२०७२ को शैक्षिक तथ्याङ्क !! के, कति, कुन, आदि !!


• बाल विकास केन्द्र तथा पूर्वप्राथमिक विद्यालयहरु संख्याः ३५,९९१ (सँस्थागतः ५५४३ र सामुदायिकः ३०४४८)
• बाल विकास केन्द्र तथा पूर्वप्राथमिक विद्यालयको कूल भर्नादर (GER): ८१%
• पूर्वप्राथमिक तह/बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुन आउनेको प्रतिशतः ६२.४%
• कूल विद्यालय संख्याः ३४८३७
• प्राथमिक तहका कूल विद्यालयः ३४३६२
• निम्न माध्यमिक तहका कूल विद्यालयः १५०११
• माध्यमिक तह – कक्षा ९ र १० तहका कूल विद्यालय : ८९६८
• उच्च माध्यमिक – कक्षा ११ र १२ का कूल विद्यालयः ३६५६
• जम्मा विद्यालयमध्ये धार्मिक विद्यालय संख्याः ९३०
• प्राथमिक तहमा छात्राः ५०.८%
• निम्नमाध्यमिक तहमा छात्राः ५०.७%
• माध्यमिक तहमा छात्राः ५०.९%
• प्राथमिक तहको सहजै देखिने भर्नादरः १३५.४%
• निम्नमाध्यमिक तहको सहजै देखिने भर्नादरः ९५.४%
• माध्यमिक तहको सहजै देखिने भर्नादरः ७५.१%
• उच्चमाध्यमिक तहको सहजै देखिने भर्नादरः ३७.६%
• आधारभूत तहको सहजै देखिने भर्नादरः १२०.१%
• माध्यमिक तह (९-१२) को सहजै देखिने भर्नादरः ५६.७%
• प्राथमिक तहको खूद भर्नादरः ९६.६%
• निम्नमाध्यमिक तहको खूद भर्नादरः ७७.७%
• माध्यमिक तहको खूद भर्नादरः ५७.९%
• उच्च माध्यमिक तहको खूद भर्नादरः १६.६%
• सामुदायिक विद्यालयका विद्यार्थी प्रतिशतः
– प्राथमिकः ८४.७%
– निम्नमाध्यमिकः ८३.८%
– माध्यमिकः ८०.७%
– उच्च माध्यमिकः ७१%
• २०७१ सालको एसएलसी उत्तीर्णः 
   ४७.७९% (सामुदायिकः ३३.७४% र सँस्थागतः ९०.६२%)
• कक्षा १ को उत्तीर्ण दरः ८१.५%
• कक्षा १ मा कक्षा दोहर्‍याउने दरः १३.९%
• कक्षा ५ को उत्तीर्ण दरः ९२.२%
• कक्षा ५ मा कक्षा दोहर्याउने दरः १३.९%





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment