केही महत्सवपुर्र्ण जानकारी साथै प्रथम नेपाली महिला......


  • नेपालको पहिलो साहित्यिक पत्रिका सुधासागर हो।
  • नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने चार जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन्।
  • भारतिय राष्ट्रिय फुटबल टिमका पुर्व कप्तानहरु श्याम थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान सुसिल क्षेत्री सबै नेपाली भाषी भारतिय हुन्।
  • सर्बप्रथम साहित्यमा पिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्।
  • नेपालको पहिलो धार्मिक शहिद स्व. पं नारायण प्रसाद पोखरेल हुन्।
  • “THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन्।
  • नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ।
  • नेपाल UNO मा शान्ति सेना पठाउने 7 औँ ठुलो राष्ट्र हो।
  • राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एक मात्र ब्यत्ति हुन्।
  • महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने पहाडको जिल्ला अर्घाखाँची र मकवानपुर हुन।
  • शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु भनिन्छ।
  • बिश्वको सर्वोच्च स्थानमा रहेको झरना डोल्पा जिल्लामा रहेको शुलिगाड झरना हो यो 3613 मिटरको उचाईमा रहेको छ भने 167 मिटर लामो छ।
  • बिश्वको सर्वाधिक उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको छार्का भोट र तराप गाउँ हो।
  • नेपालमा 32 प्रकारका गुराँसहरु पाईन्छन्। सेतो गुराँसलाई चिमाली भनिन्छ।
  • सुर्यको किरणबाट उपचार गरिने बिधिलाई हेलियो थेरापी भनिन्छ। 





सर्वप्रथम नेपाली महिला :
  • विद्यावारिधी गर्ने - डा. प्रभा बस्नेत
  • न्यायाधीश - शारदा श्रेष्ठ
  • चित्रकार - प्रमिला गिरि
  • राजदुत - विन्देश्वरी शाह
  • अधिवक्ता - सुशीला सिंह
  • प्रमुख जिल्ला अधिकारी - उषा नेपाल
  • सचिव - चन्द्रकला किरण
  • प्रिन्सिपल - अंगुरबाबा जोशी
  • मदन पुरस्कार पाउने - पारिजात
  • उपप्रधानमन्त्री - सैलजा आचार्य
  • मन्त्री - द्वारिकादेवी ठकुरानी
  • रास्ट्रपति - बिद्यादेवी भण्डारी

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment