क्षेत्रमा एक एक वटा सडक  निर्माण गरिने
    • दुइ लेनका जम्मा २२१० किलाेमिटर सडक निर्माण लक्ष्य
    • तीन वर्ष भित्र पुरा गर्ने तथा जम्मा बजेतः ५७ अर्व १० कराेड
  • चैत्र २२/ April 05 – किरण चेम्जाेङ एशियाकाे उत्कृष्ट खेलाडि
    • एफसि इन्टरनेशनल प्लेयर अफ द विक
    • एफसिले साताका प्रदशर्न लाइ अाधार मानेर १० उत्कृष्ट खेलाडि मनाेनयन गरि ग्लाेवल भाेटिङ मार्फत घाेषणा गर्ने गर्दछ।
    • याे उपाधिकाे मनाेनयनमा पर्ने र उपाधि जित्ने पहिलाे नेपालि खेलाडि भएका।
  • चैत्र २३/ April 06 – नास्ट द्वारा विभिन्न विधामा पुरस्कार वितरण
    • नास्टकाे ४७ औ प्राज्ञ सभाले विभिन्न विधामा पुरस्कार वितरण गरेकाे।
    • विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारः गाेविन्द पाेखरेल
    • प्रकृति संरक्षण पुरस्कारः WWF
    • कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कारः राष्ट्रिय अाविस्कार केन्द्र
    • विज्ञान पुरस्कारः उत्तम बाबु श्रेष्ठ
    • प्रविधि पुरस्कारः डा. शेरबहादुर पुन
  • चैत्र २४ / April 07 – विश्व स्वास्थ्य दिवस मनाइयाे।
    • सन १९५० देखि मनाउन थालिएकाे
    • नाराः Building a fairer, Healthier world
    • राष्ट्रिय नाराः स्वस्थ विश्वका लागिः समतामुलक स्वास्थ्य सेवा
    • अघिल्लाे वर्षका नाराहरूः
      • 2020: Supporting Nurses And Midwives
      • 2019: Universal Health Coverage: Everyone, Everywhere
      • 2018: Universal Health Coverage: Everywhere
      • 2017: Depression: Let’s Talk
      • 2016: Diabetes
  • चैत्र २५ / April 08 – नेपाल पत्रकार महासंघकाे नयाँ नेतृत्वका लागि देशैभर एकसाथ चुनाव सम्पन्न।
  • चैत्र २७ / April 09 –  माअाेवादि केन्द्र बाट प्रतिनिधित्व गर्न्र प्रतिनिधि सभाका चार जना सांसदकाे पद दल त्यागकाे सुचना बाट समाप्त भए सँगै उहाँहरूकाे मन्त्रि पद मा पुन नियुत्ति सम्पन्न भएकाे।
    • ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकासमन्त्रीमा प्रभु साह, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरी काे पुनः नियुत्ति भइ सपथ ग्रहण गरिएकाे।
  • चैत्र २८ / April 10 – पत्रकार महासंघकाे चुनावमा विपुल पाेखरेल अध्यक्षमा निर्वाचित भएका छन।
    • विपुलले कुल ६९४२ मत प्राप्त गरि विजयी भएका हुन। उनि नेपाली कांग्रेस निकट प्रेस युनियनले नेतृत्व गरेकाे गठबन्धन बाट निर्वाचित भएका हुन उन्का निकटतम प्रतिद्वन्दि निर्मला शर्माले ३९१५ मत प्राप्त गरेकि थिइन।
  • चैत्र २९ / April 11 – काठमाडाै उपत्यकामा घाेडे जात्रा मनाइयाे।
    • घाेडे जात्राकाे सूरूवात जय प्रकाश मल्लले गराएका हुन।
    • जयप्रकाश काठमाडाैका अन्तिम राजा थिए।
  • चैत्र ३० / April 12 – उत्तम शान्ति पुरस्कार सरिता अर्यालकाे कृति मेराे अपहरणलाइ प्रदान गरियाे। पुरस्कारकाे राशि रू एक लाख रूपैया रहेकाे छ।
    •  वि.सं. २०४४ साल देखि गौरआख्यन गद्ध विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिलाई उत्तम शान्ति पुरस्कार द्वारा सम्मानित गरिदै आएको । 

कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
email: info@deepci.com.np




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment