- विश्वको सबैभन्दा लामो पखेटा भएको चरा अल्वाटस हो।
- सूर्यलाई सिधा आँखाले हेर्न नसक्ने चरा चील हो।
- कुकुरले झैँ भुक्ने चरा सेरीम्ब्रा हो।
- सवै भन्दा धेरै फुल पार्ने चरा तित्रा हो।
- फुल पारे पनि वच्चालाई दुध चुसाउने चरा प्लेटिप हो।
- बाघको जस्तै गर्जने चरा विर्टन हो।
- बालुवामा उतानो परेर सुत्ने चरा हुटिट्याउँ हो।
- शरीरभन्दा हाड गह्रौँ हुने चरा परेवा हो।
- विश्वमा सवैभन्दा ठूलो चरा अस्ट्रीज हो।
- विश्वमा सवैभन्दा सानो चरा बी हमिङ्ग बर्ड हो।
- सवैभन्दा अल्छी चरा ढुकुर हो।
- मर्ने बेलामा गीत गाउने चरा राजहाँस हो।
- विश्वमा सवैभन्दा छिटो बच्चा कोरल्ने चरा सेतो लाहाँचे हो। (10 दिनमा)
- विश्वमा सवैभन्दा ढिलो बच्चा कोरल्ने चरा म्याली फावर हो । (90 दिनमा)
- मुखवाट पिसाब गर्ने चरा हेरिगंल हो।
केहि प्रश्न-उत्तरहरु
- तीनवटा सदन भएको मुलुक कुन हो ? → दक्षिण अफ्रिका
- सिक्का नभएको एसियाली मुलुक कुन हो ? → लाओस
- नेपालमा जुँगा भएको महादेवको मुर्ति कहाँ छ ? → नेपालगञ्ज
- नेपाल टेलिभिजनका प्रथम महाप्रवन्धक को हुन ? → निर शाह
- नेपालमा गित रेकर्ड गराउने प्रथम नेपाली गायक को हुन ? → सेतुराम श्रेष्ठ
- नेपाल भाषामा PHD गर्ने प्रथम जर्मन नागरिक को हुन ? → डा.क्वयलभर
- नेपालमा प्रजातन्त्रका प्रथम प्रवर्तक कसलाई भनिन्छ ? → सुव्वा देवी प्रसाद सापकोटा
- रेडियो नेपालको प्रातकालिन शंखधुन कसले तयार गरेको हो ? → उस्ताद गोविन्दलाल श्रेष्ठ(वि.सं. २०१६ मा रेकर्ड)
- माइकल फराडेले के आविश्कार गरेका हुन् ? → चुम्बकबाट विद्युत
- नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कसद्वारा गरिएको हो ? → अम्बर गुरुङ
- रेडियो नेपालबाट प्रसारित प्रथम गितको गायक को हुन ? → हरिप्रसाद रिमाल
- नेपालको पहिलो अंग्रेजी मासिक पत्रिका कुन हो ? → नेपाल गार्जियन
- राज्यको प्रकृति सम्बन्धी सिद्धान्त"सप्ताङ्ग सिद्धान्त" का प्रतिपादक को हुन् ? → कौटिल्य
- अर्थोपोडा फाइलममा पर्ने किराहरूको कति जोडा खुट्टाहरू हुन्छन् ? → चार जोडा
- गिनिज बुक हफ वल्र्ड रेकर्ड कहिले देखि प्रकाशनमा आएको हो ? → सन् १९५५
0 comments:
Post a Comment