बिश्वको भुगोल........ (जानकारी)....

  • अन्टार्टिकामा पानी यति चिसो छ कि त्यहाको पानीमा भएको कुनै पनि चिज सड्ने गल्ने हुँदैन । 
  • यदि अन्टार्टिकामा जमेको सबै बर्फ पग्लने हो भने संसारको सबै समुद्रहरुमा ६० देखी ६५ मिटर अर्थात २०० देखी २१० फुट सम्म पानीले भरिनेछ ।
  • अहिले सम्मको रिकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३ डिग्री फरेनहाईट हो । 
  • एक औसत हिमश्रिन्खला (Ice berg) को वजन लगभग २ करोड टन हुन्छ ।
  • विश्वको सबै बन क्षत्र मध्य २५% भन्दा पनि धेरै भाग साइबेरियामा पर्छ ।
  • टैक्सासको होस्टन नगर धसान (दलदल) माथी बसेको छ र यो बिस्तारै बिस्तारै तल धसेर गईरहेको छ ।
  • समुद्रको एक घन मिल (One cubic mile) पानीमा लगभग ५० पौण्ड सुन घुलेको हुन्छ ।
  • संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।
  • अमेरिकाको State of Florida पुरै इंग्लैंड भन्दा पनि ठुलो छ ।
  • अमेरिकाको Mammoth Cave System संसारकै सबै भन्दा गहिरो खाडल हो, जुन ६०,००० मिटर गहिरो छ ।
  • इजराइलको मृत सागर समुद्र सतह भन्दा १३१२ फुट तल छ ।
  • युरोप एक मात्र यस्तो महाद्विप हो जहाँ कुनै मरुभुमी छैन ।
  • चन्द्रमा तपाईंको टाउकोको ठीक माथि आई पर्दा उसको गुरुत्वआकर्षणको कारण तपाईंको वजन थोरै काम हुन पुग्छ ।
  • एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ ।
  • Pacific Ocean मा संसारकै सबै भन्दा गहिरो ठाउँ Mariana Trench को जुन ३५,७९७ फिट (१०,९११ मिटर) गहिरो छ, यो विश्वको सबै भन्दा अग्लो हाम्रो सगरमाथाको उचाइ भन्दा पनि गहिरो हो ।
  • विश्वको सबै भन्दा होचो Mountain Mount Wycheproof in Victoria अस्ट्रेलियामा छ जुन मैदान भन्दा मात्र १४० फिट अग्लो छ ।
  • विश्वको सबै भन्दा ठुलो Island Greenland हो जुन २१३१६०० किलोमिटर फैलिएको छ । यो लम्बाइ विश्वको दोस्रो ठुलो Island भन्दा तीन गुना ठुलो हो । दोस्रो ठुलो Island New Guinea ७९०००० किलोमिटर लम्बाइको छ ।

  • सात महादेशका सात सर्वोच्च शिखरहरू र उचाइ मिटरमा
  • एसिया = सगरमाथा 8848
    दक्षिण अमेरिका = एकान्कागुआ 6962
    उत्तर अमेरिका = मेकिन्ले 6194
    अफ्रिका = किलिमाञ्जरो 5895
    अन्टार्कटिका = भिन्सन म्यासिफ 4892
    युरोप = माउन्ट एल्ब्रुज 5633
    अस्ट्रेलिया = कोस्कियुस्को 2443

  • बिश्वका केहि स्थानहरूको पुरानो नाम र परिवर्तित नाम
  • पुरानो = नयाँ 
  • कङ्गो = जायर
  • सियाम = थाइल्याण्ड
  • रोडेशिया = जिम्बाब्बे
  • हल्याण्ड = नेदरल्याण्डस्
  • पाँच महादेशका लामा नदीहरू
  • अफ्रिका - नाइल
  • एसिया - याङ्जे
  • दक्षिण अमेरिका - अमेजन
  • अष्ट्रेलिया - मर्रे डार्लिङ
  • युरोप - भोल्गा
  • उत्तर अमेरिका - मिसिसिपी मिसाउरी
  • बिश्वका 5 ठुला देशहरू क्षेत्रफलका आधारमा  (सुत्र = रूक्या अचिब्रा) 
  • 1. रूस 
  • 2. क्यानडा 
  • 3. अमेरिका 
  • 4. चीन 
  • 5. ब्राजिल 
  • बिश्वका 5 साना मुलुक क्षेत्रफलका आधारमा  (सुत्र = भ्यामोना टुसा) 
  • भ्याटिकन सिटी 
  • मोनाको 
  • नाउर 
  • टुभालु 
  • सान मारिनो



अफ्रिकाका भूपरिबेष्ठित देश (सुत्र = दसु मअग बुबुले स्वा जाबो उचाइ नाममा जिरु)
  • दक्षिण सुडान 
  • मध्य अफ्रिकीगणतन्त्र 
  • बुर्किनाफासो बुरुन्डी लेसोथो 
  • स्वाजिल्याण्ड 
  • जाम्बिया 
  • बोत्स्वाना 
  • उगान्डा 
  • चाड 
  • इथियोपिया
  •  नाइजर 
  • मलावी माली 
  • जिम्बाबे र रूवान्डा 
 सुबिधा बञ्चित जाति समूह (सुत्र = हयोल्मो, बालीमा गुमरा ताती छ छैयाशे ब्याजी )
  • हयाल्मो 
  • बार्हगाउँले 
  • लिम्बु 
  • मार्फाली 
  • गुरूङ 
  • मगर 
  • राई 
  • ताङ्वे
  • तीनगाउँले 
  • छन्त्याल 
  • ब्याशे 
  • जिरेल 
  • शेर्पा 
  • याक्खा 
  • छैरोतन
आसियानका 10 राष्ट्रहरू (सुत्र = म्यामलाई कभि ब्रुफि सिँथा)
  • म्यानमार 
  • मलेसिया 
  • लाओस 
  • इन्डोनेसिया 
  • कम्बोडिया 
  • भियतनाम 
  • ब्रुनाई 
  • फिलिपिन्स 
  • थाइल्याण्ड 
  • सिँगापुर 

नेपालमा कोबाल्ट(A Tough, Lustrous, Reddish White Metal Of The Iron Group, Not Easily Fusible, And Somewhat Magnetic. Atomic Weight 59.1. Symbol Co.) कुन कुन जिल्लामा पाईन्छ ? (सुत्र = अगुधपा)
  • अर्घाखाची
  • गुल्मी
  • धनकुटा
  • पाल्पा

एसिया महादेशका भुपरिबेष्ठीत मुलूकहरू (सुत्र = मंकि अता अतु भुका लाने आउ (12)
  • मंगोलिया 
  • किर्गिस्तान 
  • अजरबैजान 
  • ताजिकिस्तान 
  • अफगानीस्तान 
  • तुर्कमेनिस्तान
  • भुटान 
  • काजकिस्तान 
  • लाओस 
  • नेपाल 
  • आर्मेनिया 
  • उज्वेकिस्तान
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment