केहि पुन पोष्ट गरिएका प्रश्न उत्तरहरु !!

  •  डटपेनको अविष्कार कसले गरेका हुन् ?  - जोन जे. लाउड
  •  नेपाल टेलिकमले कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ? - वि.सं. २०६४ असार २३
  •  चियामा कुन विषालु क्षारिय तत्व हुन्छ ? - टेनिस
  •  खुट्टामा जिव्रो हुने जीव कुन हो ? - पुतली
  •  मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ? - आँखा झिम्काउनु
  •  जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ? - तीतो
  •  मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ? - १३ प्रकारका
  •  संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ? - रुघा
  •  भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ? - डुक एयर
  •  याहुका संस्थापक को–को हुन् ? - डेविड फिलो र जेरी याङ्ग
  •  अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ? - ४ डलर
  •  विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ? - गुल्मी
  •  नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ? - गोपाल प्रसाद रिमाल
  •  विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो? - जापान
  •  भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो? - मूल सर्वास्ति विनय 
  •  लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो? - ईश्वरको पार्टी
  •  अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा हुने गर्दछ? - नेपालको चितवनमा
  •  संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? - माइक्रोसफ्ट कर्पोरेशन
  •  सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न सुरु गर्दछ? - सूर्यग्रहण पश्चिमबाट र चन्द्रग्रहण पूर्वबाट
  •  लोटस–१२३ केसँग सम्बन्धीत छ ? - कम्प्युटर
  •  अल्वर्ट आइन्स्टाइनलाई कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो? - इजरायल 
  •  प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ?- चाल्र्स डार्बिन 
  • अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम नेपाली को हुन् ? - कृष्णकुमार पाण्डे 
  •  पृथ्वीको गतिभन्दा परमाणु घडी कति समयले चलाख रहेको छ? - ०.९ सेकेन्ड 
  • कमल फूलको आकार भएको नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ? - अस्ट्रेलियाको सिड्नी 
  •  नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण गर्न थालियो ? - वि.सं. २०६६ मंसीर १ 
  •  फिलामेन्ट बत्तीको आयु कति हुन्छ? - १००० घण्टा 
  •  नेपालको पहिलो सर्च इन्जिन कुन हो?- EBUZZASIA.COM 
  •  हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?- हेलियम
  •  भारतीय संसद परिषदमा कुन नेपालीको सालिक रहेको छ ?- दुर्गा मल्ल
  •  जटापोखरी ताल कुन जिल्लामा पर्दछ ? - सिन्धुपाल्चोक
  •  लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम कुन हो ?- कलैया (बारा)
  •  नेपालको सबैभन्दा होचो भाग कुन हो ? - मुसहरनिया ५९ मि.(धनुषा 
  •  इतिहासका पिता भनि कसलाई भनिन्छ ?- हेरोडोटस
  •  क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ? - पास्कल
  •  घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ? - ३० डेसिबल
  •  नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ? - वि.सं. २०६३ माघ १
  •  संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने पहिलो महिला को हुन् ? - विजया लक्ष्मी पण्डित (भारत)
  •  पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ? - स्टेट बैंक अफ पाकिस्तान 
  •  विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक कुन हो ?- भारत 
  • नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी को हुन् ? - सर एडमण्ड हिलारी 
  • ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को हुन् ? - जे.के.रोलिङ
  • प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन हो ? - लेबनान
  • नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा अक्षर छन् ? - ४६ शब्द र १२८ अक्षर 
  • संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै पहिलो मुलुक कुन हो ? - बेलायत
  • विश्वको प्रथम लिखित संविधान कुन देशको हो ? - अमेरिकाको

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment