चालु तेर्हौ योजनाले राखेका केही लक्ष्यहरुः-
- नेपालमा बन क्षेत्र कुल भुभागको ४० %(हाल ३९.६%) पुर्याउने ।
- योजना अवधीमा कुल 14,92,315 हेक्टर जमिनमा सिचाइ सुबिधा पुर्याउने ।
- ४०० कि मि नयाँ विद्युत प्रसारण लाइन निर्माण सम्पन्न गर्ने ।
- विद्युत चुहावाटलाई २१% मा सिमित राख्ने ।
- प्रतिब्यक्ती विद्युत उपभोग १४० किलोवाट प्रतीघण्टा र राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत सेवा प्राप्त गर्ने जनसंख्याको प्रतिशत ६५ पुर्याउने ।
- देसका ३००० गाबिसमा विद्युत पहुच पुर्याउने ।
- औध्योगिक क्षेत्रमा वार्षिक ५० हजारका दरले १ लाख ५० हजार नयाँ रोजगार श्रीजना गर्ने ।
- ब्यापार घाटा कुल ग्रहास्थ उत्पादनको २० % मा झार्ने ।
- वार्षीक औसत रोजगार बृर्दिदर ३.२% पुर्याउने ।
- मात्री मृत्युदर प्रतिलाख १३४ मा झर्ने ।
- अपेक्षित आयु ७१ बर्ष पुर्याउने ।
- नेपालका सबै जिल्लामा सडक सुविधा पुर्याउने ।
- प्राथमिक तहको खुद भर्ना दर सत प्रतिसत पुर्याउने ।
विश्वका धर्मनिरपेक्ष र धर्मसापेक्ष राष्ट्रहरुः-
धर्मनिरपेक्ष राष्ट्रहरु
उत्तर अमेरिका
क्यानडा, क्युबा, होन्डुरस, मेक्सिको, अमेरिका
दक्षिण अमेरिका
ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पेरु, उरुग्वे, भेनेजुयलायुरोपअस्ट्रिया, अल्बानिया, बेलारुस, बेल्जियम, बोस्निया हर्ज गोभिना, बुल्गेरिया, क्रोयसिया, चेक रिपब्लिक, इस्टोनिया, फ्रान्स, हंगेरी, आयरल्याण्ड, इटली, लाट्भिया, मेसेडोनिया, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, रोमानिया, रुस, सर्विया, स्लोभाकिया, स्लोभेनिया, स्पेन, स्वीडेन, टर्की, युक्रेन ओसेनियाअस्ट्रेलिया
अस्ट्रेलिया, माइक्रोनेसिया, न्यूजील्याण्ड
अफ्रिकाएंगोला, बेनिन, बोत्स्वाना, बुर्किना फासो, बुरुण्डी, क्यामरुन, केप भर्ड, चाड, कंगो, इथियोपिया, ग्याबन, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, माली, नामिबिया, सेनेगल, रुवान्डा, दक्षिण अफ्रिका ।एसियाअजरवैजान, चीन, पूर्वी टिमोर, जर्जिया, भारत, जापान, काजाकिस्तान, किर्गिस्तान, लाओस, लेबनान, नेपाल, उत्तर कोरिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, सिरिया, ताइवान, ताजिकिस्तान, तुर्कमिनिस्तान, भियतनामअस्पष्टअर्जेन्टिना, बंगलादेश, फिनल्याण्ड, जर्मनी, इन्डोनेसिया, लेबनान, मलेसिया, म्यानमार, नर्वे, श्रीलंका, स्वीजरल्याण्ड, थाइल्याण्ड, बेलायत
धर्म सापेक्ष राष्ट्रहरु
अफिगानिस्तान, अल्जेरिया, अल्सेस मोसेल, बहराइन, भुटान, ब्रुनाई, कम्बोडिया, कोमोरस, कोस्टारिका, डेनमार्क, जिबुटी, इजिप्ट, इंगल्याण्ड, जर्जिया, ग्रिस, आइसल्याण्ड, इरान, इराक, इजरायल, जोर्डन, कुवेत, लिविया, लिचेस्टाइन, मलेसिया, माल्दिभ्स, माल्टा, मौरिटानिया, मोनाको, मोरक्को, माएन्ट एथोस, नर्वे, ओमन, पाकिस्तान, कतार, साउदी अरब, सोमालिया, श्रीलंका, टट्युनिसिया, तुभालु, दयुएई, भ्याटिकन सिटी, यमन
यसअघि निरपेक्ष रहेका देशहरु
बंगलादेश (१९७१–१९७७) त्यहाँको संविधानले बंगलादेशलाई इस्लामिक र सापेक्ष दुवै लेखेको छ।इरान (१९२५–१९७९)मदागास्कर (१९६०–२००७)इराक (१९३२–१९६८)
0 comments:
Post a Comment