प्रमुख भौगोलिक उपनामहरू


  • अमर सहिदको सहर : रोम
  • अंध्यारो महादेश : अफ्रिका
  • अरेबियन सागरकी महारानी : कोचिन भारत 
  • आँसुको ढोका : बवेल मण्डव 
  • इतिहासको बत्ती : युनान
  • इंगल्यान्डको बगैँचा : केन्ट बेलायत
  • उत्तरको भेनिस : स्टकहोम स्वीडेन
  • क्वेकर सिटी : फिलाडेल्फिया अमेरिका 
  • कँगारुको भूमि : अस्ट्रेलिया
  • केकको देश : स्कटल्यान्ड
  • गगनचुम्बी सहर : न्युयोर्क
  • गुलाबी सहर : जयपुर भारत
  • गेट वे अफ इन्डिया : मुम्बई
  • चट्टानको सहर : अवार्डिन स्कटल्यान्ड
  • चट्याङको देश : भुटान
  • चाँदीको सहर : अल्जियर्स
  • छायाँदार रुखको देश : क्यानडा
  • ज्योतीको टापु : बहराईन
  • दरबारको सहर : कोलकाता
  • दक्षिणको ब्रिटेन : न्युजिल्यान्ड
  • नाइल नदीको भूमि : मिश्र
  • निलगिरीको रानी : कुन्नुर
  • पन्नाको द्वीप : आयरल्याण्ड
  • पवित्र भूमि : जेरुसेलम प्यालेस्टिन
  • पाँच नदीको भूमि : पन्जाब
  • पुड्को देश : नेदरल्यान्ड
  • पूर्व ग्रेट ब्रिटेन : जापान
  • पूर्वको भेनिस : कोचिन भारत
  • पृथ्वीको मानवीय भूमध्यरेखा : हिमालय
  • फलफूलको बगैँचा : भूमध्यसागरिय क्षेत्र
  • फूलको सहर : फ्लोरेन्स इटाली
  • बंगालको दःख : दामोदर नदी
  • बजारहरूको सहर : कायरो
  • बर्जित सहर : ल्हासा
  • वाइन्डी सिटी : शिकागो
  • बिहारको दुःख : कोशी नदी 
  • बिश्वको चिनीको भाडो : क्युवा 
  • ब्यु माउन्टेन : निलगिरी भारत 
  • भारतको बगैँचा : बेँगलोर 
  • भारतको मेन्चेस्टर : मुम्बई 
  • भूमध्य सागरको साँचो : जिब्राल्टर 
  • मन्दिरहरुको सहर : काठमाडौँ 
  • मध्यरातमा सूर्योदय हुने देश : नर्वे 
  • मोतीको टापु : बहराइन 
  • मोटरकारको सहर : डेट्रायट अमेरिका 
  • युरोपको कल्की : बेल्जियम 
  • युरोको कारखाना : बेल्जियम 
  • युरोपको खेलमैदान : स्वीट्जरल्यान्ड 
  • युरोपको बिरामी : टर्की 
  • योगीको राज्य : कोरीया 
  • रंगीन कपास उब्जाउने देश : रुस 
  • सूनौला उन भएको देश : अस्ट्रेलिया 
  • लडाकुहरुको देश : नेपाल 
  • ल्वाङको टापु : जन्जिबार 
  • ल्यान्ड अफ गोल्डेन : फाइबर पाकिस्तान 
  • शान्त प्रातकालको देश : कोरिया 
  • शान्त वातावरणको सहर : भेनिस 
  • शान्तिको देश : नेपाल 
  • सदाबहार सहर : रोम 
  • सधैँ बसन्त ऋतु हुने सहर : क्विटो 
  • समुन्द्रको नदी : गल्फ स्ट्रिम 
  • सात पहाडको सहर : रोम
  • सात टापुको नगर : मुम्बई 
  • सिँगमरमरको देश : इटाली 
  • सिटि अफ गोल्डन गेट : सानफ्रान्सिस्को 
  • सुन्दर भवनहरुको नगर : वासिँगटन डि.सी. 
  • सुनौला प्यागोडाको भूमि : बर्मा 
  • सूर्यदयको देश : जापान 
  • सेतो सहर  : बेलग्रेड 
  • संसारको छानो : पामिरको पठार 
  • स्वर्ण मन्दिरको नगर : अमृत सहर भारत 
  • हजारौँ हात्तीको देश : थाइल्यान्ड
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment