केही नेपाली साहित्यकारका उपनामहरु (कस्लाई के भनेर चिनिन्छ )


  •  भूतको भिनाजु  →    वासुदेव लुइँटेल
  •  वैरागी काँइला  →     तिलविक्रम नेम्वाङ
  •  अभि सुवेदी   →    अभिनारायण सुवेदी
  •  अभिलाषी  →    जितेन्द्र महत
  •  रूपावासी  →    बालकृष्ण पोखरेल
  •  रामदयाल राकेश   →    रामदयाल प्रसाद श्रीवास्तव
  •  ईश्वर बराल   →    लीलानटेश्वर बराल
  •  कमल दीक्षित  →    मुकुन्दराज दीक्षित
  •  केदारमान व्यथित   →     केदारमान सिंह
  •  कृष्णचन्द्र सिंह प्रधान  →     गोविन्द प्र. प्रधान
  •  गणेश रसिक   →    गणेश ब. थुलुङ
  •  गढतिरे साइँलो  →     बालकृष्ण पोखरेल
  •  गायत्रीनाथ पाण्डे  →    भैरव अर्याल
  •  चित्तरन्जन शर्मा  →     हृदयचन्द्र सिंह प्रधान
  •  जिताली   →     बम बहादुर थापा
  •  तुलसी दिवस   →    तुलसी प्रसाद जोशी
  •  धुस्वाँ सायमी   →     गोविन्द ब. मानन्धर
  •  कदम   →    भैरवनाथ रिमाल
  •  कणाद महर्षि  →     कणाद मिश्र
  •  कवीन्द्र   →     प्रताप मल्ल

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment