- नेपालमा आर्थिक रुपमा सक्रिय जनसंख्या (१५–५९बर्ष ) ५७ प्रतिशत छ ।
- आ.व. २०७१।७२ मा कूल ग्राहस्थ उत्पादनको विप्रेषण आय योगदान ३४.१ प्रतिशत छ ।
- आ. व. २०७१।७२ मा कूल ग्राहस्थ उत्पादनको कृर्षि तथा गैह्र कृर्षि क्षेत्रको योगदान क्रमशः ३३.१ प्रतिशत र ६६.९ प्रतिशत छ ।
- आ. व. २०७१।७२ मा कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ प्रतिशत छ ।
- आ. व.२०७१।७२ मा संचालनमा रहेका ३७ सार्वजनिक संस्थान मध्ये खुद नाफामा १८ तथा खुद घाटामा १५ रहेका छन् ।
- सन् २०१४ मा धेरै पर्यटक आउने ५ राष्ट्र क्रमश भारत, चिन, अमेरिका, श्रीलंका, बेलायत हुन ।
- मौद्रिक नीति २०७२ अनुसार २०७४ असार भित्र बाणिज्य बैकहरुले चुक्ता पुँजि ८ अर्व पुराउनु पर्ने छ ।
- UNO को 90/90/90 नारा HIV AIDS सँग सम्बन्धीत छ ।
- नेपालमा सबै भन्दा बढी रेमिटेन्स आउने देश मलेसिया हो ।
- नेपालमा महानगरपालिका १, उप महानगरपालिकाको संख्या १२, नगरपालिकाको संख्या २१७ गा.वि.स. ३१५७ रहेको छ ।
- नगरपालिका नभएको जिल्लाको संख्या ७ तथा गा.वि.स. बिहिन जिल्ला २ (काठमाडौ, भक्तपुर) छन् ।
- सवै भन्दा धेरै न.पा. भएको जिल्ला काठमाडौमा ११ हो ।
- दोश्रो धेरै न.पा. भएको जिल्ला मोरङ्ग, झापा, चितवन, कञ्चनपुरमा ८÷८ न.पा. छन् ।
- तेश्रो धेरै न.पा. भएको जिल्ला नवलपरासीमा ७ न.पा. छन ।
- ६ न.पा. हुने जिल्ला ७ वटा छन् ।
- ५ न.पा. हुने जिल्ला ८ वटा छन ।
- ४ न.पा. हुने जिल्ला २ वटा हुन। (दाङ्ग र स्याङ्गजा)
- ३ न.पा. हुने जिल्ला ७ वटा छन् ।
- २ वटा न.पा. हुने जिल्ला १८ छन् ।
- १ वटा न.पा. हुने जिल्ला २० छन् ।
- १ वटा जिल्ला सुनसरीमा, २ उप-महानगरपालिका छन् ।
- क्षेत्रफलका आधारमा सवै भन्दा ठूलो नगरपालिका निजगढ, बारा र सानो भलुवा–दुहवी सुनसरी हो ।
- एउटा मात्र न.पा.हुने अञ्चल कर्णाली हो ।
- सवै भन्दा धेरै जनसंख्या भएको न.पा. बुढानिलकण्ठ तथा कम जनसंख्या भएको न.पा. देउमाई हो
- चितवनको माडी न.पा.लाई इकोसिटी तथा दोलखाको जिरीलाई पर्यटन सिटीको रुपमा विकास गर्ने जनाईएको छ ।
- सबैभन्दा बढि गा बि स भएको नेपालको जिल्ला सप्तरी हो ।
- सबैभन्दा कम गा बि स भएको नेपालको जिल्ला कञ्चनपुर हो ।
- नेपालको बार्षिक रोजगारी बृद्धिदर २.९ प्रतिशत रहेको छ ।
- पर्यटकको औषत बसाई १२.४ दिन र खर्च US$ ४८ रहेको छ ।
- पर्यटकको भ्रमण उद्देश्यका आधारमा मनोरञ्जन ५४.९ प्रतिशत, पर्वतारोहन १२.२ प्रतिशत, धार्मिक ५.१ प्रतिशत पर्यटक नेपाल आउने गर्दछन ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment