बिज्ञान सँग सम्बन्धित प्रश्न - उत्तरहरु !!

v  माइकल फराडेले के आविश्कार गरेका हुन् ?→ चुम्बकबाट विद्युत
v  अर्थोपोडा फाइलममा पर्ने किराहरूको कति जोडा खुट्टाहरू हुन्छन् ? → चार जोडा
v  ओजन तह कसले पत्ता लगाएका हुन् ? → जे.सि. फारम्यान
v  रुखको पात हल्लिँदा कति डेसिबल ध्वनी निस्कन्छ ? → १० डेसिबल
v  PH को पूरा रुप के हो ? → Potential of Hydrogen
v  Prince of Experiment भनी कसलाई भनिन्छ...?? →   माईकल फाराडे
v  सर्बप्रथम क्लोनिङ प्रविधिबाट जन्माईएको भेडाको नाम के हो...?? →  डली
v  माईटोसिस सेल डिभिजनबाट उत्पादित समान प्रकृतिका कोषहरूलाई के भनिन्छ...?? →  क्लोन
v  अल्बर्ट आईन्स्टाईनले कुन देशको राष्ट्रपति बन्न ईन्कार गरेका थिय...?? →  ईजरायल
v  "Genius is one percent inspiration and 99 percent perspiration" भन्ने वैज्ञानिक को हुन..?? →  थोमस अल्वा एडिसन
v  सबैभन्दा धेरै वैज्ञानिक आविष्कार गर्ने बैज्ञानिक को हुन...?? →  थोमस अल्वा एडिसन
v  प्रकाश बारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ..?? →  अप्टिक्स
v  सवैभन्दा सक्रिय धातु कुन हो...?? →  फ्रान्सियम
v  राडारका आविष्कारक को हुन..?? →  रोबर्ट वाटसन वाट
v  लाईटरमा कुन ग्यास भरीयको हुन्छ..?? →  व्युटेन
v  बर्षाको मात्रा नाप्ने यन्त्रलाई के भनिन्छ....?? →  रेन गज
v  हाईड्रोजन ग्यास कसले पत्ता लगायका हुन..?? →  हेनरी केभिन्डेस
v  प्राथमिक रंगमा कुन कुन रंगहरू पर्छन..?? →  हरियो, रातो, नीलो
v  सबैभन्दा नरम पत्थर कुन हो..?? →  बालुवा
v  चिकित्साशास्त्रका पिता भनेर कसलाई भनिन्छ...?? →  हिपोक्रेट्स
v  सिक्का र पदकको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ...?? →  न्युमिस्मेटिक्स
v  हवाईजहाज उडाउदा प्रयोग हुने ग्याँस कुन हो..?? →  हेलियम
v  सबैभन्दा हलुका ग्यास कुन हो...?? →  हाईड्रोजन
v  जेनेटिक्स ईन्जिनियरिङलाई के पनि भनिन्छ...?? →  डि.एन. ए. प्रविधि
v  यन्त्रयुगका पिता भनेर कसलाई चिनिन्छ...?? →  लियोनार्दो दा भिन्चि
v  फ्रिजमा कुन ग्यास हुन्छ..?? →  एमोनिया
v  जुनकिरीको पुच्छर कुन तत्वको कारण बल्छ..?? →  लुसीफेरिन
v  सुर्यलाई हेर्न सकिने यन्त्र कुन हो..?? →  हेलिस्कोप
v  हावामा अक्सिजनको मात्रा कति हुन्छ...?? →  21%
v  सामान्य तापक्रममा पग्लिने धातु कुन हो..?? →  मर्करी

v  H1N1 भाईरसका कारण हुने स्वाईन फ्लू रोगलाई अर्को के नामले चिनिन्छ ?  →  टाईप ए इन्फ्लुएन्जा
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment