केहि विचित्रका प्राणिहरु, साथमा कुन भिटामिनको कमिले कुन रोग लाग्छ !!




सि. नं विचित्रको काम  जिवको नाम 
खाना खाएपछि रुने जनावर गोही
कहिले आँखा नचिम्लने प्राणी  माछा
छुँदा पुच्छर खसाल्ने जीव  माउसुली
सबैभन्दा धेरै समय बाँच्ने स्थल प्राणी  कछुवा
सबैभन्दा छिटो उड्ने किरा   मौरी
सबैभन्दा लाटो जनावर   जिराफ
सबैभन्दा ठूलो माछा   ह्वेल
टाउको नहुने जीव   गंगटा
उभिएर निदाउन सक्ने जीव   घोडा
१० सबैभन्दा सानो मुटु भएको जीव   सिंह
११ कहिलै आँसु नझार्ने जीव    चिम्पान्जी
१२ जिब्रोबाट पसिना निकाल्ने जीव   कुकुर
१३ सेतो रगत हुने जीव   साङ्ला
१४ जीवनभर नसुतिकन काम गरिरहने किरा   कमिला
       -  https://www.facebook.com/loksewa57                                    -  http://pscclass.blogspot.com/



सि.नं. भिटामिन  रोग
भिटामिन ए
रतन्धो
भिटामिन बि१ 
वेरीवेरी
भिटामिन बि२ 
चर्म रोग
भिटामिन बि३ 
पेलेग्रा
भिटामिन बि१२ 
रक्त अल्पता
भिटामिन सि 
स्कर्भी
भिटामिन डि 
रिकेट्स
भिटामिन इ 
मासपेशी कामजोर हुनु।
       -  https://www.facebook.com/loksewa57                 -  http://pscclass.blogspot.com/







Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment