बिश्वको भुगोल सम्बन्धी ‍, नेपालमा कसले के बनाए, औद्योगिक क्षेत्रहरू र स्थापना, कुन राज्य कहिले बिजय, नेपालमा सर्वप्रथम महिला आदि बिषयमा जानकारी......



बिश्वको भुगोल सम्बन्धी जानकारी

= = = = = = = = = = = = == = = = =

  • बिश्वको सबैभन्दा लामो पर्बतमाला एन्डिज हो ।
  • दक्षिण अ्मेरिका महादेशको बिषम हावापानी भएको मुलुक अर्जेन्टिना हो ।
  • बिश्वको सबैभन्दा बलौटे मरुभुमी अरबियन मरुभुमी हो ।
  • बिश्वको सबैभन्दा ठुलो साहारा मरुभुमीको क्षेत्रफल ६० लाख बर्ग माइल रहेको छ ।
  • भुकम्प जमिनको सतह भन्दा ८० किलोमिटर भित्र सम्म जान्छ ।
  • ज्वालामुखी हरु ३ किसिमका हुन्छन ।
  • धुले आधी भनेर बिलि बिलि बायुलाइ जनाइन्छ ।
  • सन्डरल्याण्ड झरना न्युजिल्याण्डमा पर्दछ ।
  • बिश्वको चिडियाखाना भनेर उष्ण मौसमी जलबायुलाइ बुझिन्छ ।
  • समुन्द्री सतहदेखी सरदर १०० मिटर उचाइमा १ डिग्री तापक्रम फरक पर्दछ ।
  • एसियामा सबैभन्दा बढी किसिमका भाषा बोलिने देश भारत हो ।
  • अफ्रीकाको सर्बच्चो शिखर किलिमञ्जारो हो भने युरोपको सर्बच्चो शिखर एल्ब्रुज हो ।
  • नेपाल भुकम्पिय जोखिमको हिसाबले बिश्वमा११औ स्थानमा छ ।
  • धुर्बिय क्षेत्रका समुन्द्रमा तैरिने हिँउका ढिक्काहरुलाइ हिमशिला भनिन्छ ।
  • अन्तराष्ट्रीय खगोल बिज्ञान संघले सन २००६ सेप्टेम्बर १ देखि यम ग्रहलाइ ग्रहहरुको सुची बाट हटाएको हो
  • कम्बोडियाको राष्ट्रीया झण्डामा हिन्दुको मन्दिर अन्कित छ ।
  • चन्द्रमा अबतरण गरेको अन्तिम मिसन एपलो १७ हो ।
  • बिश्वमा सबैभन्दा बढी अलैची उत्पादन गर्ने देश नेपाल हो ।
  • पृथ्विको ध्रुबिय ब्यास र भुमध्यरेखिय ब्यास बिच ४२ किमिको अन्तर छ ।
  • भुमध्य रेखाभन्दा मुनि(दक्षिण) रहेको दक्षिण एसियाको एउटै मात्र स्थान अड्डु एटोल(माल्दिभ्स) हो ।
  • पृथ्विको सतहमा सबैभन्दा धेरै पाइने तत्व एल्मुनियम हो ।
  • कुनै पनि ठुला शक्तिशाली राष्ट्रहरु बिच रहेको सानो देशलाइ मध्यबर्ती राज्री भनिन्छ ।
  • बिश्वको पहिलो महिला अन्तरिक्ष पर्यटक अनुसेह अन्सारी हुन ।
  • युरोप महादेशमा मरुभुमी छैन ।
  • साकुरा जापानको राष्ट्रीय फुल हो
  • ग्रीनविच देखी अन्तराष्ट्रीय तिथिरेखाको समय १२ घण्टाको फरक पर्दछ ।
  • ज्वालामुखी बाहिर निस्कने मुखलाइ क्रेटर भनिन्छ ।
  • हिन्द महासागरको मोति भन्नाले श्रीलंकालाइ चिनिन्छ ।
  • संसारको सबैभन्दा ठुलो टापु ग्रीनल्याण्ड डेनमार्कको स्वामित्वमा छ ।
  • बिश्वको सबैभन्दा लामो नहर ग्रान्ड क्यानल हो ।
  • जमिनले घेरेको समुन्द्रको भागलाइ खाडी भनिन्छ ।
  • नङ्गा पर्बत पाकिस्तानमा रहेको छ ।
  • बिश्वको सबैभन्दा पुरानो अन्न भटमास को चिन देशबाट उत्पादन सुरु भएको हो
  • कर्डिलेरा पर्बत समुन्द्र भित्रको सबैभन्दा लामो पर्बतमालाको रुपमा चर्चित छ ।
  • समुन्द्रको केन्द्रबिन्दु भै भुकम्प आउदा समुन्द्रको पानी खलबलिई तटिय क्षेत्रमा पैदा हुने अग्ला र शक्तिशाली छालहरुलाइ सुनामी भनिन्छ ।
  • श्रीलङ्काको पबित्र पहाड एडम्स पिक हो।
  • तकलामाकन मरुभुमी चिनमा पर्दछ।

नेपालमा कसले के बनाए
= = = = = = = = = = = = =

  • भद्राधिवास = नरेन्द्र देव
  • पुस्तकालय ,घण्टाघर = वीरशम्शेर
  • सिंह दरबार , त्रिचन्द्र कलेज ,मिलिटरी अस्पताल = चन्द्रशम्शेर
  • बालाजुको एक्काइस धारा = जयप्रकाश मल्ल
  • बालाजुको बाइसौँ धारा = रणबहादुर शाह
  • तलेजु भवानीको मन्दिर = महेन्द्र मल्ल 1620
  • पशुपतिनाथ अगाडिको ठूलो वसाहाको स्थापना = जगतजङ्ग
  • अशोक स्तम्भ = सम्राट अशोक
  • पशुपतिको देवल = सुपष्प
  • काठमाडौ सहरको स्थापना = गुणकामदेव
  • ललितपुरको स्थापना = वीरदेव
  • भक्तपुरको स्थापना = अनन्द देव
  • दक्षिणकालीको मन्दिर , पशुपति छेउको कोटिलिङ्ग हनुमान ढोका लालदरबार ,सेतो दरबार = प्रताप मल्ल ।
  • नारायणहिटी दरबार , वीर अस्पताल = वीरशम्शेर
  • टङ्गाल दरबार = भीमशम्शेर
  • जावलाखेल दरबार ग्यालरी बैठक = जुद्धशम्शेर
  • शितल निवास = कृष्णशम्शेर
  • बबरमहर = बबरशम्शेर
  • मिनभवन = मिनशम्शेर
  • केशर महल = केशरशम्शेर
  • रानी पौवाको दरबार = खड्गशम्शेर
  • पाल्पाको दरबार = रुद्रशम्शेर
  • नौवाहाल र हेम वर्ण विहार = भाष्करदेव वर्मा
  • टेकु नजिकको भीम मुक्तेश्वर मन्दिर = माथवरसिंह थापा
  • तलेजुको ठूलो घण्टा = रणबहादुर शाह
  • हनुमान ढोकाको सुनको ढोका = गिर्वाण युद्ध विक्रम शाह 1868
  • हनुमानढोकाको गद्दी बैठक = चन्द्रशम्शेर
  • बाग्मती किनारको महादेवको मन्दिर = जङ्गबहादुर राणा
  • भक्तपुरको दुई तले पशुपति मन्दिर = जयजितामित्र मल्ल
  • नक्सालको सन्तानेश्वर = महादेव मन्दिर शंकरदेव
  • पशुपतिनाथ नजित लवकुशको मूर्ति = जयस्थिती मल्ल
  • जैशीदेवल = लम्मीनारायण शर्मा
  • पशुपतिनाथलाई सुवर्णमय बनाउने = सोमवंशी राजा भाष्कर वर्मा
  • जनकपुरको जानकी मन्दिर = टिकमगढकी महारानी वृष भानु कुमारी
  • इद्रायणीमाताको मन्दिर = गुणकामदेव
  • नक्साल भगवतीको मन्दिर = नवसागर
  • पाटनको महाबौद्द , किर्तिपुरको बाघ भैरव = सदाशिव मल्ल
  • बुढानिलकण्ठको मन्दिर , नारायणको मूर्ति = विष्णु गुप्त


औद्योगिक क्षेत्रहरू र स्थापना (बि.सं.मा)
= = = = == = = = == = = = == = = = =

  •  बालाजु औद्योगिक क्षेत्र -- 2016
  •  हेटौँडा औद्योगिक क्षेत्र -- 2020
  •  पाटन औद्योगिक क्षेत्र -- 2020
  •  धरान औद्योगिक क्षेत्र -- 2029
  •  नेपालगञ्ज औद्योगिक क्षेत्र -- 2030
  •  पोखरा औद्योगिक क्षेत्र -- 2030
  •  बुटवल औद्योगिक क्षेत्र -- 2032
  •  भक्तपुर औद्योगिक क्षेत्र -- 2035
  •  बीरेन्द्रनगर औद्योगिक क्षेत्र -- 2038
  •  धनकुटा औद्योगिक क्षेत्र -- 2041
  •  राजबिराज औद्योगिक क्षेत्र -- 2044
  • (नोट : राजबिराज औद्योगिक क्षेत्रलाई गजेन्द्रनारायण औद्योगिक क्षेत्र नामाकरण गरिएको छ ।)
पृथ्वी नारायण शाहले कुन राज्य कहिले बिजय गरे ?
= = = = == = = = == = = = == = = = === = = = =

  • नुवाकोट बि.सं. = 1801
  • बेलकोट बि.सं. = 1801
  • मकवानपुर बि.सं. = 1819
  • कीर्तिपुर बि.सं. = 1822
  • काठमाडोँ/ललितपुर बि.सं. = बि.सं. 1825
  • भक्तपुर बि.सं. = 1826
  • बिजयपुर/चौदण्डी बि.सं. = 1830

Full Form (पुरा रुप)
== = = = === = = = =

  • GSM = Global System for Mobile Communications
  • ATM = Automated Teller Machine
  • DOTS = Directly Observed Treatment System
  • VSAT = Very Small Aperture Terminal
  • CNN = Cables News Network
  • NAST = National Academy for Science & Technology
  • MRP = Machine Readable Passport
  • SEZ = Special Economic Zone
  • SAFTA = South Asian Free Trade Area

तिब्बतमा मुहान भएका नदीहरू
== = = = === = = = === = = = =
  •  सुनकोशी
  •  तामाकोशी
  •  अरूण
  •  तमोर
  •  कर्णाली र
  •  त्रिशुली
नेपालमा सर्वप्रथम महिला
== = = = === = = = === = =

  • मदन पुरस्कार पाउने -- पारिजात
  • पार्टी अध्यक्ष -- पम्फा भुसाल
  • SLC बोर्ड प्रथम -- लुना भट्ट
  • लोकसेवा आयोगको सदस्य -- उषा पाण्डे
  • प्रमुख जिल्ला अधिकारी -- उषा नेपाल
  • राजदुत -- बिन्देश्वरी शाह
  • महेन्द्र बिद्या भूषण पाउने -- साबित्री सिंह
  • शिक्षाशास्त्रमा Ph.D गर्ने -- लिलादेवी केसी
  • महिला न्यायधिस -- सारदा श्रेष्ठ
  • बिमान चालक -- रक्षा राणा
  • SLC पास गर्ने -- प्रभा राज्य लक्ष्मी
  • गीत रेकर्ड गर्ने -- मेलवा देवी
  • ग्रन्थकार -- त्रिपुरासुन्दरी देवी
  • स्नाकोत्तर गर्ने -- जयकला देवी
  • राज्यसभा सदस्य -- सरस्वती राई
  • इलेक्ट्रोनिक इन्जिनियर -- कुमारी किरण राणा
  • महाप्रबन्धक -- श्रीमती अम्बीका प्रधान
  • प्राध्यापक संघकी अध्यक्ष --श्रीमती सुप्रभा घिमिरे
  • प्रिन्सिपल -- अंगुरबाबा जोशी
  • प्यारासुटबाट हामफाल्ने -- सुन्दरी श्रेष्ठ
  • महिला संघकी अध्यक्ष -- योगमाया कोइराला
  • अधिबक्ता -- सुशिला सिँह
  • सगरमाथा -- आरोही पासाङ ल्हामू शेर्पा
  • Ph.D गर्ने -- प्रभा बस्नेत
  • नायब भई शासन गर्ने -- राजेन्द्र लक्ष्मी
  • TU बाट Ph.D गर्ने -- बिनु लोहनी
  • नेपाली भाषामा Ph.D गर्ने -- सुभद्रा दाहाल 
बिभिन्न जातिका पुरोहितहरु
== = = = === = = == = = = 

  • ब्राह्मण : गुरू, पुरोहित, पण्डित
  • गुरुङ : घ्याब्रे/घ्याप्रिङ
  • तामाङ : लामा, वोपो
  • चेपाङ : पाण्डे
  • राई : ङोपा
  • नेवार : गुभाजु, देउभाजु
  • लिम्बू : फेदाङमा, साम्बा
  • थारू : भर्रा, गुरुवा
  • सुनुवार : नाक्सो
  • छन्त्याल : भान्जा
  • जिरेल : नाक्सो, नाक्सा
  • कोचे : गुरूवा

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment