Ø कलारत्न उपाधी २०७२ कसलाई प्रदान गरियो? -महजोडीलाईØ बि.सं 2072 मङ्सिर 11 देखि 18 सम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समावेस गरियो ? -३५ खेलØ अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौं १७ मा सार्वजानिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ? -७.५ प्रतिशतØ सार्क अर्थ मन्त्री स्तरीय वैठक नेपालमा कहिले वस्यो? – २०७२ भदौ ३ गतेØ संविधान सभावाट संविधान जारी गर्ने नेपाल विश्वको कति औ मुलुक हो? -४४ औØ हालै अन्तरीक्षमा सवैभन्दा वढी समय विताउने व्यक्तीको रुपमा कसले रेकर्ड कायम गरेका छन? -रुसका जेनाडी पाडल्कोØ यो वर्ष राष्टिय पत्रकारीता पुरुस्कार कसलाई प्रदान गरियो? -धर्मेन्द्र झाØ संयुक्त राष्टसंघका हालका उपमहासचिव के हुन? -जन ईलियासनØ टर्कीस airlines को जहाज कहिले नेपालमा दुर्घटना भयो? – २०७१ फाल्गुन २०Ø नेपालकै पहिलो रोबर्ट बुद्द्ध संग्राहलय पोखरामा कहिलेदेखि सञ्चालित छ? -२०७१ पौष १६Ø सन २०१४ अगस्टमा मलेसियामा सम्पन्न एसिसी यु-१६ को बिजेता टोलि कुन हो ? – नेपालØ कर प्रणाली सुधार आयोग कहिले गठन भयो ? -२०७१ कार्तिक ३०Ø WHO ले सेनेगल र नाइजेरियालाइ कहिले इबोलामुक्त घोषणा गर्यो ? – क्रमश :- १७ र २० अक्टुबर २०१४Ø नेपाल प्रहरिले कहिले देखी देशभर मुस्कान सहितको सेवा सञ्चालन गर्यो ? – २०७१ जेष्ठ ८Ø सन् 2015 फेब्रुअरीमा सम्पन्न 87 औ ओस्कार अर्वाड समारोहमा उत्कुष्ठ चलचित्रको उपाधि कुन चलचित्रले जित्यो? -बर्ड म्यानØ जोनाथन वि पोस्टल अर्वाड प्राप्त गर्ने नेपालिको हुन् ? -महाविर पुनØ अमेरिकि राष्ट्रपति बाराक ओवामा तिन दिने भारत भ्रमणका क्रममा कहिले नयाँदिल्लि आएका थिए ? -सन् 2015 जनवरी 25Ø नेपाल र वंगलादेश बिच दोहोरो करमुक्त सम्झौता कहिले भयो ? -बि स 2071।10।15 गतेØ मिस युनिभर्स 2015 को उपाधि जित्ने युवतिको हुन्? -पाउलिन मेगाØ 2071सालको युध्द प्रसाद मिश्र पुरस्कार कसलाई प्रदान गरियो ? -पुण्य प्रसाद खरेलØ 2071सालको बिराट गोल्डकपको उपाधि कुन टिमले हात पार्यो ? -झापा ११Ø नन्दप्रसाद अधिकारी को मृत्यु कहिले भएको हो? -२०७१ असोज ६Ø सन् २०१५ मा मनाईएको अन्तराष्ट्रिय नारी दिवश १०५ औं हो भने यस बर्षको नारा के रहेको छ ? – महिला सशक्तिकरण : मानवताको सशक्तिकरण
Ø पृथ्वीमा कति वटा महासागर रहेको छ ? - ५ वटाØ दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ? - कुमेरु महासागरØ ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ? - ८८.९ %Ø त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ? - प्रशान्त महासागरØ रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ? - आन्ध्र महासागरØ अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ? - पानामा नहरØ डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ? - ७Ø चन्द्रसूर्य अंकित झण्डा बनाउने व्यक्ति को हुन् ? - शंकरनाथ रिमालØ नेपालको नयाँ राष्ट्रिय गानमा स्वर कति गायक गायिकाको छ ? - २० गायकगायिकाØ गौतम बुद्धको चित्र अंकित मुद्रा प्रचलनमा ल्याउने राष्ट्र कुन हो ? - सिंगापुरØ संविधान सभाबाट संविधान निर्माण भएको विश्वका मुलुकको संख्या हालसम्म कति छ ? - ४४Ø मुस्ताङको लोमन्थाङ दरबार बनाउने व्यक्ति को हो? - राजा आमपालØ खुला दिसामुक्त क्षेत्र घोषित पहिलो गाविस कुन हो ? - तनहुँको बन्दिपुरØ खुला दिसामुक्त क्षेत्र घोषित पहिलो जिल्ला किन हो ? - कास्कीØ नेपाल कुष्ठरोगमुक्त देश घोषणा कहिले भयो ? - २०६६ माघ ५Ø नेपाललाई WHO ले पोलियोमुक्त पहिचानको प्रमाणपत्र कहिले दिएको थियो ? - मार्च १७, २०१४Ø नेपालमा कमलरीमुक्तिको घोषणा कहिले गरियो ? - २०६९ साउन ३Ø सबैभन्दा बढी धनराशी (७५ लाख) भएको एनसेल कप फूटबल प्रतियोगिता २०७० विजेता टिम - मनाङ-मर्स्याङ्दीØ EU को सबैभन्दा कान्छो सदस्य राष्ट्र कुन हो ? - क्रोएशियाØ EU कस्तो संगठन हो ? - क्षेत्रीय आर्थिक संगठनØ ECG को पूरा रुप के हो ? - Electro CardiogramØ WHO ले कहिले विश्वबाटै पोलियो उन्मुलन गरिएको भनिएको हो ? - सन् २०००Ø संविधानसभाका ज्येष्ठ सदस्य एवं पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको निधन कहिले भयो ?- वि.सं. २०७२ बैशाख २Ø विद्यालयस्तरमा हुने हिंसा तथा यौन दुर्रव्यवहारविरुद्धको राष्ट्रव्यापी अभियान २०७२ को नारा के रहेको छ ? - हिंसा‚ यौन दुर्रव्यवहार र विभेदमुक्त विद्यालय बनाऔं बालबालिकालाई विद्यालय पठाऔंØ मलाला एस्टोराइड के हो ? - नोबल पुरस्कार विजेता मलाला युसुफजाइको नाममा राखिएको आकशिय पिण्डØ खुलाबजार एवं उदार अर्थतन्त्रका हिमायती भोलानाथ चालिसेको निधन कहिले भयो ? - वि.सं. २०७२ बैशाख १Ø सगरमाथा राष्ट्रिय निकुञ्ज प्राकृतिक सम्पदाका रुपमा विश्व सम्पदा सूचीमा कहिले सूचीकृत भएको हो ? - सन् १९७९Ø देहायमा उल्लेखित कुन भनाइ सही छ ?क) छैटौ कृषि गणनाअनुसार नेपालमा सबैभन्दा बढी कृषियोग्य जमिन भएका पाँच जिल्ला मोरङ‚ झापा‚ सर्लाही‚ सिराहा र सुनसरी हुन् ।ख) छैटौ कृषि गणनाअनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन् ।ग) खेतीयोग्य जग्गामध्ये अस्थायी बालीमा तरकारी बाली‚ मसला बाली‚ नगदे बाली‚ र आलुबालीका लागि जमिनको क्षेत्रफलको अनुपात बढेको छ भने अन्नबाली‚ धानबाली ‚ गहुँबाली‚ कोदोबाली‚ जौं बाली ‚ फापरबाली‚ कोसे तथा दालबाली र तोरी बालीका लागि जमिनको क्षेत्रफल घटेको छ ।घ) माथिका सबैØ नेपालमा वीस बर्षिय दीर्घकाली कृषि योजना कहिलेदेखी लागु भएको हो ? - आ.व. २०५३/५४Ø कृषि तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरी कहिलेदेखी कृषि विकास मन्त्रालय बनाइएको हो ? - वि. सं. २०६९Ø सामान्यतया मानिसको गर्भावस्थाको अवधि कति हुन्छ ? - २८० दिनØ महिनावरी रोकीएको अवधिलाई के भनिन्छ ? - AmenorrheaØ स्थलमण्डल भनेको के हो ? - पृथ्वीको बाहिरी भागØ चौवीसे राज्यभित्र तलको कुन पर्दैन ?क) गुल्मी ख) अछाम ग) लमजुङ घ) गलकोट - अछामØ जब तिमि उज्यालोमा हुन्छौ सबैले तिम्रो साथ दिन्छन्‚ तर जब अन्धकारमा प्रवेश गर्छौ तब तिम्रै आफ्नै छायाँले पनि साथ छोडिदिन्छ । यो भनाई कस्को हो ? - एडोल्फ हिटलरØ नेपालका आदिवासी जनजातिहरुमध्ये चेपाङ जनजाती तलको कुन बर्गिकरणभित्र पर्दछ ?क) लोपन्मुख ख) सीमान्तीकृत ग) अति सीमान्तीकृत घ) सुविधाबाट वञ्चित - अति सीमान्तीकृतØ निजामती सेवा दिवस कहिले पर्दछ ? - भाद्र २२Ø नेपालमा लोकसेवा आयोगको स्थापना कहिले भएको हो ? - वि.सं. २००८Ø सरकारी कार्यालमा राखिएको नागरिक बडापत्रमा निम्नमध्ये कुन विवरण उल्लेख गरिदैन ?क) सेवा प्रदान गर्न लाग्ने समयावधीख) सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरणग) सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्नै कार्यविधिघ) काम सम्पन्न नभएमा बसोबासको व्यवस्था- काम सम्पन्न नभएमा बसोबासको व्यवस्थाØ बैंकमा राखिएको रकम झिक्न प्रयोग गरिने ATM को पुरा रुप के हो ? - Automated Teller MachineØ सहस्राव्दी विकास लक्ष्य (Millennium Development Goals) ले निम्नलिखित कुन पक्षलाई समेटेको छैन ?क) वातवरणीय दिगोपनको प्रत्याभूतिख) विकासका लागि विश्वव्यापी साझेदारको विकासग) विश्वव्यापीरुपमा माध्यमिक शिक्षा प्राप्तिघ) लैंगिक समानता र महिला सशक्तीकरण- विश्वव्यापीरुपमा माध्यमिक शिक्षा प्राप्तिØ संयुक्त राष्ट्रसंघको आह्वानमा कुन बर्षलाई अन्तर्राष्ट्रिय नारी बर्षको रुपमा मनाइएको थियो ? - सन् १९७५Ø Deemed export भनेको के हो ? - स्वदेशभित्रै विदेशी मुद्रा आर्जन हुने गरी विभिन्न निकायलाई बस्तु सेवा विक्रि गर्ने कार्य
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment