लोकतान्त्रिक मूल्य मान्यता भनेको के हो?

प्रजान्तन्त्र वा लोकतान्त्रिक शासन पद्धतिले
अङगिकर गर्ने आधारभुत तत्वलाई लोकतान्त्रिक
मूल्य मान्यता भनिन्छ। प्रमुख लोकतान्त्रिक
मूल्य मान्यताहरु यसप्रकार छन ।
क. बिधिको शासन (Rule of Law)
ख. आबधिक निर्वाचन (Periodic Election)
ग. सार्वभौम जनता (Sovereign people)
घ. बिकेन्द्रिकरन ( Decentralizatio n )
ङ . सामाजिक न्याय ( Social Justice)
च . दलिय राजनीतिको स्वतन्त्रता ( Freedom
of party politics )
छ. बालिग मताधिकार (Adult franchise)
ज . सुशासन (Good governance )
झ . जनसहभागीता (Public participation )
ञ . सत्तापक्ष र प्रतिपक्षको व्यवस्था
(Provision of Ruling party and opposition
party )
ट. बहुमतको कदर ( Respect for majority )
ठ. मानब अधिकारको रक्षा ( Protection of
human rights)
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment