- "The History of florence"का लेखक को हुन? → मेकयावेली
- राजनितीशास्त्रलाई सरकारको मात्र अध्ययन शास्त्र मान्ने हरु को को हुन ? → शिले र लास्की
- भारतको सिपाही बिद्रोहमा सहयोग गरेवापत नेपालले कुन कुन ठाउँ फिर्ता पाएको थियो ? → बाँके, बर्दिया, कैलाली र कंचनपुर
- 'म नै राज्य हु ' भन्ने राजा को थिए ? → लुइ १४ औ
- Unesco ले प्रतिपादन गरेका राजनितीशास्त्रका चार वटा क्षेत्र के के हुन ? → सिदान्त, सरकार, जनसमुदाय, अन्तरास्टियसम्बन्ध
- बिकास प्रसाशनका जन्मदाता को हुन? → Edward W.Weidner
- दोस्रो संबिधान सभाको निर्वाचनमा समानुपातिक निर्वाचनमा भागलिने पार्टी कती थिए? → १२२
- सुगौली संधिले नेपालको तराइ क्षेत्रको कति तिहाइ भाग गुमेको थियो ? → २ तिहाइ
- कानुन कुन बिज्ञान हो ? → सामाजिक बिज्ञान
- राजनिती शास्त्रको सम्बन्ध कुन शास्त्र सँग रहेको छ ?? → ईतिहास &अर्थशास्त्र दुबै सँग
- अभिलेख अदालत भन्नाले कुन अदालत लाई जनाउछ ? → सर्वोच्च अदालत
- Civil Goverment" नामको पुस्तक कसले लेखेका हुन? → जोन लक
- आथर वेटलीको प्रमुख book कुन हो? → The process of government
- कार्यकारीशक्ती प्रधानमन्त्रीमा हुने ब्यबस्था कुन हो ? → संसदिय
- भारतको माथिल्लो सदन लाई के भनिन्छ ? → राज्य सभा
- सर्बप्रथम नेपालमा निजामती एन कहिले लागु भएको हो? → २०१३ B.S.
- नेपालमा निजामती सेवामा कति %आरक्षण रहेको छ? → 45%
- जीवनभरी आफ्नो दाहिने हात नधोई कपडाले पुछ्ने बेलायतका राजा को हुन्? → जेम्स प्रथम
- संविधान सभा सदस्य निर्वाचन २०७० मा देशभर जम्मा कती जना मतदाता रहेका थिए ? → १ करोड २१ लाख ४७ हजार ८ सय ६५
- स्वर्गीय राजा विरेन्द्रले कहिले काठमाडौँ स्थित सार्क सचिवालयको उद्घाटन गरेका थिए ? → 2043 माघ 2 गते
- संबिधान सभा सदस्य निर्वाचन २०७० बाट बिजयी सबै भन्दा कान्छा सभासद को हुन ? → अभिशेकप्रताप साह
- संयुक्त राष्ट्र संघिय बातावरण कार्यक्रम UNEP को प्रधान कार्यालय कहाँ रहेको छ ? → केन्याको राजधानी नैरोवी
- नेपालले संयुक्त राष्ट्र संघको सदस्यता कहिले प्राप्त गर्यो ? → १४ डिसेम्वर १९५५
- संयुक्त राष्ट्रसंघको प्रथम महासचिव को हुन र कुन देशका थिए ? → ट्रिग्वेली, नर्वे
- नेपालमा सार्क सचिवालयको स्थापना कहिले भयो ? → १९८७।१।१६
- संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ? → २४ अक्टोवर १९४५
- म्याग्नाकार्टामा राजा जोनले कहिले हस्ताक्षर गरेका थिए ? → 2015 JUNE 15
- आशियानको १९ औं शिखर सम्मेलन कहाँ सम्पन्न भयो ? → ईन्डोनेसिया
- "कानुन नियम हो जसलाई न्यायिक अदालत स्विकृत तथा लागु गर्छ" भनाइ कसको हो? → साल्मण्ड
- साधारण तरिकाले संसोधन गर्न सकिने संबिधानलाई के भनिन्छ ? → नरम संबिधान
- कठोर मुलुक लाई कस्तो सरकार उपयुक्त मानिन्छ ?? → Federal Government
- भारतको तल्लो सदनलाई के भनिन्छ ? → लोक सभा
- रितिरिवाज कानुनका प्राचिन आधार हुन भन्ने भनाइ कसको हो ? → उड्रो विल्सन
- "राज्यमा हुने प्रत्येक परिवर्तन एक राजनैतिक प्रयोग मान्ने"भनाइ कसको हो? → अगस्ट कम्टे
- "कानुन सम्प्रभु आदेश मात्र होइन,त्यो त व्यत्की चेतनामा अन्तनिर्हित एउटा तत्व हो "भनाइ कसको हो? → लास्की
- बेलायतले महिलालाई मतदानको अधिकार कहिले प्रदान गर्यो ? → सन १९२८
- कानुनलाई मानबिय आचारण लिने चिनतक को हुन ? → ह्ल्याण्ड
- सम्प्रभुता शब्दको अर्थ के हो ? → सर्बोच्च शक्ती
- सार्वजनिक प्रशासन भन्नाले कुन लाई जनाउछ ?(नासु २०७०) → सरकारी मामिलाको प्रशासन
- दितिय विश्वयुद्धको प्रारम्भ कुन–कुन राष्ट्र बिचको युद्धबाट शुरु भएको थियो ? → जर्मनी र पोल्यान्ड
- "Parties areinevitable, No free large country has been with out them" भनाइ कसको हो? → Bryce
- कुन शासन व्यवस्था दोहोरो नागरिताको व्यवस्था हुन्छ ? → Federal Government
- कुन सरकार तानाशाहि र निर्ङ्कुश हुन पाउदैन? → Federal Government
- "The Sprit of Law" नामक कृतिका लेखकको हुन्?? → मन्टेस्क्यु
- "Commentaries on the law of England"नामक कृतिका लेखकको हुन्?? → Black stone
- "Parties areinevitable, No free large country has been with out them" भनाइ कसको हो? → Bryce
- रितिरिवाज कानुनका प्राचिन आधार हुन भन्ने भनाइ कसको हो ? → उड्रो विल्सन
- "कानुन समाजको आवश्यकताको अभिब्यक्ती हो" यो भनाइ कसको हो? → दुबी
- राजानैनिक संस्कृतिको अबधाराणा बिकास कसले गरेका हुन ? → ग्याबियल आल्मण्ड
- प्राकृतिक स्वतन्त्राको बिबेचना गर्ने बिद्धान को हुन ? → हब्स
- प्लेटोका अनुसार प्रत्येक मानवका प्रबृती कति वटा हुन्छ ? → ३ वटा
- Two Treases on Goverment का लेखक को हुन ? → जोन लक
- Social Contract का लेखक को हुन ? → रुशो
- Utilitariansium का लेखक को हुन ? → मिल
- सुकरातको जन्मकहाँ भएको थियो ?? → ग्रिसको एथेन्सम
- प्रशासनमा पर्यावरण अबधाराणा कसले प्रस्तुत गरेका हुन ? → जोन यस गाउस
- राष्ट्रको बाह्य मामिलाको बारेमा बनेको नितिलाइ के भनिन्छ ? → परराष्ट निती
- जन सम्प्रभुता क प्रणेता को हुन ? → रुशो
- "आर्धिक समानता अभाबमा राजनैतिक स्वतन्त्रता कुरा गर्नु एउटा ठ्ट्टा मात्र हो" यो भनाइ कसको हो ? → कोल
- मन्टेष्क्युका मतमा स्वतन्त्रता कति प्रकार को हुन्छ ? → २ प्रकारको
- सार्क को १८ औ शिखर सम्मेलन कहाँ भयो ?? → नेपाल
- राजनिती शास्त्रलाई राज्यको अध्ययनको शास्त्र रुपमा लिने को को हुन ? → ब्लन्सली ,साल्टो, गार्नर ,ग्यारिज
- राजनिती शास्त्रलाई सरकारको अध्ययनको शास्त्र रुपमा लिने को को हुन ? → शिले र लीलाक राजनिती शास्त्रलाई सरकारको र राज्यको अध्ययनको शास्त्र रुपमा लिने को को हुन ? → जेनेटे ,लास्की ,गिलक्रइस्ट ,गेटेले
- Historical Method को प्रयोग कसले गरेका थिए ? → मेकयाबेलि,मार्क्स,मन्टेस्यु,होलेग
- मार्क्सले कुन पद्धति प्रयोग बाट कम्निजम(comyunist) सिद्धान्त बिकास गरे का थिए ? → Historical Method
- दार्शानिक पद्धिती को प्रयोग कसले गरेका थिए ? → प्लेटो,रुसो,मिल
- राजनिती शास्त्र र समाज शास्त्र बिच गहिरो सम्बन्ध रहेको बताउने को हुन ? → मेक्स वेबर
- राजनिती शास्त्र र इतिहास बिच गहिरो सम्बन्ध रहेको बताउने को हुन ? → एडम्स
- Das Capital नामक कृतिका लेखकको हुन्?? → कार्ल मार्क्स
- सबैको प्रतिनिधित्व समाबेश हुने प्रणाली कुन हो? → समानुपातिक प्रणाली
- नेपालमा कहिले सुशानन आयको हो? → बि स २०६४ मा
- Civil Society शब्द कसले प्रयोग ल्याएका हुन? → सिसरो
- गृशमा अरस्तु लाइ ईतिहासकारले के को रुपमा संग्या दिन्छन्? → ज्ञानि हरुको सिरोमणी
- महात्मा गान्धीको हत्या कहिले भएको थियो ?? → सन १९४८ जनवरी ३०
- राष्ट्रसेवक कर्मचारीले आर्थीक वर्ष समाप्तभएको कति दिन भित्र सम्पत्ती विवरण पेशगर्नुपर्छ ?? → 60 दिन
- "धेरै लाई शक्ती देउ, थोरै लाई थिचोमिचो गर्ने छन, तर सबै शक्ती केही लाई मात्र देउ धेरै थिचोमिचो पर्ने छन "यो भनाइ कसको हो? → Alexandar Hamilaton
- मनु स्मृती का अध्याय कति वटा छ्न ? → १२ वटा
- हजारौ माइल को यात्रा एक पाईला बाट शुरु हुन्छ यो भनाइ कसको हो ? → माओ
- सबै कुरा सुन तर सत्य अंगाल यो भनाइ कसको हो? → माहात्मा गान्धी
- आगत र निर्गत बिष्लेषण प्रवर्तक को हुन ? → डेविड इस्टन
- आल्मण्ड का अनुसार आगत कति वटा माग हरु हुन्छ ? → ४ वटा
- "Arm of the Chiness Workers and Pleasant" कसले गठन गरेका हुन ? → माओ
- निजामति सेवा ऐन 2049 अन्तर्गत मधेसीलाई कति प्रतिशत आरक्षण सुरक्षीत छ ? → २२
- राजानीति शास्त्रको उद्गमस्थान कुन देशलाई मानिन्छ? → ग्रीस
- राज्य भनेको एक बर्ग माथि अर्को बर्गको शोषण हो"यो भनाइ कसको हो? → मार्क्स
- युवराजधिराज" घोषणा गर्ने प्रथम राजा को हुन ? → अंशुवर्मा
- फ्रान्सको भर्सेलिज दरबारको अनुकरण गरी नेपालमा निर्माण गरिएको दरबार कुन हो ? → सिँह दरबार
- नेपाल औपचारिकरूपमा कहिले गणतन्त्रात्मक मुलुक घोषित भयो? → वि.सं. 2065 जेठ 15
- निजामती सेवा ऐन्,२०४९ अनुसार कतिवटा निजामती सेवाहरुको गठन हुने व्यवस्था छ? → 10
- नेपालको अन्तरिम संबिधान,२०६३ले कुन सम्शोधन मार्फत नेपाललाई लोक्तान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो? → चौथो सम्शोधन
- कानुनमा उल्लेख नभएको विषयका सम्बन्धमा सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तलाइ के भनिन्छ ? → नजीर
- संयुक्त राष्ट्र संघ (UNO) को स्थापना कहिले भयो ? → २४ अक्टोवर १९४५
- America मा कती प्रकार अदालत रहेको छ? → २ प्रकार अदालत
Home
सामान्य ज्ञान
आयोग तयारीमा रहेका सबैको लागी उपयोगी- राजनितीशास्त्रसँग संम्बन्धित प्रश्न-उत्तरहरु- भाग- एक
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment