नेपालमा बिभिन्न बिधामा पहिलो ??


  •  बैँक →    नेपाल बैँक लि.
  •  पुर्ण निजी क्षेत्रको बैँक →    लुम्बिनी बैँक लि.
  •  गर्भनर →    हिमालय शमशेर ज. ब. रा
  •  पैसामा सहि गर्ने व्यक्ति →   नरेन्द्रराज
  •  महिला मन्त्रि →    द्ववारीकादेवि ठकुरानी
  •  सहकारी →    बखान सहकारी संस्था लि. चितवन
  •  अरोहण खुला गरिएको हिमाल →    अन्नपुर्ण हिमाल
  •  अभिनेता →    शिवशकंर मानन्धर
  •  अभिनेत्री →    भुवन चन्द
  •  पुरुष गायक →    सेतुराम श्रेष्ठ
  •  महिला गायिका →    मेलवादेवि
  •  गित →    "मेरा नजरमा राम प्यारा छन्...."
  •  उद्योग →    बिराटनगर जुट मिल
  •  अन्टार्टिका पुग्ने →    भुवनलाल बि.क.
  •  सयुक्त राष्ट्र सघंका लागि प्रतिनिधी →    ऋषिकेष शाह
  •  दुताबास →    बेलायतको लागि नेपाली दुताबास
  •  पुर्ण साक्षर जिल्ला →    ललितपुरा
  •  खुल्ला दिसामुक्त जिल्ला   →   कास्की 
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment