पछिल्ला समसामायिक बिषयबस्तुहरुको जानकारी - भाग- एक

v  स. २०७२, २९ माघ का दिन प्रभु वैंकमा ग्राण्ड वैंक विलय भए सँगै नेपालमा अव "क" वर्गका वाणिज्य वैंकहरु २९ वटा भएका छन् । गत २०७१/५/३० मा किस्ट वैंकलगायत ४ संस्थालाई गाभेर वनेको प्रभु वैंक अव निजि क्षेत्रको सवैभन्दा ठुलो वैंक वन्न सफल भएको छ।
v  पोखरामा सप्पन्न १४ औं आहारारा कप २०७२ को उपाधि मनाङ मर्स्याङ्दी क्लबले जित्यो । 
v  बाङ्लादेशमा सम्पन्न U19 Cricket Worldcup २०१६ को उपाधी क्यारेबियन रास्ट्रहरुको समुह West Indies ले जित्यो । 
v  पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको वि.स. २०७२/१०/२६ (२५ गते राति १२:५०) का दिन असमायिक निधन भयो । उनि २०७१ माघ २७ गते देखि २०७२ असोज २४ गते सम्म प्रधानमन्त्री बनेका थिए ।
v  प्रतिष्ठित "Grown World Scout Award 2016" को उपाधी नेपाल स्काउटले प्राप्त गर्यो ।
v  UNO का पुर्व महासचिव बुत्रोस घालीको निधन सन 2016 फेब्रुअरी, 16 मा भयो । 
v  नेपाललाई सन २०२० सम्ममा हात्तिपाइले जीवाणुमुक्त बनाउने लक्ष्य राखिएको छ । 
v  संयुक्त राष्ट्रसंघले नेपाली अधिकारकर्मी बन्दना राणालाई वुमेन अफ द इयर २०१५ घोषणा गरेको छ । नेपालको महिला आन्दोलनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई यो सम्मान प्रदान गरिएको हो ।
  
v  नेपाल सरकारले आयोजना गरेको नेपालको पुननिर्माणका लागी अन्तराष्ट्रीय सम्मेलनमा अन्तराष्ट्रीय समुदायबाट चार खर्बभन्दा बढी सहयोगको प्रतिबद्धता भएको कार्यक्रम [दाता सम्मेलन] काठमाण्डौमा वि.स.२०७२ असार १० सम्पन्न भयो । 
v  देशकै पहिलो अनिबार्य तथा आधारभूत शिक्षा प्रदायक जिल्लाको रुपमा सूर्खेतलाई वि. स. २०७२ जेष्ठ २५ गते घोषणा गरियो ।
v  एशिया महादेश
ü  अग्लो शिखर-सगरमथा (८८४८मिटर)
ü  होचो स्थान-मृतसागर(३९३मिटर)
ü  उपत्यका-अरुण(४५७मिटर)
ü  गल्छी-अन्ध(६९६७ मिटर)
ü  ठूलो ताल- चिल्का
ü  नदि –यान्जे
ü  पर्बतमाला-हिमालयन
ü  घासेमैदान-स्टेप्स
ü  मरुभुमी-गोबि
ü  बिशेषता-बिषमता र बिभिधताको महादेश

v  अफ्रिका महादेश
ü  अग्लो शिखर-किलिमन्जरो (५८९५ मिटर)
ü  होचो स्थान- लेक असाल जिबुटी
ü  ठूलो ताल-भिक्टोरिया
ü  पर्बतमाला-एटलस
ü  घासेमैदान-सावन वा भेल्ड
ü  मरुभुमी- साहारा
ü  बिशेषता-कालो र अँध्यारो महादेश

v  उत्तर अ्मेरिका
ü  अग्लो शिखर-मेकिन्ले (६१९४ मिटर)
ü  होचो स्थान-डेथभ्याली(४२४ मिटर)
ü  ठूलो ताल-सुपेरियर
ü  पर्बतमाला-अपालिचयन
ü  घासेमैदान-प्रेयरी
ü  ज्वालामुखी-मौनालौवा
ü  बिशेषता-पश्चिम गोलार्दको महादेश


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment