३४ औ अन्तराष्ट्रिय हात्तिपोलो प्रतियोगिता -२०७२
- बिजेता - EFG, स्वीटजरल्याण्ड
- उपबिजेता - Tiger Tops, नेपाल
- स्थान - अमलटारी, नवलपरासि
- आयोजक - Hotel Tiger Tops
- सहभागि टिम -८ वटा
नेपालका विभिन्न जातजाति र तिनीहरुको वसोवास स्थल:
1.किसान- झापा
2.कुसुम्डा- दैलेख
3.कोचे(राजवंशी)- झापा,मोरङ
4.कहार- बांके
5.चनारा- गोरखा
6.गाईने- बाटुलेचौर(कास्की)
7.गनगाई- झापा
8.थकाली- मुस्ताङ
9.राजी- दाङ
10.पुनेल- मुस्ताङ
11.बाह्रगाउले- मुस्ताङ
12.पहरी- काभ्रेपलान्चोक
13.व्यासी- दार्चुला
14.मेचे- झापा
15.लेप्चा- ईलाम
16.सतार- झापा
17.सुरेल- दोलखा
18.हायु- सिन्धुली
19.राउटे- दाङ,सल्यान
20.दुरा- लमजुङ
21.धिमाल- मोरङ,झापा
22.जिरेल- दोलखा
23.दरै- तनहुं
24.चेपाङ- धादिङ
25.निम्वा- डोल्पा
26.चिडिमार- बांके
27.थामी- दोलखा
28.लोवा- मुस्ताङ
29.ल्होमी- संखुवासभा
30.लाकड- वैतडी
31.मघैया- काठमाण्डौ
32.फ्री- सिन्धुपाल्चोक
33.ताजपुरिया- झापा
जाति तथा त्यसकाे पुराेहित
1.किसान : वैगा
2.गुरूङ : ह्याब्रे
3.झाँगड : धामी
4.मगर : भुसाल
5.राई : डोपा
6.नेवार : गुभाजु
7.चेपाङ : पाँडे
8.छन्त्याल : भान्जा
9.ब्राहमण : पण्डित
10.सुनुवार : नासो
11.लिम्बु : सांवा,फेदाङमा
12.तामाङ : बोम्पो,लामा
13.थारू : भर्रा,गुरूवा,सोखा
14.जिरेल : फोम्वा,पोम्वा,सोखा
15.सुरेल: नाक्सो
16.धिमाल: धामी
17.लिम्बु (महिला पुरोहित): घेमा
18.मेचे : दिउसी
19.क्षेत्री : पण्डित
१. फिफा वर्ष खेलाडी २०१५ अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लिओनेल मेसिले प्राप्त गरे ।
२. पृथ्वी खेल पुरस्कार २०७२ बैकुण्ठ मानन्धरलाई प्रदान गरियो, उक्त पुरस्कार २०७१ सालमा राजुकाजी शाक्यलाई प्रदान गरिएको थियो ।
३. नेपाल UNICEF को कार्यकारी बोर्डमा २०१६ जनवरि ९ का दिन निर्बिरोध निर्वाचित भयो । यसको कार्यकाल ३ वर्षको हुनेछ । नेपाल १४ वर्ष पछि निर्वाचित भएको हो , हाल यसका लागि नेपाल तर्फका प्रतिनिधि दुर्गा प्रसाद भट्टराई रहेका छन ।
४. हाल नेपालमा छोट्टि भन्सार कार्यालयको संख्या १४ रहेको छ ।
५. नयाँ २६ वटा नगरपालिका थप भएपश्चात नगरपालिका बिहिन जिल्लाहरु ७ वटा छन ।
६. FIFA World Cup 2018 रसियामा आयोजना गरिदै छ भने 2016 को ओलम्पिक खेल ब्राजिलको रियो द जेनेरियोमा आयोजना गरिदैछ ।
७. पुर्व प्रधानमन्त्री सूर्य बहादूर थापा को निधन २०७२ बैशाख ०२ गते भएको थियो ।

केही गलत भए कमेन्ट गरौ ।
0 comments:
Post a Comment