नेपालका संग्रहालयहरू......


  •  लेप्चा संग्रहालय       →       इलाम
  •  सर्प संग्रहालय       →       झापा
  •  तामाङ संग्रहालय      →       रसुवा
  •  चेपाङ संग्रहालय      →       चितवन
  •  थारु सङ्ग्रहालय     →       बछ्यौली , चितवन
  •  थारु साँस्कृतिक सङ्राहलय     →        ठाकुरद्वार,बर्दिया
  •  जनजाति संग्रहालय      →       भृकुटिमण्डप
  •  जुद्द जातिय कला संग्रहालय      →       छाउनी, काठमाडौँ
  •  राष्ट्रिय मुद्रा संग्रहालय       →      छाउनी, काठमाडौँ
  •  राष्ट्रिय फुटबल संग्रहालय      →      सानेपा, ललितपुर
  •  राष्ट्रिय काष्ठकला संग्रहालय       →       पुजारी मठ, भक्तपुर
  •  राष्ट्रिय धातुकला संग्रहालय      →       पाटन दरवार स्क्वायर
  •  राष्ट्रिय कला संग्रहालय       →       भक्तपुर दरबार स्क्वायर
  •  राष्ट्रिय संग्रहालय       →      छाउनी, काठमाडौँ
  •  सैनिक संग्रहालय       →      छाउनी, काठमाडौँ
  •  प्राकृतिक विज्ञान संग्रहालय      →       स्वयम्भु, काठमाडौँ
  •  राष्ट्रिय लोकबाजा संग्रहालय       →       त्रिपुरेश्वर, काठमाडौँ
  •  गुरूङ संग्रहालय       →       घलेगाउँ लमजुङ/कास्की
  •  पुतली संग्रहालय       →      पृथ्वीनारायण क्याम्पस, पोखरा
  •  माछा संग्रहालय       →       फेवाताल, पोखरा
  •  गोर्खा संग्रहालय       →       कास्की, पोखरा
  •  अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालय       →       कास्की, पोखरा
  •  जटायु रेष्टुरेन्ट       →       नवलपरासीको पिठौली गाविस
  •  हवाई सग्रालय      →      धनगढी, कैलाली

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment