धेरै प्रयोग हुने भौतिक परिमाण र तिनका एकाईहरु !!

  • ध्वनिको तीव्रता       →      डेसिबल
  • बल      →       न्युटन Newton (N)
  • ताप       →       जुल Joule (J)
  • कार्य/शक्ति       →       जुल Joule (J)
  • मोमेन्टम       →       किलोग्राम मिटर प्रतिसेकेन्ड (Kg m/s)
  • विशिष्ट तापधारण शक्ति      →       जुल प्रति किलोग्राम डिग्री (J/Kg`)
  • चाप       →       पास्कल Pascal (P)
  • भुकम्प       →       रेक्टर स्केल
  • आवृति      →       हर्ज Hertz (Hz)
  • घनत्व       →       किलोग्राम प्रति घनमिटर (Kg/m3)
  • दूधको शुद्धता      →       ल्याक्टोमिटर
  • ज्यादै छोटो दुरी       →       माइक्रोमिटर
  • सामर्थ नाप्ने एकाई      →       हर्स पावर (१ हर्स पावर = ७४६ वाट)
  • लेन्सको शक्ति       →       डायप्टर
  • रेडियो एक्टिभिटिज       →       क्युरी
  • विद्युतको पोटेन्सियल      →      भोल्ट
  • अन्नको आयतन      →       बुसेल
  • विद्युत शक्ति       →       युनिट
  • वायुको दबाब       →       वार
  • विद्युत धारा       →       एम्पियर
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment