केहि महत्वपुर्ण प्रश्न - उत्तरहरु

  • सरकारले लखन थापालाई औपचारीक रुपमा प्रथम सहिद घोषणा कहिले गर्‍यो ?      उत्तर :-  वि.स. 2072 असोज 3
  • विश्वकै होचा व्यक्तिका रुपमा वि.स. २०६८ फागुन १४ गते गिनिज बुक मा नाम लेखाउन सफल नेपालका चन्द्र बहादुर डाँगीको कहिले भयो ?      उत्तर :-  वि.स. 2072 भाद्र 18 गते
  • निजामति सेवा नियमावली १२ औ पटक संशोधन कहिले भएको थियो ?      उत्तर :-  वि.स. २०७२ असोज ७
  • आ.व.२०७१/०७२ उत्कृष्ट जिविस कुन जिल्लालाई घोषणा गरियो ?       उत्तर :-  सिन्धुपाल्चोक र धनकुटा 
  • नेपाल सरकारले २०७२ साउन २० गते नेपालको २१ औं मुख्य सचिवको रुपमा कसलाई नियुक्त गरेको छ ?      उत्तर :-  सोमलाल सुवेदी
  • क्यानडामा आयोजित महिला बिश्वकप फुटबल २०१५ को उपाधी कुन देशले जितेको छ ?      उत्तर :-  अमेरिका
  • वि स २०७१ माघ देखि २०७२ असोज ३० सम्म सन्चालित राष्ट्रिय फुटबल लिग प्रतियोगिताको उपाधी कुन क्लबले जित्यो ?      उत्तर :-  थ्रीस्टार क्लब
  • नेपाल राष्ट्र बैंकद्वारा साउन ७, २०७२ मा सार्वजनिक १३ औं मौद्रिक नीतिमा आर्थिक वृद्धि दर कती प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ ?      उत्तर :-   ६ प्रतिशत 
  • सिएनएन हिरो - २०१५ उपाधी कसलाई प्रदान गरियो ?      उत्तर :-  अमेरिकि नागरिक म्यागी डोयन 
  • नेपाल सरकारले आ व २०७२-७३ लाई कुन वर्षको रुपमा मनाउदैछ ?     उत्तर :-  वजेट कार्यान्वयन वर्ष
  • नेपाल र चीनबीचको रसुवागढी नाका कहिले सञ्चालन भएको थियो ?      उत्तर :-  वि.स. 2071 मंसिर 15 गते
  • भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता कहिले भयो ?      उत्तर :-  वि.स. 2072 भाद्र 7
  • सन् २०१५ सेप्टेम्बर २०१५ बाट कार्यन्वयन हुने १५ वर्षे दिगो विकासको लक्ष्य अनुसार नेपालको गरिबी कती प्रतिशत कायम गर्ने योजना छ ?      उत्तर :-  ६%
  • नेपालमा हालै विनासकारी भुकम्प कहिले आएको थियो ?      उत्तर :-  वि स २०७२ बैशाक १२ गते
  • राष्ट्र बैंकद्धारा गरिएको पाँचौं पारिवारिक बजेट सर्वेक्षणअनुसार एक नेपाली परिवारको औसत मासिक आम्दानी कति रहेको छ ?      उत्तर :-  रु.३०,१२१ /-
  • अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौ १७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ?      उत्तर :-  ७.५ प्रतिशत
  • वि.सं २०७२ असोर १ को घोषणा पश्चात नेपालमा नगरपालिकाको संख्या कति पुगेको छ ?      उत्तर :-  217
  • सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कटका रुपमा के चयन गरिएको छ ?      उत्तर :-  अर्ना
  • नेपालको इतिहासमै पहिलोपल्ट संविधानसभाबाट संविधान जारी कहिले भयो ?      उत्तर :-  वि.सं २०७२ असोज ३ गते 
  • नेपालको संविधान २०७२ ले संशोधन गर्न नसकिने भनी उल्लेख गरिएका बिषय कति वटा छ ?      उत्तर :-  
  • प्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले हालै प्रकाशन गरेको Biography को शिर्षक के रहेको छ ?       उत्तर :-  Playing It My Way
  • नेकपा एमाले उम्मेद्धार श्री विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा कहिले निर्वाचित हुनुभयो ?      उत्तर :-  वि.स. २०७२ कार्तिक ११
  • "सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक" लाई राष्ट्रपती रामवरण यादव ले कहिले प्रमाणिकरण गरेका थिए ?      उत्तर :-  वि.स. २०७१ बैशाख २८
  • अमेरिकि सरकारले कहिलेदखि समलिगिं विवाहलाइ कानूनि मान्यता प्रदान गर्यो ?      उत्तर :-  सन २०१५ जूलाइ ५
  • नेपालको संविधान २०७२ मा कतिवटा मौलिक हक छन ?      उत्तर :-  ३१ ओटा
  • हाल नेपालमा मध्यवर्ति क्षेत्रको संख्या कति छ ?      उत्तर :-  १२ ओटा
  • नेपाल सरकारले महान्यायधिवक्तामा २०७२-०६-२८ गते कसलाई नियुक्त गर्‍यो ?      उत्तर :-  हरी कृष्ण कार्कि
  • NOC ले भारतको 40 बर्षे एकाधिकार तोड्दै China National Petroleum Corporation संग ऐतिहाँसिक सम्झौता कहिले गरेको हो ?      उत्तर :-  वि.स.2072-07-11

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment