खरिदार नायव सुब्बा शाखा अधिकृत को परीक्षा प्रणाली को रुपरेखा !!


परीक्षा प्रणाली (योजना)
पाठ्यक्रमको रुपरेखा :- संयुक्त र एकीकृत परीक्षा प्रणाली (Integrated & Unified Examination System) को आधारमा सबैको लागि निम्नानुसारको हुनेछ ।

लिखित परिक्षा (Written Examination)
प्रथम चरण
पर्णाङ्क :- २००
द्धितिय चरण
पर्णाङ्क :- ३००
अन्तिम परीक्षा (Final Examination):-
सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता
पर्णाङ्क :- ६५
१. लिखित परीक्षा : प्रथम चरण (First Phase)
तालिका (१)

पत्रविषयपूर्णाङ्कउतिर्णाङ्कपरीक्षा प्रणालीप्रश्नसंख्या X अङ्कसमय
प्रथमप्रशासनिक अभिरुचि परीक्षण* (Administrative Aptitude Test)२००१००वस्तुगत (Objective): बहुवैकल्पिक प्रश्न (Multiple Choice Questions)१०० प्रश्न X २ अङ्क१ घण्टा ३० मिनेट
२. लिखित परीक्षा : द्धितिय चरण (Second Phase)
तालिका (२)

पत्रविषयपूर्णाङ्कउतिर्णाङ्कपरीक्षा प्रणालीप्रश्नसंख्या X अङ्कसमय
द्धितियशासन प्रणाली (Governance Systems)१००४०विषयगत(Subjective)१० प्रश्न X १० अङ्क३ घण्टा
तृतीयसमसामयीक विषय (Contemporary Issues)१००४०विषयगत(Subjective)१० प्रश्न X १० अङ्क३ घण्टा
चतुर्थऐच्छिक विषय ** (Optional Subject)१००४०बस्तुगत(Objective): बहुवैकल्पिक प्रश्न (MCQs)१०० प्रश्न X १ अङ्क१ घण्टा ३० मिनेट
तालिका (३)
(न्याय सेवाको लागि मात्र थप)

पत्र/विषयपूर्णाङ्कउतिर्णाङ्कपरीक्षा प्रणालीप्रश्नसंख्या X अङ्कसमय
न्याय थप पत्र:
समसामयिक कानून अभ्यास (Contenporary Law & Practices)
१००४०विषयगत(Subjective)८ प्रश्न X १० अङ्क
४ प्रश्न X ५ अङ्क
३ घण्टा
तालिका (४)
(नेपाल परराष्ट्र सेवाको लागि मात्र थप)

पत्र/विषयपूर्णाङ्कउतिर्णाङ्कपरीक्षा प्रणालीप्रश्नसंख्या X अङ्कसमय
Extra Paper I:
अंग्रेजी भाषा (English Language)
१००४०विषयगत(Subjective)सम्बन्धित पाठ्यवस्तुमा दिइए अनुसार३ घण्टा
Extra Paper II:
परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध(Foreign Policy & International Relation)
१००४०विषयगत(Subjective)१० प्रश्न X १० अङ्क३ घण्टा
अन्तिम परीक्षा: सीप पीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता (Skill Test, Group Test & Interview)
तालिका (५)


विषयपूर्णाङ्कपरीक्षा प्रणालीसमय
सूचना प्रविधि सीप परीक्षण (Information Technology Skill Test)१५प्रयोगात्मक (Practical)#२० मिनेट
सामूहिक परीक्षण (Group Test)१०समूहमा व्यक्तिगत प्रस्तुति (Individual Presentation in Group)३० मिनेट
व्यक्तिगत अन्तर्वार्ता(Individual Interview)४०मौखिक (Oral)
व्यक्तिगत अन्तर्वार्ता(Individual Interview)
(नेपाल न्याय सेवाको लागि)
५०मौखिक (Oral)
व्यक्तिगत अन्तर्वार्ता(Individual Interview)
(नेपाल परराष्ट्र सेवाको लागि)
६०मौखिक (Oral)






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment