- बिश्वको सबैभन्दा गर्मी हुने ठाँउ कहाँ हो ? उत्तर :- अजिजिया, लिबिया
- सगरमाथा पछिको सर्बाधिक अग्लो हिमाल कुन हो ? उत्तर :- के-टु गडविन अस्टिन,पाकिस्तान
- भुगोलका पिता भनेर कस्लाइ चिनिन्छ ? उत्तर :- इराटोस्थेनिज
- बिश्वको सबैभन्दा होचो भाग कुन हो र कति गहिराई छ ? उत्तर :- मृत सागर,समुद्री सतहबाट 1296 मि. गहिराई
- बिश्वको सबैभन्दा ठुलो टापु कुन हो ? उत्तर :- ग्रिनल्याण्ड
- south america को सर्बोच्च शिखर ओकान्कागुआ कुन देशमा पर्छ? उत्तर :- अर्जेन्टिना
- सबैभन्दा ठुलो समुद्र कुन हो? उत्तर :- साउथ चाईना सी
- क्षेत्रफलको आधारमा बिश्वको सबैभन्दा ठुलो सहर कुन हो? उत्तर :- New York Metro, USA
- जनसंख्याको आधारमा बिश्वको सबैभन्दा ठुलो सहर कुन हो? उत्तर :- Tokyo-Yokohama,
- बिश्वको सबैभन्दा अग्लो झरना कुन हो? उत्तर :- एन्जेल झरना,भेनेजुएला 979 मि.
- वाल्टिक देशअन्तर्गत कुन-कुन देश पर्दछन? उत्तर :- ईस्टोनिया,लाटभिया,लिथुआनिया
- पहिलो विश्वकप क्रिकेटको आयोजक राष्ट्र कुन हो ? उत्तर :- इङ्गल्याण्ड
- चन्द्रमामा सर्वप्रथम खेलिएको खेल कुन हो ? उत्तर :- गल्फ
- ओलम्पिक खेलमा नेपालले कहिले देखि सहभागीता जनाउन थालेको हो ? उत्तर :- सन् १९६४
- १७ औं एसियायी खेलकुद कहाँ सप्पन्न भयो ? उत्तर :- दक्षिण कोरिया
- प्रथम दक्षिण एसियाली खेलकुदको प्रतियोगिताको प्रतीक चिन्ह के थियो ? उत्तर :- हाब्रे
- नेपाललाई सर्वप्रथम पदक जिताउने खेलाडी को हुन् ? उत्तर :- जितबहादुर केसी
- 'स्क्वायर कट' कुन खेल संग सम्बन्धित छ ? उत्तर :- क्रिकेट
- नेपाल संगै अन्तर्राष्ट्रियटि-20 क्रिकेटको मान्यता पाउने राष्ट्र कुन हो ? उत्तर :- नेदरल्यान्ड
- T-20 विश्वकप क्रिकेटमा अर्धसतक बनाउने एकमात्र नेपाली क्रिकेटर को हुन् ? उत्तर :- सुवास खकुरेल
- T-20 विश्वकप क्रिकेटमा म्यान अफ द म्याच हुने पहिलो नेपाली खेलाडी को हुन् ? उत्तर :- शक्ति गौचन
- अमेरिकाले प्रक्षेपण गरेको पहिलो जासुसी विमान कुन हो ?? उत्तर :- कोरोना
- भारतको पहिलो अन्तरिज्ञयान आर्यभट्ट कहाँबाट प्रक्षेपण गरिएको थियो ?? उत्तर :- रुसको बोअर्स लेक
- बेलायतका प्रथम अन्तरिक्ष यात्री को हुन ?? उत्तर :- एरियल हुन्
- सन 1962 मा अमेरिकाले अन्तरिक्षमा पठाएको चिम्पान्जीको नाम के थियो ? उत्तर :- एनो
- अमेरीकी एपोलो र रुसी सोयुज नामक अन्तरिक्ष यान अन्तरिक्षमै मिलन भइ यात्रीहरुले शुभकामनाका साथै राष्ट्रिय झण्डाहरु आदानप्रदान कहिले गरेका थिए ? उत्तर :- सन्1975 जुलाइ 17 मा
- चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो ? उत्तर :- लुना 2, (सन्1959)
- अन्तरिक्षमा पुग्ने पहिलो पत्रकार को हुन् ? उत्तर :- तोयोहिरो आकिया ,जापानका नागरिक
- भोस्तोक 1 नामक यानबाट प्रथम अन्तरिक्ष यात्री युरी गागरिन कहिले अन्तरिक्षमा पुगेका थिए ? उत्तर :- सन् 1961 अप्रिल 12
- युरी गागरिन कुन देशका नागरिक थिए ? उत्तर :- रुसका नागरिक
- अन्तरिक्ष प्रवेश गर्ने राष्ट्रहरु कुन कुन हुन् ? उत्तर :- क्रमश रुस,अमेरिका,फ्रान्स ,जापान , चिन र भारत
- अन्तरिक्षमा हिड्ने प्रथम व्यक्ति को हुन् ? उत्तर :- रुसका अलेक्सी लियोनेभ
- एपोलो -11 नामक यान बाट अन्तरिक्षमा गएर पनि चन्द्र धरातलमा नओर्लिएका व्यक्ति को हुन् ? उत्तर :- माइकल कोलिन्स
- नोभेम्बर 26 , 2011 मा अमेरिकाले मंगल ग्रहमा पठाएको रोभर क्युरियोसिटि कहिले मंगल ग्रहमा अवतरण गरेको थियो ? उत्तर :- अगस्त 6, 2012
- सूर्यबाट चौथो नजिकको ग्रह मंगल, सौर्यमण्डलको कति औ ठुलो ग्रह हो ? उत्तर :- सातौ ठूलो
- मंगल ग्रहमा प्रक्षेपण गरिएको पहिलो कुन हो ? उत्तर :- यान भाइकिङ वन
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment