- छोटो समयमा परिवर्तन हुने वायुमण्डलीय अवस्थालाई के भनिन्छ ??(अनुसन्धान/शाखा आधिकृत/नायब सुब्बा/खरिदार/नेविप्रा) → मौसम
- कृषि गणना २०६८ अनुसार नेपालका कति प्रतिशत महिला कृषि पेसामा संलग्न छन ?? → १९%
- ' दमिनी भिर ' कृतिका लेखक को हुन ?? → राजन मुकारुङ
- नेपालमा सबैभन्दा बढी बिक्री भएको साहित्यिक कृति कुन हो ?? → मुनामदन
- हालसम्म रोमन म्यागासेसे पुरस्कार कति जना नेपालीले पाएका छन ?? → ४ जना
- संस्कृत भाषामा निर्मित पहिलो चलचित्र कुन हो ?? → गुरु दक्षिणा
- दादुरा कुन भाइरसको कारणले लाग्छ ??(ASI/Cadet Officer/Section Officer) → पारामीक्जो भाइरस
- कुन जातिको विवाहमा सिन्दुर प्रथा छैन ?? → राउटे
- The living lion of Nepal भनेर कसलाई चिनिन्छ ?? → अमर सिंह थापा
- पर्यटकिय गाँउ चित्लाङ कुन जिल्लामा पर्दछ ?? → मकवानपुर
- हाल कति देशमा युरो एकल मुद्रा प्रयोग हुन्छ ?? → १७
- लोकसेवा आयोगको सांगठनिक स्वरूपमा कतिवटा अञ्चल कार्यालयहरू स्थापित छन ?? (ना.सु./खरिदार/ने.वि.प्रा.) → ९ वटा
- संयुक्त राष्ट्र संघका लागि नेपालका स्थाई प्रतिनिधि ज्ञानचन्द्र आचार्य संयुक्त राष्ट्रसंघीय उपमहासचिवमा कहिले नियुक्त भएका थिए ?? → अगस्त १४, २०१२ मा
- बेचिएर फर्किएका चेलीद्दारा सञ्चालित नेपालको कुन गैरसरकारी संस्थालाई २०१३ को एसियाली नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार प्रदान गरिएको छ ?? → शक्ति समूह
- भगवान बुद्धले लगाउने गेरूवा रंगको कपडालाइ के भनिन्छ ?? → चिवर
- नेपाल सरकारले कहिले सम्म नेपाललाई खुला दिशा मुक्त बनाउने लक्ष्य लिएको छ ?? → सन २०१७
- लोटस टेम्पल कुन धर्मावलम्बिको धार्मिक स्थल हो ?? → वहाई
- समुद्र मन्थन गर्दा निस्केको बिषलाई के भनिन्छ ?? → कालकुट
- प्रथम संविधान सभाको विघटन कहिले भएको थियो ??(ना.सु./खरिदार/ने.वि.प्रा.) → 2069 जेठ 14
- सुकेटार विमानस्थल कुन जिल्लामा पर्दछ ?? → सोलुखुम्बु
- नेपालका कतिवटा जिल्लालाई चिया क्षेत्र घोषणा गरिएको छ ?? → ५
- दोभान चौर कुन जिल्लाको नाम हो ?? → सुर्खेत
- नेपालमा धान पछी बढी उत्पादन हुने अन्न कुन हो ?? → मकै
- कृषि गणना २०६८ अनुसार नेपालका कति प्रतिशत महिला कृषि पेसामा संलग्न छन ?? (ना.सु./खरिदार/ने.वि.प्रा.) → १९ %
- 'यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो'' भनि वि.सं. २००७ मा उद्घोषण गर्ने को थिए ?? → गजाधरभक्त माथेमा
- जय प्रकाश मल्लको अवतार लिइ आएको भनि कुन शाहवंशिय राजालाई भनिन्छ ?? → रण वहादुर शाह
- यन्त्रयुगका पिता कसलाई भनिन्छ ?? → लियोनार्दो दा भिन्चि
- नेपालमा महिलाहरुलाई शिक्षा दिने चलन कुन राणा प्रधानमन्त्रीकोपालादेखि शुरु भएको हो ?? (प्रा.स./ना.सु.-शिक्षा/शिक्षक सेवा आयोग) → वीर शमसेर
- UN महासभामा प्रतिनिधित्व गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन ?? → वि.पी.कोइराला
- नेपालमा पहिलोपल्ट निजामती कर्मचारीका ९ जना सदस्यहरूले सगरमाथाको सफल आरोहण कहिले गरेका थिए ?? → २०६८ जेठ ४
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment