नेपालमा विभिन्न बिधाका सबै भन्दा धेरै !!


सबैभन्दा बढी पानी पर्ने स्थान →    पोखरा‚ लुम्ले
सबैभन्दा बढी बिकेको पुस्तक →     मुनामदन
बढी जिल्ला भएको अञ्चल →     बागमति
गजुर भएको मन्दिर  →     कृष्ण मन्दिर
चरा पाइने क्षेत्र →     अरुण उपत्यका
बढी धर्मावलम्बी  →     हिन्दु
अलैंची बढी उत्पादन हुने  →     ताप्लेजुङ
बढी धान फल्ने जिल्ला  →    झापा
बढी खेतियोग्य जमिन भएको जिल्ला  →    मोरङ
नेपालको जातिगत जनसंख्यामध्ये सबैभन्दा बढी निजामती सेवामा प्रवेश गर्ने जाति →     राजपुत
सबैभन्दा बढी गोलभेडा उत्पादन हुने  →    लालबन्दी
सबैभन्दा बढी उद्योग भएको जिल्ला →     रुपन्देही (हाल ३२० वटा उद्योग रहेका‚ दोश्रो- काठमाण्डौ)
नेपालमा सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको आ.व.  →     २०७०/०७१ (५.३२%)
सबैभन्दा बढी जाडो हुने जिल्ला →    मुस्ताङ
सबैभन्दा बढी गर्मी हुने स्थान  →    नेपालगञ्ज
सबैभन्दा बढी एचअाइभि संक्रमित रहेका जिल्ला  →     अछाम
सबैभन्दा बढी डिभि पर्नेमा नेपाली (६हजार ८२ जना)  →     २०१४ को 
B.s. २०७० सालमा  →     सबैभन्दा बढी विद्युत
रोयल्टी प्राप्त गर्ने जिविस →    गोरखा (तीन करोड ८५ लाख) (दोश्रो-मकवानपुर‚ २ करोड ७० लाख)




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment