नेपालको इतिहास सम्बन्धी प्रश्न-उत्तरहरु !!

v  नेपालमा बाघको संख्या कति रहेको छ? - १९८ (गणना बर्ष: सन् २०१३) (चितवन राष्ट्रिय निकुन्ज = १२० वटा, बर्दिया राष्ट्रिय निकुन्ज = ५० वटा, बाँके राष्ट्रिय निकुन्ज = ४ वटा, पर्सा वन्यजन्तु आरक्ष = ७ वटा, शुक्लाफाट वन्यजन्तु आरक्ष = १७ वटा)
v  निलगिरी हिमाल कुन अंचलमा पर्छ? - धौलागिरी
v  नेपालको भूकम्प नजाने शहर भनेर कुन सहरलाई चिनिन्छ? - पनौती
v  प्रथम विश्व युद्धमा नेपाली सेनाको नेतृत्व कसले गरेका थिए? - बबर समशेर
v  सुलिगढ़ झरना समुन्द्र सतहबाट कति मिटर उचाइमा रहेको छ? - ३६१३ मिटर
v  सबैभन्दा पहिले निजीकरण गरिएको उद्योग कुन हो? - बासबारी छाला जुत्ता उद्योग 

v  नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबालक कुन आधारमा नेपालको नागरिक ठहर्दछ ? – वंशजv  सुगौलिसन्धीमा अंग्रेजको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? -मेजर ब्राडशा
v  नेपालमा मौजा,प्रगन्ना र जिल्ला भन्ने तिन तहको प्रशासनिक ब्यवस्था कुन शासन कालमा थियो ? -राणाकाल
v  नेपाल र तिब्बत वीच कहिले केरुङ्ग सन्धि भयो ? -बि.सं १८४६
v  भन्डारखाल पर्वमा सबैभन्दा पहिले मारिने को थिए ? -बिरध्वज बस्नेत
v  पाण्डिकी अड्डा काहाँ थियो ? -सिंहदरवार
v  गोरखा राज्यको स्थापना कहिले भयो ? -बि.सं.१६१६ भाद्र २५
v  नेपाल सम्बतका प्रवर्तक राजा भन्नाले कसलाई चिनिन्छ ? -राघवदेव
v  अक्षरांक नामक पुस्तक निःशुल्क बितरण गर्ने ब्याक्ति को थिए ? -देवशमशेर
v  नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्राको प्रचलन रहेको इतिहाँस भेटिएको छ ? -मानदेव
v  सुनको असर्फी मुद्राको रुपमा चलाउने राजा को हुन् ? -रणबहादुर शाह
v  शहिद गंगालाल श्रेष्ठ लाई शोभा भगवतीमा कहिले गोली हानिएको थियो ? -वि.स. १९९७ माघ १४ गते
v  काठमान्डौ टेकुस्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ? -माथवरसिंह थापा
v  नेपालको इतिहासमा उच्चस्तरीय जाँचबुझ आयोगद्वारा पहिलोपल्ट कुन राजालाई लिखित प्रश्न सोधिएको थियो ? -राजा ज्ञानेन्द्र
v  जंगबहादुरको वेलायत र फ्रान्सको भ्रमण अवधि कति थियो ? -१ वर्ष २९ दिन
v  सर्वप्रथम युरोप पुग्ने नेपालका राजा को हुन् ? -श्री ५ त्रिभुवन
v  नेपालको इतिहासमा वासठ्ठीहरण कुन राजाको पालामा भएको थियो ? -श्री ५ रणवहादुर
v  नेपालमा दास प्रथाको अन्त्य कहिले भएको घोषणा गरिएको थियो ? -वि.स. १९८१
v  धर्म कचहरीको स्थापना कसले गरेका थिए ? -जंगबहादुर राणा
v  नेपालको इतिहासमा एक विराङ्गनाका रुपमा कसलाई चिनिन्छ ? -राजेन्द्र लक्ष्मी
v  नेपालको एकीकरण अभियानमा किर्तीपुर माथि कहिले विजय प्राप्त गरेको थियो ? -वि.स. १८२२
v  शहिद धर्मभक्त माथेमालाई सिफलमा कहिले झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ? -वि.स. १९९७ माघ १२
v  नेपालमा राणाशासनको विरोधमा "जयतु संस्कृतम" आन्दोलन कहिले प्रारम्भ भएको थियो ? – वि.स.२००४
v  राजा त्रिभुवनको मृत्यु कहिले भएको थियो ? -वि.सं. २०११
v  निर्वाचित मन्त्रीमण्डल विघटन गरी दलमाथि प्रतिवन्ध लगाउने कार्य तत्कालिन राजा महेन्द्रले कहिले गरेका थिए ? -वि.सं. २०१७
v  हरिसिद्धिको नाच हेर्दा हेर्दे मुत्यु हुने राजा को हुन् ? -प्रताप मल्ल
v  गुणकामदेवले चलनचल्तीमा ल्याएको मुद्रालाई के भनिन्छ ? -गुणाङ्क
v  मकवानपुरका अन्तिम सेनवंशी राजा को हुन् ? -दिगबन्धन सेन
v  श्री ५ राजेन्द्रले माथबरसिंह थापालाई के उपाधि दिएका थिए ? -कला बहादुर
v  नरहरि शाह कहाँका राजा थिए ? -लमजुङ
v  लुम्बिनीको अशोक स्तम्भमा कुन भाषाको प्रयोग गरिएको छ ? -पाली
v  लिक्ष्छवीकालमा 'कुथेरअड्डाको मुख्य कार्य के थियो ? -राजस्व उठाउने
v  लिच्छवीकालिन समयमा लगाइने "त्रिकरभित्र कुन कुन कर पर्छन ? -भाग भोग कर v  यातायातको व्यवस्थापन गर्ने कार्य लिक्ष्छवीकालमा कुन अड्डाको हो ? -लिंङंवल
v  पशुपालनमा लाग्ने करलाई लिक्ष्छवीकालमा के भनिन्छ ? -भोग
v  विवाह, सम्बन्ध विच्छेद जस्ता सामाजिक कार्यहरुको व्यवस्था गर्ने कार्य कुन लिछ्वीकालिन अड्डाले गर्दथ्यो ? -माप्चोक
v  मल्लकालमा राजालाई कामकाज गर्न सहयोग गर्ने प्रधानमन्त्री सरहको पदलाई के भनिन्थ्यो ? -चौतारिया
v  लिच्छवीकालमा पञ्चअपराध सम्बन्धी मुद्धा हेर्ने र दन्ड सजाय गर्ने कार्य कुन अड्डाले गर्दथ्यो ? -शुल्ली
v  राणाकालमा सार्वजानिक निर्माण र मर्मतको व्यवस्था गर्ने अड्डालाई के भनिन्थ्यो ? –छेभडेल
v  राणा कालमा रहेका ३५ जिल्ला मध्ये तराईमा कति जिल्ला थिए ? -१२ जिल्ला
v  सरकारी कार्यालयको समय १० वजे देखि ४ वजेसम्म कसले तोकेका थिए ? -भिम शमशेर
v  राजा विरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव कहिले अघि सारेका थिए ? -वि.सं २०३१फाल्गुन १३
v  फिस्टे महाराज भन्नाले कसलाई बुझिन्छ ? -चन्द्र शमसेर
v  द्धितीय विश्वयुद्धताका नेपालमा प्रधानमन्त्री को थिए ? -जुद्धशमशेर
v  काल भैरवलाई हसाउने राजा को हुन् ? -प्रताप मल्ल
v  कोतपर्व हुँदा नेपालको प्रधानमन्त्री को थिए ? -फत्तेजंग शाह
v  पृथ्वी नारायण शाहले एकीकरणको अभियानमा कान्तिपुर माथि कहिले विजय प्राप्त गरेका थिए ? -वि.स. १८२५ असोज १३
v  काठमाण्डौ उपत्यका पछि पृथ्वी नारायण शाहले एकीकरण अभियान कतातर्फ केन्द्रित गरेका थिए? -पूर्वतर्फ
v  प्राचिनकालमा कर्णाली क्षेत्रलाई के उपनामले चिनिन्थ्यो ? -वाइसे राज्य
v  जंगवहादुरले कहिले राजा सुरेन्द्रबाट राणा उपाधी पाएका थिए ? -वि.सं. १९०५
v  निर्वाणानन्द पदवी लिएका नेपालका राजा को हुन् ? -रणबहादुर शाह
v  राणा शासन स्थापना गर्नका लागि आधार तयार गर्ने घटना कुन थियो ? -कोत पर्व
v  काजी कालु पाण्डेको मृत्यु कहिले भएको थियो ? -वि.स.१९१४
v  The Living Lion of Nepal भनेर कसलाई चिनिन्थ्थो ? -अमरसिंह थापा
v  स्वयंभुको अभिलेखमा नेपालको कुन राजाको बंशक्रम उल्लेख छ ? -मानदेव
v  मल्लकालमा गाँउ टोलको शासन व्यवस्था हेर्ने कुन निकायको व्यवस्था थियो ? -पञ्च कचहरी र पञ्च समुच्चय
v  राणा कालमा जिल्लाको प्रमुख प्रशासकको पद के हुन्थ्यो ? -सुब्बा
v  कोशी सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए ? -मातृका प्रसाद कोइराला
v  लिच्छबीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? -सर्वदण्डनायक
v  राणाकालमा सरकारी कर्मचारीहरुले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरिलाई के भनिन्थ्यो? -चाँदतोडा
v  नालापानीको युद्धमा नेतृत्व कसले गरेका थिए ? -बलभद्र कुँवर
v  किराँतकालमा स्थानिय प्रशासन अन्तरगत पर्ने जिल्लालाई के भनिन्थो? -बिषय
v  न्याय विकासिनी कसको दस्तावेज हो ? -जयस्थिति मल्ल
v  पृथ्वीनारायण शाहले कान्तिपुर विजय कुन पर्वको दिन गरेका थिए ? -इन्द्रजात्रा
v  अन्तिम किराती राजा को हुन् ? -गस्ती
v  किरात वंशपछि कुन वंशले शासन गरेका थिए ? -सोमवंशी
v  भूकम्पमा परी मर्ने राजा को हुन् ? -अभय मल्ल
v  लिगंवल अधिकरण न्यायिक अदालत कुन कालमा प्रचलित थियो ? -लिच्छविकाल
v  आफुलाई विद्या पारंगतभनी लेख्ने राजा को हुन् ? -जितामित्र मल्ल
v  लिच्छविकालीन व्यवस्थामा मल्लयुद्ध करका नाममा के मा कर लगाइन्थ्यो ? -मनोरञ्जन
v  लाइव्रेरी पर्व कसको पालामा भएको थियो ? -भिम शमशेरv  सिमसिमे राजाभन्नाले कसलाई जनाउँछ ? -शिवसिंह मल्ल
v  सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ? -योगनरेन्द्र मल्ल
v  सर्वप्रथम तामाको पैसा चलनचल्तिमा ल्याउने राजा को हुन् ? -रत्न मल्ल
v  नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? -मानदेव
v  नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ कसको पालादेखि भएको हो ? -जंगबहादुर राणा
v  पशिपतिनाथको पुजारी भट्ट ब्रहमण राख्ने मल्ल राजा को हुन् ? -यक्ष मल्ल
v  अरुण नदीको पौराणिक नाम के हो ? -महाप्रभा
v  लक्ष्मीनरसिंह मल्ल कहाँका राजा थिए ? -काठमाडौं
v  आफ्नो आसनमा सर्वप्रथम सिंहको आकृती अंकित गर्ने राजा को हुन् ? -नरेन्द्रदेव
v  मल्लपुरी कसले विजय गरेका थिए ? -मानदेव
v  गा‌‌‌ईजात्राको चलन कसले चलाएका हुन् ? -प्रताप मल्ल
v  नेपालको राजधानी कुन राजाको पालामा नुवाकोट सरिएको थियो ? -गीर्वाणयुद्ध विक्रम शाह
v  भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? -रणजीत मल्ल
v  काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? -जयप्रकाश मल्ल
v  पाटनका अन्तिम मल्ल राजा को हुन् ? -तेजनरसिंह मल्ल
v  पाटनको कृष्ण मन्दिर कसले निर्माण गराएका हुन् ? -सिद्धिनरसिंह मल्ल
v  आफूलाईगन्धर्व विद्या पारंगतभनेर चिनाउने राजा को थिए ? –जगतप्रकाश मल्ल
v  पशुपतिनाथको मन्दिर कसले निर्माण गरेका हुन् ? -प्रचण्डदेव
v  भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ? -नरेन्द्रदेव
v  मानगृह कसले निर्माण गरेका थिए ? -मानदेव
v  न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ? -भुपतीन्द्र मल्ल
v  नेपालको इतिहासमा ऐतिहासिक प्रमाणिक राजाभनेर कसलाई भनिन्छ ? -मानदेव
v  मिलिटरी अस्पतालको स्थापना कसले गरेका थिए ? -चन्द्र शमशेर
v  रातो मच्छिन्द्रनाथको रथायात्राको चलन कसले चलाए ? -नरेन्द्रदेव
v  घोडेजात्राको चलन कसले चलाएका हुन् ? -जयप्रकाश मल्ल
v  विष्केट जात्राको चलन कसले चलाएका हुन् ? -जगज्योती मल्ल
v  परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन् ? -विश्वजित मल्ल
v  गौसुकी मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? -शिवदेव तृतीय
v  शिलालेखामा श्वस्ति नेपालभ्यअर्थात नेपालको कल्याण होस् भन्ने वाक्य उल्लेख गर्ने राजा को हुन् ? -वसन्तदेव
v  नाग र वासुकी को पुजा गर्ने चलन कसले चलाएका हुन् ? –मानदेवv  सन्थाल जातिहरु बसोबास गर्ने जिल्लाहरु कुन कुन हुन् ? - झापा र मोरंग
v  सी.एन.एन. हिरो २०१५ बाट सम्मानित म्यागी डोयन कुन सस्थासंग आबद्ध छिन ? - कोपिल भ्याली चिल्ड्रेन होम [नेपालका अन्य सी.एन.एन. हिरोहरु: अनुराधा कोइराला(related to: माइती नेपाल) : २०१०, पुष्पा बस्नेत(related to : early childhood development center and butterfly home) : २०१२]
v  बेल विवाह गर्ने प्रचलन कुन जातिमा रहेको छ? - नेवार
v  सुचनाको हक नेपालको संविधान-२०७२ को कति औ धारमा रहेको छ? - २७ औ
v  नेपाली भाषाको पहिलो मौलिक उपन्यास कुन हो? - रूपमती
v  नेपालको सबैभन्दा कम उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो? - जलेश्वर
v  पाल्पा जिल्ला के को लागि प्रसिद्द छ? - ढाका टोपी र करुवा
v  नेपालको राष्ट्रिय गानामा कति जना गायक गायिकाको स्वर समेटिएको छ? - २० जना
v  नेपालको जनगणना २०६८ अनुसार जनघनत्व सबैभन्दा कम भएको जिल्ला कुन हो? - मनाङ
v  अधिकबर्ष कति दिनको हुन्छ? - ३६६
v  नेपालको जनगणना २०६८ अनुसार नेपालको सबैभन्दा कम साक्षर जिल्ला कुन हो? - रौतहट 
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

3 comments:

  1. Nepali sainya ka Chinna haru Dekhaunu n

    ReplyDelete
  2. नेपालको जात जाति , भाशा र संस्कृति सम्बन्धि pdf file मा राख्दा राम्रो हुन्थ्यो।

    ReplyDelete