नेपालको संविधान २०७२ का ३५ भागहरू !!



         (१)      प्रारम्भिक
(२)      नागरिकता
(३)      मौलिक हक
(४)      राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
(५)      राज्यको संरचना र राज्यशक्ति बाँडफाँड
(६)      राष्ट्रपति र उपराष्ट्रपति
(७)      संघिय कार्यपालिका
(८)      संघिय व्यवस्थापिका
(९)      संघिय व्यवथापन कार्यविधि
(१०)               संघिय आर्थिक कार्यप्रणाली
(११)               न्यायपालिका
(१२)               महान्याधिवक्ता
(१३)               प्रदेश कार्यपालिका
(१४)               प्रदेश व्यवस्थापिका
(१५)               प्रदेश व्यवस्थापन कार्यविधि

(१६)               प्रदेश आर्थिक कार्यप्रणाली
(१७)               स्थानीय कार्यपालिका
(१८)               स्थानीय व्यवस्थापिका
(१९)               स्थानीय आर्थिक कार्यप्रणाली
(२०)               संघ, प्रदेश, स्थानीय तहबीच अन्तरसम्बन्ध
(२१)               अख्तियार दुरुपयोग अनुसन्धान आयोग
(२२)               महालेखापरीक्षक
(२३)               लोकसेवा आयोग
(२४)               निर्वाचन आयोग
(२५)               राष्ट्रिय मानवअधिकार आयोग
(२६)               राष्ट्रिय प्राकृतिक तथा वित्त आयोग
(२७)               अन्य आयोगहरु
(२८)               राष्ट्रिय सूरक्षा सम्वन्धी व्यवस्था
(२९)               राजनीतिक दलसम्बन्धि व्यवस्था
(३०)               संकटकालिन अधिकार
(३१)               संविधान संशोधन
(३२)               बिबिध
(३३)               संक्रमणकालिन अधिकार
(३४)               परिभाषा र व्याख्या
(३५)               संक्षिप्त नाम, प्रारम्भ र खारेजी
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment