- सरकारले लखन थापालाई औपचारीक रुपमा प्रथम सहिद घोषणा कहिले गर्यो ? उत्तर :- वि.स. 2072 असोज 3
- विश्वकै होचा व्यक्तिका रुपमा वि.स. २०६८ फागुन १४ गते गिनिज बुक मा नाम लेखाउन सफल नेपालका चन्द्र बहादुर डाँगीको कहिले भयो ? उत्तर :- वि.स. 2072 भाद्र 18 गते
- निजामति सेवा नियमावली १२ औ पटक संशोधन कहिले भएको थियो ? उत्तर :- वि.स. २०७२ असोज ७
- आ.व.२०७१/०७२ उत्कृष्ट जिविस कुन जिल्लालाई घोषणा गरियो ? उत्तर :- सिन्धुपाल्चोक र धनकुटा
- नेपाल सरकारले २०७२ साउन २० गते नेपालको २१ औं मुख्य सचिवको रुपमा कसलाई नियुक्त गरेको छ ? उत्तर :- सोमलाल सुवेदी
- क्यानडामा आयोजित महिला बिश्वकप फुटबल २०१५ को उपाधी कुन देशले जितेको छ ? उत्तर :- अमेरिका
- वि स २०७१ माघ देखि २०७२ असोज ३० सम्म सन्चालित राष्ट्रिय फुटबल लिग प्रतियोगिताको उपाधी कुन क्लबले जित्यो ? उत्तर :- थ्रीस्टार क्लब
- नेपाल राष्ट्र बैंकद्वारा साउन ७, २०७२ मा सार्वजनिक १३ औं मौद्रिक नीतिमा आर्थिक वृद्धि दर कती प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ ? उत्तर :- ६ प्रतिशत
- सिएनएन हिरो - २०१५ उपाधी कसलाई प्रदान गरियो ? उत्तर :- अमेरिकि नागरिक म्यागी डोयन
- नेपाल सरकारले आ व २०७२-७३ लाई कुन वर्षको रुपमा मनाउदैछ ? उत्तर :- वजेट कार्यान्वयन वर्ष
- नेपाल र चीनबीचको रसुवागढी नाका कहिले सञ्चालन भएको थियो ? उत्तर :- वि.स. 2071 मंसिर 15 गते
- भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता कहिले भयो ? उत्तर :- वि.स. 2072 भाद्र 7
- सन् २०१५ सेप्टेम्बर २०१५ बाट कार्यन्वयन हुने १५ वर्षे दिगो विकासको लक्ष्य अनुसार नेपालको गरिबी कती प्रतिशत कायम गर्ने योजना छ ? उत्तर :- ६%
- नेपालमा हालै विनासकारी भुकम्प कहिले आएको थियो ? उत्तर :- वि स २०७२ बैशाक १२ गते
- राष्ट्र बैंकद्धारा गरिएको पाँचौं पारिवारिक बजेट सर्वेक्षणअनुसार एक नेपाली परिवारको औसत मासिक आम्दानी कति रहेको छ ? उत्तर :- रु.३०,१२१ /-
- अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौ १७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ? उत्तर :- ७.५ प्रतिशत
- वि.सं २०७२ असोर १ को घोषणा पश्चात नेपालमा नगरपालिकाको संख्या कति पुगेको छ ? उत्तर :- 217
- सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कटका रुपमा के चयन गरिएको छ ? उत्तर :- अर्ना
- नेपालको इतिहासमै पहिलोपल्ट संविधानसभाबाट संविधान जारी कहिले भयो ? उत्तर :- वि.सं २०७२ असोज ३ गते
- नेपालको संविधान २०७२ ले संशोधन गर्न नसकिने भनी उल्लेख गरिएका बिषय कति वटा छ ? उत्तर :- ४
- प्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले हालै प्रकाशन गरेको Biography को शिर्षक के रहेको छ ? उत्तर :- Playing It My Way
- नेकपा एमाले उम्मेद्धार श्री विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा कहिले निर्वाचित हुनुभयो ? उत्तर :- वि.स. २०७२ कार्तिक ११
- "सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक" लाई राष्ट्रपती रामवरण यादव ले कहिले प्रमाणिकरण गरेका थिए ? उत्तर :- वि.स. २०७१ बैशाख २८
- अमेरिकि सरकारले कहिलेदखि समलिगिं विवाहलाइ कानूनि मान्यता प्रदान गर्यो ? उत्तर :- सन २०१५ जूलाइ ५
- नेपालको संविधान २०७२ मा कतिवटा मौलिक हक छन ? उत्तर :- ३१ ओटा
- हाल नेपालमा मध्यवर्ति क्षेत्रको संख्या कति छ ? उत्तर :- १२ ओटा
- नेपाल सरकारले महान्यायधिवक्तामा २०७२-०६-२८ गते कसलाई नियुक्त गर्यो ? उत्तर :- हरी कृष्ण कार्कि
- NOC ले भारतको 40 बर्षे एकाधिकार तोड्दै China National Petroleum Corporation संग ऐतिहाँसिक सम्झौता कहिले गरेको हो ? उत्तर :- वि.स.2072-07-11
0 comments:
Post a Comment