केहि बिज्ञानका र केहि नेपालभित्रकै प्रश्न-उत्तरहरु !!


  •  नेपालमा कृषि जनगणना कति कति बर्षमा गरिन्छ?    १०/१० वर्षमा
  •  नेपालमा सर्वप्रथम जनगणना कहिले गरिएको थियो?    वि.सं १९६८
  •  नेपालमा कहिलेदेखि विवाहदर्ता गर्न थालिएको हो?    वि.सं २०२८
  •  सतार जातिको मुख्य हतियार के हो ?    धनुष र तीर
  •  नेपालमा सर्वप्रथम सचिव हुने महिला को हुन्‌?    चन्द्रकला किरण
  •  करिश्मा कार्की कुन खेलसँग सम्बन्धित छिन्‌?    पौडी
  •  विश्व क्रिकेट जगत्‌मा सबैभन्दा लामो छक्का हान्ने खेलाडी साहिद अफ्रिदी हुन्‌ भने एकदिवशीय क्रिकेटमा सबैभन्दा धेरै छक्का हान्ने खेलाडी को हुन्‌?    साहिद अफ्रिदी
  •  नेपाल टेवलटेनिस संघको स्थापना कहिले भएको थियो?    वि.सं २००७
  •  सन्‌२००९ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरिएको थियो?    बाराक ओबामा
  •  सख्खरका लागि प्रसिद्ध जिल्ला कुन हो?    बैतडी
  •  महाभारतमा १८ पर्व छन्‌ भने रामायणमा कति काण्ड छन्‌?    ७ काण्ड
  •  नेपालको कुन जिल्लाको आकार हलो जस्तो रहेको छ?    रामेछाप
  •  "मानिस बाँच्नका लागि बल,आधार र प्रेमको आवश्यक पर्दछ"यो भनाई कुन नेपाली साहित्यकारको हो?    भानुभक्त आचार्य
  •  सगरमाथा आरोहण गर्ने दक्षिण एसिया कै पहिलो पत्रकार को हुन्‌?    आङछिरिङ शेर्पा
  •  भजन शिरोमणी भनेर कसलाई चिनिन्छ?    भक्तराज आचार्य
  •  'पाइप नं २'कसको कृति हो?    भवानी भिक्षु
  •  Black lead भन्नाले के बुझिन्छ?    ग्रेफाइट
  •  चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ?  → ६ गुणा
  •  चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ?  → ४ घण्टा
  •  सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ?   → २ पटक
  •  चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ?  → औँसिको दिन
  •  शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ?    → हल्का सेतो मिश्रीत पहेँलो
  •  खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?   → बुध
  •  हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?   → ६० वटा
  •  पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ?  → ३ लाख ८२ हजार ४ सय किमि
  •  पृथ्वीले आफ्नो अक्षमा एक फन्को लगाउन कति समय लगाउँछ ? → २३ घण्टा ५६ मि. ४ सेकेण्ड
  •  सूर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कति बढी भएको अनुमान गरिएको छ ?  → २८ गुणा
  •  पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने तथ्य सवैभन्दा पहिले पत्ता लगाउने बैज्ञानिक को हुन् ? → निकोलस कपर्निकस
  •  सूर्यलाई हेर्न बनाईएको यन्त्रलाई के भनिन्छ ?   → हेलिस्कोप
  •  आधा रातमा सूर्य उदाउने देश कुन हो ?   → नर्वे
  •  सूर्यले आफ्नो अक्षमा परिक्रममा गर्न कति समय लाग्छ ?  → २५ दिन ५ घण्टा
  •  ब्रमाण्ड उत्पत्ति सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?  → कस्मोलोजी
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment