नेपालका विभिन्न जिल्लाका विशेषताहरु...... !!


१) अञ्चल सिमाना नछुने जिल्ला - भक्तपुर, नुवाकोट र लम्जुङ
२) कारागार नभएका जिल्ला - भक्तपुर, वारा र धनुषा
३) २ जिल्ला संग मात्र सिमाना जोडिएका जिल्ला :- झापा, दार्चुला र कंचनपुर
४) हिमाल देखि महाभारत पर्वत सम्म फैलिएको जिल्ला :- धादिङ


५) हिमाल देखि चुरे पहाड़ सम्म फैलिएको जिल्ला :- सिन्धुपाल्चोक
६) जिल्ला र सदरमुकामको नाम एउटै भएका जिल्ला ;- २० वटा रहेका छन ।
७) हिमाल पारीका जिल्ला ;- मनाङ र मुस्ताङ
८) झोलुङ्गे पुलको जिल्ला :- बाग्लुङ
९) आठ तालको जिल्ला :- कास्की
१०) सात कुण्डको जिल्ला :- रसुवा
११) सात पोखरीको जिल्ला :- काठमांडौं
१२) हलो आकारको जिल्ला :- रामेछाप
१३) कान्छो जिल्ला :- कालिकोट
१४) नेपालको नक्शा जस्तै आकार भएको जिल्ला:- वाग्लुङ
१५) माथिल्लो सगरमाथा भनिने जिल्ला :-ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु
१६) गण्डकी बाट धौलागिरीमा सारिएको जिल्ला :- पर्वत
१७) धेरै धान फल्ने जिल्ला ;- झापा
१८) नेपालको मरुभूमि :- मुस्ताङ
१९) ५२ पोखरी ५३ तालको जिल्ला :- रुकुम
२०) ३ तिर बाट नदीले सिमाना छुट्ट्याएको जिल्ला :- ओखलढुङ्गा



अरु पनि छन् होला हामीलाई सभ्य सैलीमा कमेन्ट गर्नु होला !! 



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment