खेलकुद सम्बन्धी पछिल्लो जानकारी हरु !!

पोखरा कप फूटबल फुट्बल प्रतियोगिता पोखरा २०७२ को विजेता टिम कुन हो ?? →   विजेताः नेपाल पुलिस क्लब, उपविजेताः थ्री स्टार क्लब
तेह्रौं आहा रारा गोल्डकप फुट्बल प्रतियोगिता पोखरा २०७२ को विजेता टिम कुन हो ?? →   विजेताः मनाङ मर्स्याङ्दी युथ क्लब, उपविजेताः नेपाल आर्मी क्लब
१८ औ बुढा सुब्बा गोल्डकप फुट्बल प्रतियोगिता धरान २०७२ को विजेता टिम कुन हो ??  →      मनाङ मर्स्याङ्दी क्लब उपबिजेता: नेपाल पुलिस क्लब
चौथो के.बि.आर.यु कन्दङ्वा गोल्डकप फुटबल प्रतियोगिता, मोरङ २०७२ को विजेता टिम कुन हो ?? →   बिजेता: सशस्त्र प्रहरी क्लब ,उपबिजेता; रुपन्देही ११
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता पाँचथर २०७२ को विजेता टिम कुन हो ?? →   विजेताः कर्ण सिंह सोनाम मेमोरियल क्लब उपविजेताः फिदिम स्पोर्टिङ क्लब
माइभ्याली गोल्डकप फुटबल प्रतियोगिता इलाम २०७२ को विजेता टिम कुन हो ?? →   विजेताः नेपाल आर्मी क्लब उपविजेताः थ्री स्टार क्लब
बिराट गोल्डकप फुटबल प्रतियोगिता, मोरङ २०७२ को विजेता टिम कुन हो ?? →   विजेताः नेपाल पुलिस क्लब, उपविजेताः झापा ११
अन्तर्राष्ट्रिय सुमन भोम्जन स्मृती गोल्डकप हेटौंडा २०७२ को विजेता टिम कुन हो ?? →   विजेताः मनाङ-
मर्स्याङ्दी, उपविजेता: नेपाल आर्मी क्लब
FIFA का नवनिर्वाचित अध्यक्ष को हुन ?? →     जिआनी इन्फेन्टिनो
फिफा बालोन डिओर अवार्ड २०१६ बाट को सम्मानित भए ??  →    लियोनल मेस्सी
फिफा बालोन डि’ओर २०१६ को महिलाको उपाधि कसले प्राप्त गर्यो ??  →   अमेरिकाकी, कार्ली लोइड
बंगबन्धु गोल्डकप २०१६ को विजेता टिम कुन हो ?? →   विजेताः नेपाल, उपविजेताः बहराइन
साग फूटबल प्रतियोगिता २०१६ को विजेता टिम कुन हो ?? →   विजेताः नेपाल, उपविजेताः भारत
साग भलिबल प्रतियोगिता २०१६ को विजेता टिम कुन हो ?? →   विजेताः भारत, उपविजेताः नेपाल
साग हकी प्रतियोगिता २०१६ को विजेता टिम कुन हो ?? →   विजेताः पाकिस्तान, उपविजेताः भारत
साग गेममा पहिलो स्वर्ण प्राप्त नेपाली खेलाडी को हुन् ?? →     निमा घर्तिमगर (उसु)
साग गेममा नेपालले जम्मा ३ स्वर्णसहित कति पदक प्राप्त गर्यो ?? →     ६० 
साग गेममा पदकका आधारमा पहिलो स्थानमा भारत, दोश्रोः श्रीलंका, तेश्रोः पाकिस्तान भयो भने नेपालले कति औ स्थान पायो ??  →    छैठौं स्थान
११औं U-19 विश्वकप क्रिकेट प्रतियोगिता २०१६ कहिले सम्पन्न भयो ?? →     जनवरी २२ देखि फेब्रुअरी १४ सम्म 
नवौं साफ च्याम्पियनसिप फुटबल भारत २०१५ को विजेता टिम कुन हो ?? →   विजेताः भारत, उपविजेताः अफगानिस्तान
आगामी दशौं साफ च्याम्पियनसिप कुन देशमा हुनेछ ?  →    बंगलादेश
ACC U-16 प्रिमियर क्रिकेट प्रतियोगिता २०१४ को विजेता टिम कुन हो ?? →   विजेताः नेपाल, उपविजेताः मलेसिया
३४औं विश्वकप हात्तिपोलो २०१५ को विजेता टिम कुन हो ?? →   विजेताः EFG स्वीजरल्याण्ड, उपविजेताः टाइगर टप्स टस्कर नेपाल
पृथ्वी खेल पुरस्कार-2072बाट को सम्मानित भए ???  →    बैकुण्ठ मानन्धर, गतबर्ष : राजुकाजि शाक्य
प्रथम रुसलान कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता २०७२ को विजेता टिम कुन हो ?? →   विजेताः नेपाल पुलिस क्लब, उपविजेताः त्रिभुवन आर्मी क्लब
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment