सबैतिरका प्रश्न-उत्तरहरु....




  • नारायणहिटी दरवारमा कहिले गणतान्त्रीक नेपालको झन्डा औपचारीक रुपमा फहराईएको थियो ?   –वि.स. २०६५ असार १
  • ११ औँ साफ कहाँ रकहिले भएको थियो ?  –ढाका मा २०६६/१०/१५ मा
  • निजामति सेवा अस्पतालको वहिरंग सेवा कहिले सुरु भयो ? –२०६६/२/१६
  • निजामति सेवा अस्पतालको आकस्मीक वार्ड र सल्यकृया सेवा कहिलेवाट सुरु भयो ? –२०६६/१०/१९
  • २०६६ सालको शंकर लामिछाने पुरस्कार सेवा कसलाई प्रदान गरियो ? –डा. तारानाथ शर्मा
  • नेपालमा औधोगिक गणनाको सुरुवात कहिले देखी भयो ? –वि.स. २०२२
  • नेपालमा सुशासन व्यवस्थापन नियमावलि –२०६५ कहिले सुरुवात भयो ?  –२०६५/०९/१८
  • श्रीलंकामा २५ वर्ष लामो गृहयुद्ध कहिले समाप्त भयो ? –सन् २००९ मई १७
  • विश्व स्वास्थ्य संगठनले स्वनइन फ्लुलाई के नामाकरण गरेको छ ? –इनफुलुञ्जा ए
  • असंलग्न आन्दोलनको १५ शिखर सम्मेलन कहाँ भयो ? –इजिप्टको सार्म अलसेखमा
  • निजामति सेवा अस्पताल चिनिया सरकारद्धारा नेपाल सरकारलाई कहिले हस्तान्तरण गरियो ? –वि.स. २०६५ काक्तिक ११
  • नेपालले सन् २००९ लाई कुन वर्षको रुपमा मनायो ? –प्रकृति संरक्षण वर्ष
  • नेपालमा क्षेत्रिय प्रशासनको कार्यालयको स्थापना कहिले भयो ? –वि.स. २०५७ माध ९
  • उभिएरै निदाउन सक्ने जनावर कुन हो ? –घोडा
  • अन्तराष्ट्रिय एकल महिला दिवस कुन दिन मनाईन्छ ? –जुन २२
  • सुनको सांकेतिक नाम के हो ? –AU
  • “समय र शव्द फिर्ता ल्याउन सकिदैन ” यो भनाई कसको हो ? –टायस फुलर
  • निजामति सेवाको लोगो डिजाईनर को हुन ? –भीम वहादुर थापा
  • कर्णली राजमार्गको (सुर्खेत जुम्ला ) को लम्वाई कति छ ? –२३२ कि.मी.
  • नेपालमा राष्टिय योजना आयोगकोे वैठक सर्वप्रथम राजधानि वाहिर कहिले रकहाँ वसेको थियो ? – जुम्लामा २०६४
  • भक्तपरमा परम्परागत सांस्कृतिक नमुनाको घर वनाएर थुनेको पुरस्कार पाई चर्चित वनेको युवाको नाम के हो ? –रविन्द्र पुरी
  • केदारनाथको शिरोभाग रहेको स्थान नेपालको कुन ठाउमा पर्दछ ? –भक्तपुर सिपाडोल स्थित डोले स्वर महादेव
  • गणतन्त्र नेपालका प्रथम राष्ट्रतिको जन्म कुन जिल्लामा भएको थियो ? –धनुषा
  • चौचन्द पर्व कुन समुदायका महिलाहरुले मनाउदछन्? –मैथली
  • नेपालले कहिले विश्व व्यापारसंगठन को सदस्यता पायो ? –सन् २००४
  • नेपालको एकमात्र अन्तरनष्ट्रिय विमानस्थलमा पहिलो पटक कहिले विधुरु अवरोध भएको थियो ? –२०६५ पौष १७
  • नारायणहीटी संग्रहालय सर्वसाधारणको लागी कहिलेवाट खुल्ला गरीएको थियो ? –वि.सं. २०६५ फागुन १६
  • नेपालमा इ –पोस्टिङ सेवा कहिलेवाट सुरु भयो ? –२०६५ जेठ
  • नेपाल भारत वाणिज्य सन्धिमा पहिलोपटक कहिले हस्ताक्षर भयो ? –२००९ अक्टोवर २७ (सात वर्षको लागी )
  • विश्वका भाषमा नेपाली भाषाको स्थान कतिऔँ हो ? –३६ औँ
  • नेपालमा मानवाधिकार आयोग कहिले स्थापना भयो ? –२०५७ जेठ १३
  • ५२ कुटि ७२ कुण्ड को शहर कुनलाई बुझिन्छ ? –जनकपुर
  • नेपाल संवतलाई नेपाल सरकारले कहिले मान्यता प्रदान गर्यो ? –२०६५ कात्तिक ८गते
  • संविधानसभा सदस्य निर्वाचन, २०६४ मा कति राजनैतीक दलले भाग लिएका थिए ? –५४
  • मे २९ लाई कहिलेदेखि अन्तर्राष्यि सगरमाथा दिवसका रुपमा मनाउन थालियो ? –२०६५/०२/१६
  • रेडियो नेपालमा कहिले देखि बालसमाचार सुरु भएको हो ? –वि.सं. २०६४/०१/०१
  • नेपालले २०६५ साललाई कुन वर्षको रुपमा मनाएको थियो ? –आलु वर्ष
  • राजा ज्ञानेन्द्रले नारायणहिटी कहिले छोडेका थिए ? –वि.सं. २०६५/०२/२९
  • प्रथम सगरमाथा आरोही सर एड्मन्ड हिलारीको निधन कहिले भयो ? –२००८ जनवरी ११
  • काठमाडौ उपत्यकामा महानगरीय प्रहरीको व्यवस्था कहिले देखि लागु गरीएको थियो ? –वि.सं.२०६३ मङ्सिर १ गते
  • थारु सांस्कृतिक सङ्ग्रहालय कहाँ छ ? –चितवनको बछ्यौलीयामा
  • ‘लोकतन्त्रको पक्षमा’ नामक पुस्तक कसले लेखेका थिए ? –डां. रामशरण महत
  • नयाँ राष्ट्रिय गीतका रचनकार को हुन ? –प्रदिप कुमार राई (व्याकुल माईला)
  • नेपालमा पहिलो विद्युतीय पुस्ताकालय कसले सुरुवात गरेको हो ? –काठमाडौ स्थित ब्रिटिस काउन्सिलले
  • जनआन्दोलनका –२ का १ मात्र विदेशी सहिद को हुन ? –मोहम्मद जहाँगिरी(भारत)
  • नेपालमा आधुनिक सहरको सुरुवात कहिलेदेखि भयो ? –१९५२
  • लोपन्मुख कुसुन्डा जातिको खास बसोबास कुन जिल्लामा पर्दछ ? –तनहु
  • जेठो बूढो कुन अन्नको प्रजाती हो ? –धान
  • ‘पानी गल्दैन’ ,यौटा यस्तो फुल चाहिन्छ का लेखक को हुन ? –वासुशसि
  • कुन जनावरलाई हिमालको रानि भनिन्छ ? –हिम चितुवा
  • सुरुमा गोरखापत्र छाप्न प्रयोग हुने प्रेशलाई कुन नामले चिनिन्थ्यो ? –गिदेप्रेश
  • नेपालको सवैभन्दा ठुलो चिया वगान कुन हो ? –कन्याम इलाम
  • ऐतिहासिक स्थल राइनाकोट कुन जिल्लामा पर्दछ ? – भारत विहार
  • पाँच वर्ष लामो विभाजन पछि दुई काग्रेस विच एकिकरण कहिले भएको हो ? –०६४/०६/८
  • नेपाल सरकारले माघे संक्रान्तिलाई राष्ट्रिय पर्व कहिले घोषणा ग¥यो ? –२०६५ पुष २३
  • रत्नपार्कलाई कहिलेदेखि शंखधर शाख्वा उद्यानमा नामाकरण गरियो ? –२०६५ मंसिर ३०
  • कोशी टप्पुमा फेला परेको नयाँ चराको नाम के हो ? –चैते
  • कोशी टप्पु वन्यजन्तु आरक्षमा नवौं चरा महोत्सव कहिलेदेखि शुरु भयो ? –२०६५ माघ २१
  • २००८ को साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ? –जाँ मेरी गुस्ताभ (फ्रान्स)
  • २००८ को शान्तितर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ? –मार्टिन अथटिसारी (पूर्व राष्ट्रपति फिनल्याण्ड)
  • विश्व पुस्तक दिवस कहिले पर्दछ ? –२३ अप्रिल
  • अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ ? –२९ मे
  • संयुक्त राष्ट्र संघको आर्थिक वर्ष कहिलेदेखि शुरु हुन्छ ? –सेप्टेम्बर
  •  राष्ट्रिय पत्रकारिता पुरस्कार २०६५ कसलाई प्रदान गरियो ? –वरीष्ठ पत्रकार शक्ति लम्साल
  • पुष्पकमल दाहाल ‘प्रचण्ड” कहिले प्रधानमन्त्रीमा नियुक्त हुनु भयो ? –२०६५ भदौ ६
  • २००८ को डिल्लीरमण अन्तर्राष्ट्रिय शान्ति पुरस्कार कसलाई कसलाई प्रदान गरियो ? पुष्पकमल दाहाल ‘प्रचण्ड”
  • नेपालमा गणतन्त्र घोषणा कहिले भयो ? –२०६५ जेष्ठ १५
  • आधुनिक बालमिकी उपाधीबाट विभुषित साहित्यकार को हुन् ? –डा. रमेशचन्द्र अधिकारी
  • तटबन्ध फुट्ने गरी सप्तकोशी नदीमा ठूलो बाढी कहिले आएको थियो ? –२०६५ भदौ २ गते
  • हेम बहादुर मल्ल सम्मान २०६४ कसलाई प्रदान गरियो ? –महाविर पुन
  • लुक्ला विमानस्थललाई हिलारी–तेन्जिङ्ग विमानास्थल कहिले गरियो ? –२०६४ पुष ३०
  • २०६५ सालको युवा वर्ष मोती पुरस्कार कसलाई प्रदान गरियो ? –कवि गोवद्र्धन पुजा र कवियत्री बुनु लामिछाने
  • नेपाल सरकारले कहिलेदेखि हलिया प्रथा उन्मुलन गर्ने निर्णय ग¥यो ? –२०६५ भदौ २१
  • २०६५ सालको वसुन्धरा श्री पुरस्रकार कसलाई प्रदान गरियो ? –भुवन ढुगाना
  • २०६४ सालको मदन पुरस्कार कुन कृतिका लागि कसलाई प्रदान गरियो ? –जगदिशचन्द्र घिमिरे (अन्तरमनको यात्रा)
  • २०६४ सालको जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो ? –कृष्ण प्रसाद पराजुली
  • कुन शिखरलाई डा. हर्क गुरुङ्ग शिखरले नामाकरण गरियो ? –पिक–९, गोर्खा
  • २००८ डिसेम्बर २२ मा सैनिक विद्रोह भएको देश कुन हो ? –गुयना
  • मिस वल्र्ड २००८ को हुन् ? – कोसोनिया सुखिनोभा (रुस)
  • विश्व रक्तदाता दिवस कहिले पर्दछ ? –१४ जुन
  • विश्व मातृभाषा दिवस कहिले पर्दछ ? –२१ फेब्रुअरी
  • नेपाली सांगितिक क्षेत्रका सुविख्यात हस्ति राम थापाको निधन कहिले भयो ? – मंसिर ४, २०६५
  • नेपालमै बनेको “डाँफे” विमानको कहिले सफल परिक्षण गरिएको थियो ? – मंसिर २१, २०६५
  • फिलिपिन्स सरकारले कम्युनिष्ट विरुद्ध चलाएको युद्धलाई के भनिन्छ ? –डर्टि वार (फोहोरी युद्ध)
  • २००८ को बिमस्टेकको बैठक कहाँ सम्पन्न भयो ? – भारतको नयाँ दिल्ली
  • भारतले पहलोपटक चन्द्रमामा पठाएको मानवरहित अन्तरिक्ष यानको नाम के हो ? –चन्द्रायण–१
  • डाँफे विमानको सफल परिक्षण उडान गर्ने पाइलटको नाम के हो ? –अलेक्जेण्डर म्याक्सिओभ
  • नेपाल राष्ट्र बैंकले नेपाल सरकार लेखिएको रु. पाँचको नोट कहिलेदेखि चलनचल्तीमा ल्याएको हो ? – वि.सं. २०६४ असोज ६ गतेदेखि ।
  • विश्व एड्स दिवस डिसेम्वर १ मा मनाइन्छ भने अन्तर्राष्ट्रिय अपाङ्ग दिवस कहिले मनाइन्छ ? – ३ डिसेम्वरमा ।
  • भारतले पहिलोपटक प्रक्षेपण गरेको मानवरहित अन्तरिक्षयान चन्द्रायण–१ले कहिले चन्द्र सतहमा सफलतापूर्वक अवतरण ग¥यो ? –अक्टोवर ११ मा प्रक्षेपण गरिएको सो यानले नोभेम्वर १४ मा सफलतापूर्वक अवतरण ग¥यो
  • अन्तरिक्षमा यान बाहिर निस्कि ६ घण्टा ५७ मिनेट बिताउने अन्तरिक्ष यात्रीको नाम भन्नुहोस् । – हाइडम्यारी स्टेफानेसन र स्टेफन बोवेन
  • २९ औं ओलम्पिकमा नेपालले कति खेलमा भाग लिएको थियो ? –६ खेलमा
  • दक्षिण कोरियाका राष्ट्रपति लीम्युङवाकको उपनाम के हो ? –बुल्डोजर
  • राष्ट्रिय साक्षरता अभियान कहिलेबाट शुरु भयो ? –२०६५ माघ १
  • प्रसुति सेवा निःशुल्क कार्यक्रम कहिलेबाट लागू भयो ? –२०६५ माघ १
  • नागार्जुन वनलाई राष्ट्रिय निकुञ्ज कहिले घोषणा गरियो ? –२०६५ पुष २७
  • नेपाल र वोत्स्वानाबीच कुटनीतिक सम्बन्ध कहिले स्थापना भयो ? –जनवरी ८, २००९ (२०६५ पुष २४)
  • नेपाल सरकारले सूचनाको हक सम्बन्धी नियमावली कहिले जारी ग¥यो ? –२०६५ माघ २७
  • युएनओले २००८ लाई कुन वर्षको रुपमा मनायो ? – अन्तर्राष्ट्रिय आलु वर्ष
  • बान की मून कहिलदेखि ग्ल्इ को आठौं महासचिव बनेका हुन् ? – सन् २००७ जनवरी १
  • हालेमाउमाउ भनेको के हो ? – अमेरिकामा गएको ज्वालामुखी
  • नौ वटा राज्यका सुल्तानमध्ये पालैपालो ५÷५ वर्षमा राजा हुने देश कुन हो ? – मलेसिया
  • विश्व बैंकका अनुसार विश्वभरमा वर्षभरिमा कति रकम घुस लिनेदिने गरिन्छ ? – १० खर्ब डलर (यो अझै बढी हुन सक्छ) 
  • साधारण राहदानीको रङ्ग कस्तो तोकिएको छ ? – हरियो
  • नेपालमा सरकारी राहदानीको रङ्ग कस्तो तोकिएको छ ? – निलो
  • नेपालमा कुटनैतिक राहदानीको रङ्ग कस्तो तोकिएको छ ? – रातो
  • “जापानमा ६ वर्ष” नामक पुस्तकका लेखक को हुन् ? – के.बी. मअर्जन
  • नेपालसँग दौत्य सम्बन्ध कायम भएको १२८ औं राष्ट्र कुन हो ? – डोमिनिकन गणतन्त्र
  • वृहस्पती र शनी पछिको तेस्रो ठूलो ग्रहको नाम के हो ? – यूरेनस
  • यूरेनसको साब्दीक अर्थ नाम के हो ? – परमसृष्टिकर्ता
  • यूरेनसमा नासाले प्रक्षपण गरेको अन्तरिक्षयानको नाम के हो ? – भोजपुर–२
  • पृथ्वीजस्तै तापक्रम र पानीको सम्भावना भएको ग्लिज ५८१ सी नाम दिइएको नयाँ ग्रह कहिले पत्ता लाग्यो ? –२००७ अप्रिल २४
  • विश्वकै अग्लो मानिएको प्यागोडा शैलीको बौद्ध स्तुप कुन देशमा बनेको छ ? – चीन, – १० खर्ब अमेरिकी डलर
  • नेपालको नयाँ राष्ट्रिय गानमा कूल कति शब्दहरु रहेका छन् ? – ४५ शब्द
  • नेपालको वर्तमान राष्ट्रिय गानका रचयिता को हनु ? – प्रदीपकुमार राई (व्याकुल माइला)
  • नेपालको राष्ट्रिय गानलाई कसले संगीतबद्ध गर्नु भएको हो ? – अम्बर गुरुङ
  • प्रचलित राष्ट्रिय गानलाई नेपाल सरकारले कहिले अनुमोदन गरेको हो ?– वि.सं. २०६४ साउन १६
  • नेपाल सरकारद्धारा २०६४ साउन १६ मा अनुमोदन भई व्यवस्थापिका–संसदमा पेश गरेको राष्ट्रिय गान सभामुखद्धारा कहिले सार्वजनिक गरिएको हो ? – वि.सं. २०६४ साउन १८
  • नेपाल सरकार र नेकपा माओवादी बीच कहिले विस्तृत शान्ति सम्झौता भएको थियो ? – २०६३ मंसिर २२ गते
  • नेपाल सरकार र नेकपा माओवादी बीच सेना र हतियार व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौता कहिले भएको थियो ? – २०६३ मंसिर २२ गते


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment