केहि प्रश्न-उत्तरहरु र साथमा जानकारीहरु !!

  • नेपालमा एस एल सी परीक्षा कति सालबाट शुरुवात भयो?   -1990 bs 
  • which gland is called as master gland in human body? -  Pituitary 
  •  जीवनभर नसुतिकन काम गरिरहने किराको नाम के हो?-   कमिला 
  • what is the full form of LMG?  -Light Machine Gun. 
  •  कसौँडि पाक्यो भात काँचै के हो?   - अम्वा, (बेलाउती) 
  • कुचो-कुची,केरा-कोसो,पैसा-कन्चो जस्तै-नुनको के हुन्छ?  - ढिको 
  • कारलाई ग्यारेज भए हवाईजहाजलाई के होला? hanger 
  • 1Z26,26A1,14M13 THEN,(...?)N(...?)       -  13N14 
  • what is called red apple?     - Tomato
  • नेपालमा पहिलो विमान दुर्घटना कहिले भएको थियो ??  - 2017 साल कार्तिक 12 गते 
  • कर्णाली राजमार्ग नेपालगञ्ज जुम्ला कति लामो छ?     - 232km 
  • विश्व मुटु दिवश कहिले पर्छ।‎   - 29 Sep 
  • मर्स्याङदि नदिको पौराणिक नाम के हो?    -शीतप्रभा 
  • गौरिशंकर हिमालको उचाई कति छ ?   - 7146 मिटर 
  • 2059 असोज 14 गते रु 10 नोट सुरुवात गरेपछि नेपाल पोलिमरनोट प्रचलन मा ल्याउने कति औ देश बन्यो ?    -  21औँ
  • पुनर्जागरणको सुरुवात कुन देशबाट शुरु भएको हो?   -  ईटाली 
  •  नेपालमा बार्षिक कति मेट्रिक टन CFC को खपत हुन्छ (फ्रिजमा प्रयोग हुने रसायन  CHLORO FLORO CARBON)    -  29 METRIC TON 
  • कुन समयमा मानिसको तापक्रम सबैभन्दा बढि हुन्छ?    -  Morning 6 o'clock 
  • नेपालमा निजामति सेवा ऐन कुन प्र.म. को पालामा आएको हो?   - टंक प्रसाद आचार्य  
  • नेपालमा अन्तरिम संविधान जारि भएको कति दिनमा पहिलो संसोधन गरिएको थियो?  - ४५ दिनमा  
  • हाल नेपालमा कति प्रतिशत जनतामा सरसफाई सेवा पुगेको छ?   - 43% 
  • नेपालमा  54 विमानस्थल भएपनि हाल कतिवटा मात्र सञ्चालनमा छन ?  - 34 वटा
  • नेपालमा कबुलियति बन कार्यक्रम कुन निकायको सहयोगमा सञ्चालन भएको हो?   - ADB,WORLD BANK, JICA, WFO
  • मुक्तिनाथको मन्दिर सर्वप्रथम कस्ले निर्माण गरेका हुन् ?  - जुम्ली राजाले
  • शान्ति शिखर भनेर कुन हिमाललाई चिनिन्छ?  - सार्जे हिमाल
  • सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय वित्तिय संस्था कुन हो?  - World bank
  • नगरपालिकाबाट नक्सा पास भएको कति समयभित्र घर बनाईसक्नुपर्छ?   - दुई बर्ष 
  • नेपाल सरकारको प्रमुख प्रशासकिय अधिकृत को हुन?    - मुख्य सचिव 
  • 2007 साल अघि नेपालको कतिदेशसंग दौत्यसम्बन्ध भएको थियो?   - चार देशसँग (बेलायत,अमेरिका,भारत र फ्रान्स )
  • नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने 131 औँ राष्ट्र कुन हो?-Lesetho
  • सुगौलि सन्धिमा कति धाराहरु रहेका थिए?  -  9
  • कोशी सम्झौता मातृकाप्रसाद कोईराला भए गण्डक सम्झौता के हुन्छ?  -  B.P. Koirala
  • चीन भ्रमण गर्ने नेपालका प्रथम प्रधानमन्त्री को हुन?   - टंक प्रसाद आचार्य 
  • किराँतहरुले महाभारतको लडाईमा कसलाई सहयोग गरेका थिए?  --पाण्डवलाई 
  • अमेरिका,रसिया,बेलायत,फ्रान्स,चीन र जर्मनिमा नमिल्ने कुन हो?-- जर्मनि
  • युनेस्कोको प्रधान कार्यालय कहाँ छ?-  -peris
  • UN university कुन देशमा पर्छ?   --tokyo in japan
  • नेपाललाई 14 अञ्चल 75 जिल्लामा कहिले बिभाजन गरियो?    -2018/1/1
  • कोशि नदि र कोका नदिको संगमस्थलमा कुन धार्मिक क्षेत्र रहेको छ?  -बराहक्षेत्र
  • 2068 को जनगणनामा कुन नगरपालिकामा लैङ्गिक अनुपात सबैभन्दा बढि अर्थात 133 छ?   - बिरेन्द्रनगर( वालिङ नगरपालिकामा सबैभन्दा कम 83 छ।) 
  • 8 नम्बर खाता भनेर कुन खातालाई चिनिन्छ!   --बजेट खाता
  • नेपालमा VAT कहिलेदेखि लागू भयो?    -2054 माघ 1 
  • कार्यालय प्रमुखले आफ्नो कार्यालयको जिन्सि सामग्री कति समयमा अवलोकन गरि अभिलेख राख्नुपर्छ?--बर्षको एकपटक
  • स्थायी सरकार भन्नाले केलाई चिनिन्छ?    --निजामति प्रशासन
  • प्रसुति बिदा लिने श्रीमति र प्रसुति स्याहार बिदा लिने श्रीमान दुबै निजामति कर्मचारि भए दुबैले कति कति  शिशु स्याहार भत्ता पाउछन ?   -  5/5 हजार 

 जानकारीहरु  
 
  1. ममको उत्पति तिब्बतबाट भएको हो.. 
  2. सैपाल हिमाल बझाङमा पर्छ
  3. VALLY OF KING इजिप्टमा रहेको छ
  4. 113 देशमा धानखेति गरिन्छ
  5. संसारको खपतको 93 प्रतिशत अफिम अफगानिस्तानमा उत्पादन हुन्छ
  6. नेपालमा धेरै टिमुर सल्यान जिल्लामा फल्छ
  7. चमेलिया जलबिद्धुत आयोजना दार्चुलामा पर्छ
  8. ओलम्पिकमा छनौट हुने पहिलो नेपाली संगिना वैद्य हुन
  9. UNO को पुस्तकालयको नाम Dag Hammarskjold Library हो ।
  10. विकिलिक्सका संस्थापक जुलिएन असाञ्ज अष्ट्रेलियन नागरिक हुन
  11. तारापुञ्ज तीन प्रकारका छन
  12. खग्रास सुर्यग्रहण 8 मीनेट र खण्डग्रास सुर्यग्रहण 4 घण्टासम्म रहन सक्छ 
  13. सन 1987 मा नेपाल पक्ष भएको जैविक विविधता सम्बन्धि महासन्धिको नाम  रामसार  हो ।
  14. नेपालको जनसंख्या 2068 अनुसार हिमाल 6.7%,पहाड 43.1%,तराई 50.2% रहेको छ ।
  15. नेपालको नयाँ निशानाछाप 2063 पौष 29 बाट लागू भयो,यसका डिजाईनर नविन्द्र राजभण्डारी हुन् ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment