विश्वको सबभन्दा ठूलो, अग्लो, लामो र बढी/धेरै के के हो जानि राखौ !!



विश्वको सबभन्दा ठूलो

  • अस्पताल    →        पिलग्रिम स्टेट हस्पिटल (न्युयोर्क, अमेरिका)
  • कार बनाउने कम्पनी    →        जनरल मोटर्स कम्पनी (अमेरिका)
  • खाडी    →        मेक्सिको खाडी
  • घडी    →        बिगेवन (लन्डन)
  • ग्रह    →        वृहस्पति
  • चर्च    →        सेन्टपिटर्सको वासिलिका (भ्याटिकन सिटी)
  • चलचित्र भवन    →        रेडियो सिटी म्युजिक हल (अमेरिका)
  • जहाजी नहर    →        ह्वाइट वाल्टिक नहर (रुस)
  • ज्वालामुखी    →        मौनालोवा
  • जुवाघर    →        रिजोटर्स इन्टरनेसनल क्यासिनो (एट्लान्टिक सिटी, अमेरिका
  • ताल    →        क्यास्पियन सी
  • ताजा पानीको ताल    →        सुपेरियर ताल
  • तेल क्षेत्र    →        गबर फिल्ड (साउदी अरब)
  • तेल प्रशोधन केन्द्र    →        धावनकेन्द्र (साउदी अरब)
  • नदी    →        अमेजन
  • नहर    →        स्वेज
  • पर्खाल    →        ग्रेटवाल अफ चाइना (६२०० माइल)
  • पर्वत श्रंखला    →        द एन्डिज (अमेरिका)
  • पानी जहाज    →        क्वीन एलिजावेथ
  • पुस्तकालाय    →        लाइवे्ररी अफ कांग्रेस (अमेरिका)
  • प्रशासकीय भवन    →      पेन्टागन –अमेरिका
  • प्रजातान्त्रिक देश    →      भारत
  • पक्षी    →      अस्ट्रिज
  • प्रायद्वीप    →      अरेविया
  • फुटवल मैदान    →      मराकाना (ब्राजिल)
  • बाँध    →      न्यू कार्नेलया टेलिन्ज –अमेरिका)
  • वायुसेवा    →      एरोफ्लोट (रुस)
  • वैज्ञानीक भवन    →      जोन अफ केनेडी स्पेस सेन्टर (अमेरिका)
  • बौद्ध मन्दिर    →      इन्डोनेसियाको बारोबुदुर
  • व्यवस्थापिका    →      चीनको राष्ट्रि जनकाँग्रेस
  • मन्दिर    →      एङ्करभाट (कम्बोडिया)
  • मरुभूमि    →      सहारा –अफ्रिका)
  • महाकाव्य    →      महाभारत
  • महाद्वीप    →      एसिया
  • महासागर    →      प्रशान्त
  • मस्जिद    →      मालाविया –इराक)
  • मुखद्वीप    →      सुन्दरवन (भारत)
  • रंगशाला    →      स्ट्रोहाम स्टेडियम (चेकोस्लोभाकिया)
  • राजदूतावास    →      अफगानस्थानामा रहेको अमेरिकी राजदूतावास
  • राजाप्रासाद    →      बु्रनाइ सुल्तानको १७८८ कोठा भएको राजमहल
  • राष्ट्र    →      रुस
  • राष्ट्रिय निकुञ्ज    →      उड वफेली रा.नि. क्यानडा
  • रेल वे स्टेसन    →      ग्रान्ड सेन्ट्रल टर्मिनल (न्युयोर्क, अमेरिका)
  • वन    →      कोणधारी वन (रुस)
  • विमानस्थल    →      किंग अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थल (साउदी)
  • विमान बनाउने कम्पनी    →      अमेरिकाको वोइङ कम्पनी
  • विश्वविद्यालय भवन    →      कस्को विवविद्यालय (रुस)
  • विद्युत गृह    →      करिबा (जाम्विया)
  • स्थल जीव    →      हात्ती




विश्वको सबभन्दा अग्लो

  • सबभन्दा अग्लो स्थानमा रहेको हवाइ अड्डा    →    बाङदा एयरपोर्ट (तिब्बत, चीन)
  • सबभन्दा अग्लो होटल    →    सिंगापुरको वेष्ट इन स्टामफोर्ड, २२६ं१ मिटर अग्लो
  • अग्लो स्थानमा रहेको होटल    →    एभेरस्ट भ्यु–नेपाल), १२,७१३ फिट उचाइ
  • अग्लो स्थानमा रहेको सहर    →    ल्हासा तिब्बत
  • बोद्ध स्तुप    →    लुम्बिनीको बोद्ध स्तुप (१०५ं४ फिट)
  • अग्लो मूर्ति    →    मदरल्याण्ड –अमेरिका), ८०.३० मिटर
  • बाँध    →    कु्रगर बाँध (रुस), ३०० मिटर अग्लो


विश्वको सबभन्दा लामो

  • नदी    →    नाइल (६६९० किलोमिटर)
  • नहर    →    भोल्गा बालिटक नहर (२३०० किलोमिटर)
  • पर्खाल    →    ग्रेटवाल, ६२०० माइल –चीन)
  • बाँध    →    याकिरेता एपाइप बाँध, ७२ किलोमिटर (अर्जेन्टिना)
  • रेलमार्ग    →    ट्रान्स, साइवेरियन रेल लाइन ९४३८ किलोमिटर (सोभियत सङ्घको मास्कोदेखि नखोद्कासम्म गएको)
  • रेल वे प्लेटफर्म    →    भारतको पश्चिम वंगालस्थित खड्कपुर प्लेटफर्म
  • राजमार्ग (सडक मार्ग)    →    २४,१४० कि.मि. (अमेरिकाको अलास्का, चिलीको सान्टियागो, अर्जेन्टिनाको व्युनर्सआयर्स हुँदै ब्राजिलको राजधानी ब्रासिलियामा समाप्त हुने ।
  • सिंचाइ नहर    →    कारा , ८५० कि.मि. लामो ।
  • सडकी सुरुङ    →    नर्वेको लार्डल , सुरुङ २४.५ कि.मि.
  • पुल    →    दायाङ कुशलङ, ग्राण्डब्रिज (चीन), १६४.८ कि.मि.


विश्वमा सबभन्दा बढी/धेरै

  • गर्मी हुने ठाउँ    →    अजिजिया (लिविया)
  • जाडो हुने ठाउँ    →    भर्खेयांक्स (रुस)
  • खर्चिलो सहर    →    टोकियो –जापान)
  • धान उत्पादन गर्ने देश    →    चीन
  • पानी पर्ने ठाउँ    →    चुरापुञ्जी (भारत)
  • सम्बन्ध विच्छेद गर्ने देश    →    अमेरिका
  • टापु भएको देश    →    इन्डोनेसिया
  • भुकम्प जाने देश    →    जापान
  • जनसंख्या भएको देश    →    चीन
  • मतदाता भएको देश    →    भारत
  • बाँच्ने प्राणी    →    कछुवा (३०० वर्ष)
  • जंगल भएको देश    →    ब्राजिल
  • जलस्रोत भएको देश    →    ब्राजिल
  • प्रदुषित सहर    →    मेक्सिको सिटी
  • गीत रेकर्ड गर्ने    →    मोहम्मद रफी
  • साइकल चल्ने देश    →    चीन
  • साइकल चल्ने सहर    →    जबलपुर (भारत)
  • बाल मृत्युदर भएको देश    →    ब्राजिल
  • बाँच्ने किरा    →    क्वीन
  • विश्वमा धेरै पाइने पंक्षी    →    भँगेरा
  • वृक्षारोपण गर्ने देश    →    चीन
  • प्राकृतिक रबर उत्पादन गर्ने देश    →    थाइल्यान्ड
  • सूर्ती उत्पादन गर्ने देश    →    चीन
  • आलु उत्पादन गर्ने देश    →    जर्मनी











Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

2 comments:

  1. विश्वको अग्लो सगरमाथा खै?

    ReplyDelete
  2. विश्व को अग्लो सगरमाथा कता हरायो त ?

    ReplyDelete