वि.स. २०७२ वैशाख १२ काे भुकम्पले ढलेकाे धरहरा पुनःनिर्माण सम्पन्न भएकाे छ। अाज मिति २०७८ वैशाख ११ गते प्रधानमन्त्रि के पि शर्मा अाेलिले धरहरा पुनः निर्माण सम्पन्न भएकाे घाेषणा गर्दै धरहराकाे उद्घाटन गर्नुभएकाे छ।
प्रधानमन्त्रि अाेलिकाे “म बनाँउछु मेराे धरहरा” अभियानकाे सुरूवात २०७५ पुष १२ गते गर्नुभएकाे थियाे। निर्माण सुरू भएकाे झण्डै ३ वर्ष मा २०७८ वैशाख ११ गते लाेकतन्त्र दिवस तथा २०७२ काे भुकम्प गएकाे अघिल्लाे दिन पारेर धरहराकाे उद्घाटन भएकाे छ। प्रधानमन्त्रि के पि शर्मा अाेलि तथा उहाँकाे दल नेकपा एमालेकाे चुनावि मुद्दाकाे रूपमा समेत धरहरा पुनःनिर्माणकाे मुद्दा प्रमुख प्रतिवद्धतामा रहेका कारण प्रधानमन्त्रि अाेलिकाे प्रतिष्ठा सँग धरहरा पुन निर्माण जाेडिएकाे थियाे।
धरहरा पुनःनिर्माण सम्बन्धि जानकारी
- पुरानाे नामः मिनार तथा भिमसेन स्तम्भ पनि भनिने
- निर्माणकर्ताः भिमसेन थापामहारानि त्रिपुरा सुन्दरी देविकाे सम्झना स्वरूप धरहरा निर्माण भएकाे कहावत रहि अाएकाे छ।
- प्रथम पटक निर्माणः वि.सं १८८२
- निर्माणका वखत ११ तलाकाे रहेकाेमा १९९० भाे भुकम्पले धरहरा लडेकाे थियाे पछि फेरि प्रधानमन्त्रि जुद्ध शमशेर द्वारा पुनः निर्माण गरि याे ९ तलाकाे वनाइएकाे थियाे।
- वास्तुकलाः मुगल शैलि
- धरहरा पुनःनिर्माणः प्रधानमन्त्रि केपि शर्मा अाेलि
- उचाइः ८३.८५ मिटर
- गजुरः ३३० किलाेग्राम (९५ ताेला ३ लाल सुनकाे जलप लगाइएकाे छ)
- वास्तुकलाः मुगल शैलि
- गजुर राखिएकाेः वैशाख ०८
- कूल लागतः ३ अर्व ४८ कराेड
- पुनःनिर्माण शिलान्यासः २०७५ पाैष १२ – प्रधानमन्त्रि केपि अाेलि
- पुनः निर्माण उदघाटनः २०७८ वैशाख ११- प्रधानमन्त्रि केपि अाेलि
- तलाः वाहिरि स्वरूपमा १० तला (भित्रि बनावट २२ तलाकाे )
- लिफ्टकाे प्रथम पटक प्रयाेग
- वार्दलीः २० अाै तलामा वार्दलि रहेकाे (२दशमलव ५ मिटर चाैडाइकाे)
- शिवलिङ्गः २२ अाै तलामा पुरानै धरहरामा रहेकाे शिवलिङ्ग विशेष विधि द्वारा पुजा पाठ गरि स्थापना गरीएकाे।
- दुइ वटा थिए धरहरा / हिमाल खबरकाे रिपाेर्टिङ
- पुनः निर्मित धरहरा उद्घाटनकाे नेपाल प्रेस कभरेज
- लाेक सेवा तयारीका लागि अन्य समसामयिक गतिविधहरू
कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
Web: www.deepci.com.np
email: info@deepci.com.np
0 comments:
Post a Comment