महिला विकास निरीक्षक परीक्षा २०७३ मा लोकसेवा आयोगबाट सामान्यज्ञान तर्फ सोधिएका केही प्रश्न तथा तिनका उत्तरहरु !!

प्रश्न उत्तर
1. एकल महिला दिवस कहिले मनाइन्छ -जुन २३
2. युरो मुद्राको शुरुवात सन् २००२
3. चीनको राष्ट्रिय खेल Table टेनिस
4. १७‍औं एसियाड नेपालको कसले पदक हासिल गरेका Ms. Bimala Tamang
5. नगरकोट कुन जिल्लामा पर्दछ –भक्तपुर
6. २०७१ मा थप गरिएको राष्ट्रिय निकुञ्जः
7. काठमाण्डौंका अन्तिम राजा जयप्रकाश मल्ल
8. अन्तरमनको यात्रा जगदिश घिमिरे
9. अन्तरिम संविधान २०६३ कहिले जारी भयो २०६३ माघ १
10. आधुनिक कालको शुरुवात वि.सं. १८२५
11. २०७२ बैशाख १२ को भूकम्पको केन्द्रविन्दु वारपाक, गोरखा
12. टेलिस्कोपको आविष्कार ग्यालिलियो ग्यालिली
13. रातो ग्रह मंगल
14. म्याग्नाकार्टालाई अर्को के नामले चिनिने स्वतन्त्रताको महाअधिकारपत्र
15. नेपालमा जम्मा हिमश्रृंखला २८
16. विलासपुर दरबार हनुमानढोकाको चारबुर्जामध्येको एक
17. दोश्रो ठूलो महासागर आन्ध्रमहासागर
18. सार्कको बडापत्र कति धारामा रहेको छ धारा १०
19. नेपालको जनघनत्व कति रहेको छ १८० प्रति वर्ग कि.मि.
20. पृथ्वीको औषत ताप १६ डिग्री से.






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment