महत्वपुर्ण समसामायिक जानकारीहरु र नयाँ संविधानका अनुसूचिहरु....


  • सविधानसभाबाट संविधान जारी गनॅ नेपाल कति औ राष्ट हो? -४४ औ
  • महिलाको औसत आयु विश्वकै सबैभन्दा बढि भएको राष्ट कुन हो ? - जापान,८६ वर्ष
  • लोकसेवा आयोगले खरिदार तथा सुब्बाका पदका परीक्षार्थीहरूलाई पनि प्रथम चरणको प्रारम्भिक परीक्षा दिनु पनॅ निर्णय कहिले गर्यो? - वि.स २०७२ भदौ २९ गते
  • भर्खरै २०७२,मसिर १७ गते मनाइएको १२ औ राष्टिय महिला स्वास्थ्य स्वयम सेविका दिवशको नारा के तय गरिएको छ? - 'महिला स्वास्थ्य स्वयम सेविकाको सेवा,स्वस्थ समाजको लागि टेवा'
  • नेपालमा हाल नगरपालिका र गाविसको संख्या कति कति छ? - २१७ नगरपालिका र ३१५७ गाविस
  • भर्खरै २४ सेप्टम्बर,२०१५ मा साउदी अरेवियाको मक्का शहरमा तिर्थाटनमा गएका कतिजना हजयात्रीहरूको दुखद निधन भएको थियो? - ७१७ जना
  • नेपालको संविधान,२०७२ जारी भएको उपलक्ष्यमा नेपाल राष्ट बैङ्ले कति दरका स्मारिका सिक्का निकाल्ने निर्णय गरेको छ? - रू २००० र रू १००
  • विस २०७२ सालको लागि प्रदान गरिएको 'पद्यश्री पुरस्कार' प्राप्त गनॅ सर्जकहरू को हुन? - उपेन्द सुब्बा र मोहन मैनाली
  • 'एक अर्ब पर्यटक : एक अर्ब अवसर' भन्ने नारा सहित सन २०१५ मा मनाइएको विश्व पर्यटन दिवश कतिऔ हो? - ३६ औ
  • पटक पटक गरी हालसम्म अन्तरिक्षमा सबैभन्दा बढी अवधि बिताउने रसियन अन्तरिक्ष यात्री 'जेन्नाडी पाडाल्का' ले कति अवधिको रेकर्ड बनाएका छन? - ८७९ दिन
  • यसवर्ष २०७२ मा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले प्रदान गनॅ 'विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार' कस्ले प्राप्त गरेका छन? - प्रा डा हरिदेव पन्त
  • नेपाली लघुवित्तका पिता मानिने ने.रा.बै.का पूर्व डेपुटि गर्भनर डा हरिदेव पन्तको निधन कहिले भयो? - विस २०७२ भदौ २१ गते
  • जिल्ला प्रशासन कार्यालय काठमाडौले 'डिजिटल डिस्प्ले' प्रणालीको सुरूवात कहिलेदेखि गर्यो? - विस २०७२ भदौ २२ गतेबाट
  • नेपाल सरकारले नेपालमा कहिलेदेखि smart driving licence दिन शुरू गरेको हो? - विस २०७२ मसिर १४ गते
  • २०७१ असोज ४ मा नेपालमा सर्वप्रथम नदि सम्मेलन कहाँ सम्पन्न भएको थियो? - कालिगण्डकी नदि किनारमा






नयाँ संविधानका अनुसूचिहरु

अनुसूचि -1 राष्ट्रिय झण्डा
अनुसूचि - 2 राष्ट्रिय गान
अनुसूचि - 3 निशान छाप
अनुसूचि - 4 प्रदेशमा रहने जिल्ला
अनुसूचि - 5 संघको अधिकार सुचि
अनुसूचि - 6 प्रदेशको अधिकार सुचि
अनुसूचि - 7 संघ र प्रदेशको साझा.............
अनुसूचि - 8 स्थानीय तहको ...............
अनुसूचि - 9 संघ, प्रदेश र स्थानीय तहको साझा ...........
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment