- नेपालको कुन जिल्लालाई अचेल रेमिट्यान्सको जिल्ला भनेर पनि चिनिन्छ ? – बाग्लुङ्( नेपालमा सबभन्दा बढी रेमिट्यान्स भित्र्याउने जिल्ला )
- नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थललाई कहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भनी नामाकरण गरियो ? – वि.सं २०१७
- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल कुन निकायको सहयोगमा २०३४ सालमा निमार्ण भएको हो ? – एसियन विकास बैंक
- १६ जुलाई १९१८ मा दक्षिण अफ्रिकाको चाङ्साई नगरमा जन्मिएका द.अफ्रिकी अश्वेत नेता नेल्सन मण्डेलाको जन्मको नाउँ के थियो ? – रोहिल्लार
- सन् २०१३ जुलाईमा भुटानका नवनिर्वाचित प्रधानमन्त्रीको नाम के हो ? – छिरिङ तोब्गे
- जग्गा धितो राखी रिण दिने चलन कुन मल्ल राजाले चलाएका हुन् ? – जयस्थिति मल्ल
- नेपालको कुन जिल्लामा लौठसल्लाको व्यावसायिक खेती गरिएको छ ? – इलाममा
- पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी कुन हो ? – क्वेटा
- दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशका कतिवटा जिल्ला समेटेर नयाँ राज्य तेलङ्गना निमार्ण भएको हो ? – १० जिल्ला ( सन् २०१३ अगस्त १ )
- विश्वमा योजनावद्द आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ? – रुस
- नेपालमा सर्वप्रथम इन्टरनेट बैङ्किङ् सेवाको सुरुवात गर्ने बैङ्क कुन हो ? – कुमारी बैंक
- भीभीएनडी नामक भ्याक्सिन कुन रोगका विरुद्द कुखुरालाई दिइन्छ ? – रानीखेत
- सन् २०१३ को ओस्कार अवार्डमा नेपालको कुन चलचित्रले प्रतिनिधित्व गर्ने भएको छ ? – सुनगाभा
- २०७० सालको युवामोती पुरस्कारद्दारा ( ५० हजार र स्वर्ण पदक ) कुन युवाद्दय साहित्यकारलाई पुरस्कृत गरियको थियो ? – अनन्त वाग्ले र पुष्करराज भट्ट
- धोवीघाट एक्प्रेस निबन्ध संग्रहका लेखक रोशन शेरचन हुन् भने मलाया एक्सप्रेस उपन्यासका लेखक को हुन् ? – अखण्ड भण्डारी
- नेपालको फुटबल इतिहासमा सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीबाट खेल्ने कीर्तिमान कसको नामा रहेको छ ? – विमल घर्तीमगर
- अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडीको हुन् ? – गणेश थापा
- नेपालका पूर्व प्रम मरिचमान सिंह श्रेष्ठको ७२ बर्षको उमेरमा २०७० साउन ३१ गते निधन भयो भने उनी पहिलोपटक नेपालको प्रधानमन्त्री कहिले भएका थिए ? – वि.सं २०४३ साल असार १ गते
- सन् २०१२ मा कुन नेपाली इन्जिनियरलाई दक्षिण कोरिया सरकारले मानार्थ नागरिकता प्रदान गरको थियो ? – भानु श्रेष्ठ
- बरिष्ठ गायक तथा संगितकार फत्तेमान राजभण्डारीको ७७ बर्षमा निधन कहिले भएको थियो ? – वि.सं २०७० साल भाद्र २५ गते
- बागमति : बागद्दार
- झिम्रुकः गौमुखी, प्युठान
- तामाकोशीः तिब्बत
- हुम्ला कर्णालीः तिब्बत
- कालीगण्डकीः मुस्ताङ लेक
- सेती नदीः सैपाल हिमाल
- मर्स्याङ्दीः दामोदर हिमाल
- मेचीः लालीखर्क
- सानो भेरीः धौलागिरी हिमाल
- दरौदीः बुद्ध हिमाल
- मुगु कर्णालीः लद्दाख हिमाल
- कमलाः सिन्धुलीगढि
- बुढिगण्डकीः गणेश हिमाल
- विष्णुमतिः सपनतिर्थ
- सुनकोशीः तिब्बत
- अरुणः तिब्बत
- तमोरः तिब्बत
- त्रिशुलीः तिब्बत
- सेती गण्डकीः अन्नपुर्ण हिमाल
- महाकालीः अपि हिमाल
- लिखुः रोल्वालिङ
- ईन्द्रावतीः जुगल हिमाल
- दुधकोशीः दुधकुण्ड
- ठुलो भेरीः मुकुट हिमाल
- कन्काईः महाभारत पर्वत
- वाणगंगाः चुरेडाँडा, अर्घाखाँची
0 comments:
Post a Comment