- अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन ।
- यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ ।
- अहिले सम्मको रिकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३ डिग्री फरेनहाईट हो ।
- एक औसत हिमश्रिन्खला (Ice berg) को वजन लगभग २ करोड टन हुन्छ ।
- विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ ।
- टैक्सासको होस्टन नगर धसान (दलदल) माथी बसेको छ र यो बिस्तारै बिस्तारै तल धसेर गईरहेको छ ।
- समुद्रको एक घन मिल (One cubic mile) पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।
- संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।
- अमेरिकाको State of Florida पुरै इंग्लैंड भन्दा पनि ठुलो छ ।
- अमेरिकाको Mammoth Cave System संसारकै सबै भन्दा गहिरो खाडल हो, जुन ६०,००० मिटर गहिरो छ ।
- इजराइलको मृत सागर समुद्र सतह भन्दा १३१२ फुट तल छ ।
- युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै मरुभुमी छैन ।
- चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणको कारण तपाईंको वजन थोरै काम हुन पुग्छ ।
- एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ ।
- Pacific Ocean मा संसारकै सबै भन्दा गहिरो ठाउँ Mariana Trench को जुन ३५,७९७ फिट (१०,९११ मिटर) गहिरो छ, यो विश्वको सबै भन्दा अग्लो हाम्रो सगरमाथाको उचाइ भन्दा पनि गहिरो हो ।
- विश्वको सबै भन्दा होचो Mountain Mount Wycheproof in Victoria अस्ट्रेलियामा छ जुन मैदान भन्दा मात्र १४० फिट अग्लो छ ।
- विश्वको सबै भन्दा ठुलो Island Greenland हो जुन २१३१६०० किलोमिटर फैलिएको छ । यो लम्बाइ विश्वको दोस्रो ठुलो Island भन्दा तीन गुना ठुलो हो । दोस्रो ठुलो Island New Guinea ७९०००० किलोमिटर लम्बाइको छ ।
- सात महादेशका सात सर्वोच्च शिखरहरू र उचाइ मिटरमा एसिया = सगरमाथा 8848
दक्षिण अमेरिका = एकान्कागुआ 6962
उत्तर अमेरिका = मेकिन्ले 6194
अफ्रिका = किलिमाञ्जरो 5895
अन्टार्कटिका = भिन्सन म्यासिफ 4892
युरोप = माउन्ट एल्ब्रुज 5633
अस्ट्रेलिया = कोस्कियुस्को 2443
- बिश्वका केहि स्थानहरूको पुरानो नाम र परिवर्तित नाम
- पुरानो = नयाँ
- कङ्गो = जायर
- सियाम = थाइल्याण्ड
- रोडेशिया = जिम्बाब्बे
- हल्याण्ड = नेदरल्याण्डस्
- पाँच महादेशका लामा नदीहरू
- अफ्रिका - नाइल
- एसिया - याङ्जे
- दक्षिण अमेरिका - अमेजन
- अष्ट्रेलिया - मर्रे डार्लिङ
- युरोप - भोल्गा
- उत्तर अमेरिका - मिसिसिपी मिसाउरी
- बिश्वका 5 ठुला देशहरू क्षेत्रफलका आधारमा (सुत्र = रूक्या अचिब्रा)
- 1. रूस
- 2. क्यानडा
- 3. अमेरिका
- 4. चीन
- 5. ब्राजिल
- बिश्वका 5 साना मुलुक क्षेत्रफलका आधारमा (सुत्र = भ्यामोना टुसा)
- भ्याटिकन सिटी
- मोनाको
- नाउर
- टुभालु
- सान मारिनो
अफ्रिकाका भूपरिबेष्ठित देश (सुत्र = दसु मअग बुबुले स्वा जाबो उचाइ नाममा जिरु)
- दक्षिण सुडान
- मध्य अफ्रिकीगणतन्त्र
- बुर्किनाफासो बुरुन्डी लेसोथो
- स्वाजिल्याण्ड
- जाम्बिया
- बोत्स्वाना
- उगान्डा
- चाड
- इथियोपिया
- नाइजर
- मलावी माली
- जिम्बाबे र रूवान्डा
सुबिधा बञ्चित जाति समूह (सुत्र = हयोल्मो, बालीमा गुमरा ताती छ छैयाशे ब्याजी )
- हयाल्मो
- बार्हगाउँले
- लिम्बु
- मार्फाली
- गुरूङ
- मगर
- राई
- ताङ्वे
- तीनगाउँले
- छन्त्याल
- ब्याशे
- जिरेल
- शेर्पा
- याक्खा
- छैरोतन
आसियानका 10 राष्ट्रहरू (सुत्र = म्यामलाई कभि ब्रुफि सिँथा)
- म्यानमार
- मलेसिया
- लाओस
- इन्डोनेसिया
- कम्बोडिया
- भियतनाम
- ब्रुनाई
- फिलिपिन्स
- थाइल्याण्ड
- सिँगापुर
नेपालमा कोबाल्ट(A Tough, Lustrous, Reddish White Metal Of The Iron Group, Not Easily Fusible, And Somewhat Magnetic. Atomic Weight 59.1. Symbol Co.) कुन कुन जिल्लामा पाईन्छ ? (सुत्र = अगुधपा)
- अर्घाखाची
- गुल्मी
- धनकुटा
- पाल्पा
एसिया महादेशका भुपरिबेष्ठीत मुलूकहरू (सुत्र = मंकि अता अतु भुका लाने आउ (12)
- मंगोलिया
- किर्गिस्तान
- अजरबैजान
- ताजिकिस्तान
- अफगानीस्तान
- तुर्कमेनिस्तान
- भुटान
- काजकिस्तान
- लाओस
- नेपाल
- आर्मेनिया
- उज्वेकिस्तान
0 comments:
Post a Comment