नयाँ संविधानका अनुसूचिहरु र साथमा नयाँ संविधानमा समावेश आयोगहरु !!



नयाँ संविधानका अनुसूचिहरु
===================

  • अनुसूचि - १       →       राष्ट्रिय झण्डा
  • अनुसूचि - २      →       राष्ट्रिय गान
  • अनुसूचि - ३      →       निशान छाप
  • अनुसूचि - ४      →       प्रदेशमा रहने जिल्ला
  • अनुसूचि - ५      →       संघको अधिकार सुचि
  • अनुसूचि - ६      →       प्रदेशको अधिकार सुचि
  • अनुसूचि - ७      →       संघ र प्रदेशको साझा.........
  • अनुसूचि - ८      →       स्थानीय तहको.......
  • अनुसूचि - ९      →       संघ, प्रदेश र स्थानीय तहको साझा......



नयाँ संविधानमा समावेश आयोगहरु
========================

  •  अख्तियार दुरूपयोग अनुसन्धान आयोग
  •  लोकसेवा आयोग
  •  निर्वाचन आयोग
  •  राष्ट्रिय मानवधिकार आयोग
  •  राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग
  •  अन्य आयोगहरू
  1.  महिला आयोग
  2.  दलित आयोग
  3.  समावेशि आयोग
  4.  आदिवासि जनजाति आयोग
  5.  मधेशि आयोग
  6.  मुस्लिम आयोग
  7.  थारू आयोग
 माथि उल्लेखित आयोगका लागि

==> सदस्यको पदावधि     →      6 बर्ष
==> जम्मा सदस्य     →     5 जना (अध्यक्ष सहित)
==> उमेरको हद     →     65 बर्ष
==> तर NHRC को लागि उमेरको हद तोकिएको छैन ।
==> उमेर योग्यता     →     45 बर्ष पुगेको
==> शैक्षिक योग्यता     →     स्नातक
==> तर PSC को लागि     →     स्नातकोत्तर
==> रा प्र तथा वि आयोग को लागि     →     सम्बन्धित बिषयमा बिशेषज्ञता चाहिने

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment