मुद्रा र बैंक सम्बन्धी तथा केही समसामयिक जानकारी .....

मुद्रा र बैंक सम्बन्धी

  • नेपालमा हाल कति प्रकारका नोटहरु प्रचलनमा रहेका छन्?   - 11
  • बिश्वमा कागजी नोटको सुरुवात सर्वप्रथम कुन देशबाट भएको हो?    - चिन
  • बिश्वको सबैभन्दा सफा नोट कुन देशको छ?      - अमेरिका
  • बिश्वको सबैभन्दा फोहोर नोट कुन देशको छ?      - ताइवान
  • राणाकालमा मुद्रा बिनियम सम्बन्धि कार्य कुन निकायले गर्थ्यो?     - सरावखाना
  • बीचमा प्वाल परेको मुद्रा निकाल्ने राजा को हुन?    - पृथ्बी बीरबिक्रम शाह
  • सुनको मुद्रा चलनचल्तिमाल्याउने राजा को हुन?   - सदाशिव मल्ल
  • टक्सारमै गल्ती गरिएको सिक्कालाई के भनिन्छ?    - फिडो
  • Bull and Bear के सँग सम्बन्धित छ?   - शेयर बजार
  • नेपालको पहिलो बाणिज्य बैङ्क कुन हो?    - नेपाल बैँक लिमिटेड
  • नेपाल बैँक लिमिटेडको स्थापना कहिले भएको हो?   - वि.सं. १९९४ कार्तिक ३० गते 
  • नेपालको दोस्रो बाणिज्य बैँक कुन हो?  - राष्ट्रिय बाणिज्य बैँक 



केही समसामयिक जानकारीः- 
  • फिफा वर्ष खेलाडी २०१५ अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लिओनेल मेसिले प्राप्त गरे ।
  • पृथ्वी खेल पुरस्कार २०७२ बैकुण्ठ मानन्धरलाई प्रदान गरियो, उक्त पुरस्कार २०७१ सालमा राजुकाजी
  • शाक्यलाई प्रदान गरिएको थियो ।
  • नेपाल UNICEF को कार्यकारी बोर्डमा २०१६ जनवरि ९ का दिन निर्बिरोध निर्वाचित भयो । यसको कार्यकाल ३
  • वर्षको हुनेछ । नेपाल १४ वर्ष पछि निर्वाचित भएको हो , हाल यसका लागि नेपाल तर्फका प्रतिनिधि दुर्गा प्रसाद भट्टराई रहेका छन।
  • हाल नेपालमा छोट्टि भन्सार कार्यालयको संख्या ४ रहेको छ ।
  • नयाँ 26 वटा नगरपालिका थप भएपश्चात नगरपालिका बिहिन जिल्लाहरु ७ वटा छन ।
  • FIFA World Cup 2018 रसियामा आयोजना गरिदै छ भने 2016 को ओलम्पिक खेल ब्राजिलको रियो द जेनेरियोमा आयोजना गरिदैछ ।
  • पुर्व प्रधानमन्त्री सूर्य बहादूर थापा को निधन २०७२ बैशाख ०२ गते भएको थियो ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment