v स.
२०७२,
२९ माघ का दिन प्रभु वैंकमा ग्राण्ड वैंक विलय भए सँगै नेपालमा अव
"क" वर्गका वाणिज्य वैंकहरु २९ वटा भएका छन् । गत २०७१/५/३० मा
किस्ट वैंकलगायत ४ संस्थालाई गाभेर वनेको प्रभु वैंक अव निजि क्षेत्रको सवैभन्दा
ठुलो वैंक वन्न सफल भएको छ।
v
पोखरामा सप्पन्न १४
औं आहा–रारा कप २०७२ को उपाधि मनाङ
मर्स्याङ्दी क्लबले जित्यो ।
v
बाङ्लादेशमा सम्पन्न
U19 Cricket Worldcup २०१६ को उपाधी
क्यारेबियन रास्ट्रहरुको समुह West Indies ले जित्यो ।
v
पूर्व प्रधानमन्त्री
सुशिल कोइरालाको वि.स. २०७२/१०/२६ (२५ गते राति १२:५०) का दिन असमायिक निधन भयो ।
उनि २०७१ माघ २७ गते देखि २०७२ असोज २४ गते सम्म प्रधानमन्त्री बनेका थिए ।
v प्रतिष्ठित "Grown World Scout Award 2016" को उपाधी
नेपाल स्काउटले प्राप्त गर्यो ।
v
UNO का
पुर्व महासचिव बुत्रोस घालीको निधन सन 2016 फेब्रुअरी,
16 मा भयो ।
v
नेपाललाई सन २०२०
सम्ममा हात्तिपाइले जीवाणुमुक्त बनाउने लक्ष्य राखिएको छ ।
v
संयुक्त
राष्ट्रसंघले नेपाली अधिकारकर्मी बन्दना राणालाई वुमेन अफ द इयर २०१५ घोषणा गरेको
छ । नेपालको महिला आन्दोलनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई यो सम्मान
प्रदान गरिएको हो ।
v
नेपाल सरकारले
आयोजना गरेको नेपालको पुननिर्माणका लागी अन्तराष्ट्रीय सम्मेलनमा अन्तराष्ट्रीय
समुदायबाट चार खर्बभन्दा बढी सहयोगको प्रतिबद्धता भएको कार्यक्रम [दाता सम्मेलन]
काठमाण्डौमा वि.स.२०७२ असार १० सम्पन्न भयो ।
v देशकै पहिलो अनिबार्य तथा आधारभूत शिक्षा प्रदायक
जिल्लाको रुपमा सूर्खेतलाई वि. स. २०७२ जेष्ठ २५ गते घोषणा गरियो ।
v एशिया महादेश
ü अग्लो शिखर-सगरमथा (८८४८मिटर)
ü होचो स्थान-मृतसागर(३९३मिटर)
ü उपत्यका-अरुण(४५७मिटर)
ü गल्छी-अन्ध(६९६७ मिटर)
ü ठूलो ताल- चिल्का
ü नदि –यान्जे
ü पर्बतमाला-हिमालयन
ü घासेमैदान-स्टेप्स
ü मरुभुमी-गोबि
ü बिशेषता-बिषमता र बिभिधताको महादेश
v अफ्रिका महादेश
ü अग्लो शिखर-किलिमन्जरो (५८९५ मिटर)
ü होचो स्थान- लेक असाल जिबुटी
ü ठूलो ताल-भिक्टोरिया
ü पर्बतमाला-एटलस
ü घासेमैदान-सावन वा भेल्ड
ü मरुभुमी- साहारा
ü बिशेषता-कालो र अँध्यारो महादेश
v उत्तर अ्मेरिका
ü अग्लो शिखर-मेकिन्ले (६१९४ मिटर)
ü होचो स्थान-डेथभ्याली(४२४ मिटर)
ü ठूलो ताल-सुपेरियर
ü पर्बतमाला-अपालिचयन
ü घासेमैदान-प्रेयरी
ü ज्वालामुखी-मौनालौवा
ü बिशेषता-पश्चिम गोलार्दको महादेश
0 comments:
Post a Comment